त्रिसन्ध्या

27.8K posts

त्रिसन्ध्या banner
त्रिसन्ध्या

त्रिसन्ध्या

@TriSandhya143

एक जननी,

Kavre Inscrit le Haziran 2015
2.2K Abonnements1.9K Abonnés
त्रिसन्ध्या retweeté
Shobu katwal 🤍
Shobu katwal 🤍@Ayushobu8099·
यहाँ "जान्नेलाई छान्ने" नाममा कुनै दिन प्रहरी हवलदारलाई सिधै डिएसपिमा बढुवा गरियो भने पनि आश्चर्य नहोला दिदी भन्दै स्वतन्त्र भाइले गुनासो पोख्यो !😎😀
NE
1
1
7
77
त्रिसन्ध्या retweeté
narayan wagle
narayan wagle@narayanwagle·
‘आफूले लगाएको जुत्ता फुकालेर आफ्नै गालामा हानेजस्तो भयो। भन्यो भने तैंले नै बनाएको सरकार र प्रधानमन्त्री भन्छन्! न्यायपालिकाबारेको यो निर्णय हामी डेढ करोड महिलामाथि गरिएको लात्ती प्रहार हो।’ — सुशिला कार्की (अनलाइनखबर)
NE
30
46
151
10.1K
त्रिसन्ध्या retweeté
रामेश
रामेश@RaameshKoirala·
अहिले जे कामलाई 'क्रमभङ्गता' भनेर वाहवाही गरिँदैछ, सोही काम ५-१०वर्ष पछि दोहोरिएमा त्यसलाई 'नकाम' भन्ने 'चेत' र 'नैतिक धरातल' बाँकी रहोस्! उही प्रकृतिको अध्यादेश राष्ट्रपतिले जारी गर्न हुन्न भनेको तीनवर्षमै जारी गर्नै पर्छ भन्नेमा नपुगियोस्! देशको त कुन्नी, यहाँको चैँ भलो होस्!🙏
NE
7
65
225
9.3K
त्रिसन्ध्या retweeté
धन बहादुर भिरखर्के
गणेश हुन पर्ने नाम गनेस सुन्ने बित्तिकै मलाई मुन्छे पक्कै फटाहा हुनपर्छ भन्नि चै लाईसक्याथ्यो है।
NE
4
2
27
2.7K
त्रिसन्ध्या retweeté
Upen Singh
Upen Singh@upendra_singh1_·
रास्वपाको समानुपातिक सूचीमा परेकी मोहना अन्सारी फेरि कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठान तिर नियुक्ति भएछिन् । यति चाँडै त्यत्रो परिवर्तन हुन् त अवसरको गठजोड न हो ।
NE
2
3
24
2.5K
त्रिसन्ध्या retweeté
प्रतिपक्ष
पुर्जा नभएको जग्गा मा घर बनाएर बस्ने अनि मैले अतिक्रमण गरेको छैन भन्ने? सार्वजनिक जग्गा हडप्ने यि माननिय लाइ अब रास्वपा ले Right to Recall गर्छ कि गर्दैन?
NE
7
21
76
5.8K
त्रिसन्ध्या retweeté
Mohna Ansari ‎ موھنا انصاري
राष्ट्रिय मानवअधिकार आयोगले हिजो द्वन्द्वपीडितका मुद्दामा बोल्दा प्रचण्ड सरकारविरोधी भएको भनियो। मधेश आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्दा ओलीविरोधी भनियो। टिकापुरको प्रतिवेदन सार्वजनिक गर्दा थारूविरुद्ध नश्लीयता देखाएको आरोप लाग्यो। प्रश्न फेरि पनि उही आयोगमाथि छ….तर भदौ २३–२४ को जेन–जी आन्दोलन र विध्वंशको वास्तविकता उजागर गर्ने भनी गठन भएको छानबिन समितिको प्रतिवेदन किन सार्वजनिक भएन?
NE
3
15
37
4.3K
त्रिसन्ध्या retweeté
Onlinekhabar
Onlinekhabar@Online_khabar·
सरकारको डोजर अभियानमा लाग्दैछ ‘ब्याक गियर’ –सुकुमवासीप्रति गरम रास्वपा अव्यवस्थित बसोवासीप्रति नरम देखिएको छ । सांसद्हरूकै घर ऐलानी–पर्ती जग्गामा हुनु, अनुमान गरे भन्दा बढी वास्तविक भूमिहीन देखिनु, अत्यधिक आलोचना जस्ता कारणले रास्वपा अब पर्ख र हेरको नीति लिएको छ । Report– @santagaha #onlinekhabar #sukumbasi onlinekhabar.com/2026/05/192534…
NE
0
16
24
7K
त्रिसन्ध्या retweeté
Bhim Oli
Bhim Oli@Bhim0li·
खरानी ग्याङ को सुपरभाइजर निश्चल बस्नेत पछि अब डुब्ने पालो ड्राइभर रामकृष्ण ढकाल को रहेछ!
NE
2
8
46
2.4K
त्रिसन्ध्या retweeté
Dil Nisani Magar
Dil Nisani Magar@dil_nisani·
एकजना बहालवाला मन्त्रीले विगतमा भोग चलन गर्दै आएको पोखरा महानगरपालिका वडा नं. १४, मझेरीपाटनको सुकुम्बासी घर। तर मन्त्रीज्यू जनता र न्यायको पक्षमा देखिन सक्ने संभावना रहेकाले उहाँको फोटो र नाम सार्वजनिक गर्न मन लागेन।
Dil Nisani Magar tweet media
NE
6
35
165
13.7K
त्रिसन्ध्या retweeté
Bhuwan Thapa
Bhuwan Thapa@nepalibabuu·
अहिलेसम्मकै कडा जेनजी हाकिम खाँडादेवी गाउँपालिकाको जेनजी प्रमुख प्रशासकीय अधिकृत युगेश कुमार यादव र सेवाग्राही संवाद ।
NE
2
7
11
1.7K
त्रिसन्ध्या retweeté
Nepali Congress
Nepali Congress@NepaliCongress·
उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख श्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा देहायका व्यक्तिहरूलाई आज नियुक्त गर्नु भएको छ ।
Nepali Congress tweet mediaNepali Congress tweet media
NE
6
8
31
21.1K
त्रिसन्ध्या retweeté
Bishodip
Bishodip@bishodip·
@NepaliCongress सबैला बधाई तथा कार्यकालको शुभकामना !
NE
4
1
1
1K
त्रिसन्ध्या retweeté
||Adv. Bikash Gupta||
||Adv. Bikash Gupta||@bpx_bikash·
रिय प्रधानमन्त्रीज्यू , Letterhead कहाँ छ ? #Balen
NE
7
33
98
17.4K
त्रिसन्ध्या retweeté
Ameet Dhakal
Ameet Dhakal@ameetdhakal·
My latest article: अहिले कतिपय पाठकहरूले मेरो सन् २०२१ नोभेम्बरको एउटा ट्विट (पोस्ट) मलाई मेन्सन गरेर सोधिरहनुभएको छ — तपाईंको धारणा अहिले पनि यही, कि बदलिसक्यो? के साँच्चै मेरो धारणा बदलियो? *** दलीयकरण विरूद्ध रास्वपाको कदम setopati.com/opinion/388293
NE
5
9
24
4.3K
त्रिसन्ध्या retweeté
उकेरा.कम
उकेरा.कम@ukeraanews·
बेथिति विरुद्ध अटेरी अभियान चलाएर राजनीतिमा उदाएका पर्यटनमन्त्री गनेसकै घर-जग्गाको लालपुर्जा र नक्सापास छैन ukeraa.com/news/detail/17…
NE
1
18
32
1.5K
त्रिसन्ध्या retweeté
स्वारी २.० ;))
नेपालमा घण्टा सरकारले अत्याधिक बहुमत मात्रै होइन, आर्सनल च्याम्पियन्स लिगको फाइनल पनि पुगिसक्यो । हाल दुर्लभ घटनाहरु घट्ने समय चलिरहेको छ ;))
NE
3
3
27
2.1K
त्रिसन्ध्या retweeté
धन बहादुर भिरखर्के
बेलैमा राजनीति सिक्न पर्च का। माननिय भएपछि उटपटय्याङ गर्दै हिन्ने हैन।
धन बहादुर भिरखर्के tweet mediaधन बहादुर भिरखर्के tweet media
NE
4
8
31
3.4K
त्रिसन्ध्या retweeté
FederalismNepal
FederalismNepal@FederalismNepal·
मोहना अन्सारी दिज्जु त गगन दाइको "स्लिपर सेल" पो हुनुहुदो रहेछ । चुनावअघि उहाँ कैले सुशीला कार्की क्याबिनेटमा जान त कैले रासपाको समानुपातिक सूचीमा छिर्न संघर्षरत हुनुहुन्थ्यो ।
NE
0
5
10
391
त्रिसन्ध्या retweeté
Dr Nirmal Kandel
Dr Nirmal Kandel@kandelnirmal·
५२% प्रतिशतले भोट चुपचाप हालेनन्। करिब ४०% ले भोट हाल्न गएनन वा पाएनन्। हिसाब आफै बुझौं।
NE
1
4
17
4K