नेपाली रिट्विट

146K posts

नेपाली रिट्विट banner
नेपाली रिट्विट

नेपाली रिट्विट

@retwit_again

हामी राजनीतिक, सामाजिक तथा सामयिक विषय Retwit गर्छौं । वौध्दिक वहसलाई प्रोत्साहित गर्छौं । सबै पक्ष तथा पार्टी पक्षधरलाई समान प्राथमिकता दिन्छौं ।

Inscrit le Nisan 2014
30K Abonnements64.4K Abonnés
नेपाली रिट्विट retweeté
Girish Pokhrel
Girish Pokhrel@jaya_hos·
“चौतर्फी दवावका कारण राजिनामा दिएको छु” भन्नेमा “नैतिकता” लगायत अनेक कुरा राजिनामा पत्रमा पर्न गएकोमा आफैं मिलाएर बुझ्नुहोला। म उही तपाईंहरूको २७ दिने गृहमन्त्री सुधन गुरूङ , गोरखा भनेर लेखेको स्टाटस आउला कि भनेर पर्खेर बस्नु भा छ हो तपाईं पनि 🤣 #नेपाल #बालेनसरकार #TOB
NE
2
3
8
792
नेपाली रिट्विट retweeté
Kushal Koirala ( Bashu Dev )
नैतिकहिन भएर प्रश्न उठे पछि विवादमा आएर पद छाड्के हो यार । नैतिकवान रे अझ लाज लाग्दैन ? पुराना पार्टीलाई गाली गर्दैछन अन्धभक्तहरु !!
NE
0
1
4
73
नेपाली रिट्विट retweeté
KP Dhungana
KP Dhungana@kpdhungana·
विवादित कम्पनीको शेयर प्रकरणमा तानिएपछि एक महिना नबित्दै गृहमन्त्री सुधनले दिए राजीनामा ukeraa.com/news/detail/17…
NE
33
18
117
7.5K
नेपाली रिट्विट retweeté
prem thapa♍
prem thapa♍@Premthapa31·
सेना पनि सकेन गिरोह मुन्तिरीलाई जोगाउन।🤣
NE
2
1
18
713
नेपाली रिट्विट retweeté
Mystica Devkota
Mystica Devkota@DevkotaMysti·
हाइ प्रोफाइल पक्राउ पर्न सक्ने भन्नै पर्दैन! के को हाइ प्रोफाइल हो? गलत गरेर बनेको सो कल्ड नाम 'हाइ प्रोफाइल' हुन्छ? राज्य र जनतालाई ढाँटेर, झुक्याएर, ठगेकालाइ हाइ प्रोफाइल रे!
NE
3
8
36
1.9K
नेपाली रिट्विट retweeté
BRK 🇳🇵🇳🇵🇳🇵
आम नेपालीले दुई तिहाइ बहुमतसहित मत प्रदान गर्दा पनि क्रूर हत्यारा, तिनका सहयोगी तथा व्यापक भ्रष्टाचारमा संलग्न व्यक्तिहरूमाथि प्रभावकारी कारबाही हुन नसक्नुका कारणहरू के हो ? चैत १५ घटना र भदौ २३ मा निर्दोष बालबालिका क्रूर हत्या भएको हो कुनै चराहरुको हत्या होइन । @PM_nepal_
NE
0
1
2
123
नेपाली रिट्विट retweeté
लीबाङ्गी 王龙
उकेरा एन्ड केपी ढुंगाना को खोजपत्रकारिता ले ३ गृहमन्त्रिको राजिनामा गराए यार (रवि २ पटक अनि सुधन १) केपि ढुंगाना ईज जेम के, जसले जे भने नि
NE
4
10
127
7.6K
नेपाली रिट्विट retweeté
Bindesh Dahal विन्देश दहाल
कम्तीमा सुरक्षाकर्मीले गर्वका साथ सलाम गर्न लायक मान्छे गृहमन्त्री बने हुन्थ्यो । को छ माइकालाल ?
NE
0
1
9
359
नेपाली रिट्विट retweeté
Dil Nisani Magar
Dil Nisani Magar@dil_nisani·
आयो गोर्खाली ❌ आयो गोलखाडी ✅
NE
8
3
39
2.7K
नेपाली रिट्विट retweeté
नेपालडायरी (𝗡𝗲𝗽𝗮𝗹𝗱𝗶𝗮𝗿𝘆)
घटीमा दश हजार कित्ता प्रमोटर शेयर नहुने त खासमा “गतिलो” पत्रकार होइन , “आर्थिक पत्रकार” त झन् हुँदै होइन भन्ने पो बनाउने भए त गाँठे ! “निर् गतिला”पत्रकारहरू चित्त नदुखाउनुस्। तपाईँहरूले धेरै कुरा सिक्नै बाँकी रहेछ। 😅 पैसा ! ए पैसा !!
NE
2
6
19
1.9K
नेपाली रिट्विट retweeté
Nilamber Acharya
Nilamber Acharya@nilacharya·
मानिस केही नगरी, केही नसोची कतै दृष्टि केन्द्रित नगरी कति बेर बस्न सक्छ? शायद यसैलाई ऋषिहरू तपस्या भन्थे। तर भगवद्गीताका कृष्ण सहमत छैनन् उनी कर्म गर्नुमा जोड दिन्छन्। मलाई लाग्छ हावाहुरी आपद्‌विपद् जे आओस् आफ्नो बाटोबाट विचलित नहुनु काम नछाड्नु वास्तविक तपस्या हो। शुभ होस्!
NE
5
5
33
335
नेपाली रिट्विट retweeté
Tara Nath Dahal
Tara Nath Dahal@tndahal7·
नयाँ प्रतिनिधि सभाले आफ्नो नियमावली संशोधनको मस्यौदा सभामुखलाई बुझाएको सुनियो।तर यसबारे नागरिकहरुसँग खुला छलफल गरिएन।संसदीय कारबाहीको बिषय नागरिकको हरहमेसा चासोको बिषय हो।चुनिएका प्रतिनिधिले कसरी काम गर्छन र त्यस प्रकृयामा खुलापन र नागरिक सहभागिताको अवसर छ -छैन? @pratinidhisabha
NE
0
2
8
435
नेपाली रिट्विट retweeté
Nirmala Dhakal
Nirmala Dhakal@Nirmaladhakal44·
अहिलेको समयमा सशक्त प्रतिपक्ष कोही छ भने त्यो “उकेरा” हो | अरु त प्राय सरकारका “वासिंग मेसिन” जस्तै भैसके 😀
NE
8
9
93
4.3K
नेपाली रिट्विट retweeté
माड्'साप
माड्'साप@Lekhwrites·
ट्राफिक सन्देश: "विस्तारै गए अवश्य पुगिन्छ, छिटो गए भन्न सकिन्न।"
NE
1
12
38
2K
नेपाली रिट्विट retweeté
Dil Nisani Magar
Dil Nisani Magar@dil_nisani·
किशोर श्रेष्ठलाई गौरी बहादुर कार्कीको प्रतिवेदन दिने तिम्रै आमाका धर्मपुत्रहरू हुन्। किशोर श्रेष्ठलाई सुदन गुरुङको आर्थिक गतिविधिका हरेक कागजपत्र दिने तिम्रै भगवानका चेलाहरू हुन्। किनभने किशोर श्रेष्ठले सूचना खोज्दै हिँड्नु पर्दैन, सूचना आफैँ किशोर श्रेष्ठलाई खोज्दै आइपुग्छ।
NE
13
40
241
9.9K
नेपाली रिट्विट retweeté
Basanta Ghimire
Basanta Ghimire@basantaplp·
म जान्ने, सुन्ने भएदेखि प्रश्न उठ्नेबित्तिकै मन्त्री पदबाट राजीनामा दिने मन्त्री गोकुल बास्कोटा @GokulPBaskota थिए । तर अहिलेसम्म छानबिन सकिएको छैन । त्यही विषयलाई लिएर उनको घरबार जलाइयो, र जलाउनेहरू खुलेआम सामाजिक सञ्जालमा ‘म हुँ’ भन्दै हिँडिरहेका छन् । त्यसैले आरोप लागेपछि वर्तमान सरकारका दुई मन्त्रीले दिएको राजीनामालाई उच्च नैतिकतासँग जोडेर बढाइचढाइ गर्न आवश्यक छैन । 🙏
NE
12
18
94
8.9K
नेपाली रिट्विट retweeté
सोलोन
सोलोन@Solon_mds·
पार्टी सभापतलाई पछ्याउदै जवर्जस्ती गरेनन्। छानविनको लागि बाटो खोले, माग गरे। यसलाई सकारात्मक रुपमा लिनु पर्छ। ध्यान नपुर्याएका कारण प्रकृयाको त्रुटी पनि हुन सक्छ खाताको रकमको In and Out अनि शेयर खरीद र ऋणको विवरण बनाउदा। हिजो सम्म गुमनाम व्यवसायी र पानी बाँड्ने सामाजिक अभियन्ताको भूमिकामा रहेको व्यक्तिलाई एकै चोटी ठूलो सार्वजनिक पदमा पुग्छु र मेरा साना तिना सवै कारोवारको हिसाव खोजिन्छ भन्ने थाहा नहुनु ठूलो कुरो होइन। कानुनको शासन र तटस्थताको हुर्मत नै लिएको भएपनि गृहमन्त्रीले देखाउनु पर्ने हिम्मत र तदारुकता देखाएका थिए सुधनले। सर्वगुण सम्पन्न को पो हुन्छ र। सरकारले छानविन गरोस्। छानविनले प्रकृयामा सामान्य त्रुटी रहेपनि सार्वजनिक रकम हिनामिना र गैर कानुनी रुपले सम्पति जोडेको नदेखिए उनलाई गृहमन्त्रीको रुपमा पुन ल्याइयोस्। सुधनले शुरु गरेको कानुन पढ्ने काम नछोडुन्। छोड्ने स्वभाव पनि होइन जस्तो लाग्छ। आशा छ त्यति वेला सम्म लोकतन्त्र, कानुनी राज्य र राज्य प्रणालीको वारेमा धेरै बुझ्नेछन् सुधनले। र अझ प्रभावकारी गृहमन्त्रीको रुपमा Second Inning शुरु गर्नेछन्।
सोलोन tweet media
NE
2
2
11
1.9K
नेपाली रिट्विट retweeté
मोहन बन्जाडे (Mohan Banjade)
संविधानको धारा १७.२.घ को संघ संस्था खोल्न पाउने नागरिक स्वतन्त्रताको हक र पारिश्रमिक लिई रोजगारदाताकोलागि शारीरिक वा बौद्धिक कार्य गर्ने कामदार वा मजदूर श्रमिकले ट्रेड युनियन खोल्न, सहभागी हुन र सामूहिक सौदाबाजी गर्न पाउने हक बीचका समानता र भिन्नतामाथि प्रकाश पार्नुहोस्|... २५
NE
1
1
1
482
नेपाली रिट्विट retweeté
लीबाङ्गी 王龙
उहिल्यै कान्तिपुरमा 'चन्द्रागिरी केबलकार र त्यसले गर्ने बन अनि प्रकृतिक बिनाश" बारे एउटा फिचर आएको थियो पछि हट्यो अनि, कान्तिपुर ले त्यो बिषय उठाएन त्यहा के भएको थियो
NE
2
15
54
4.2K