नेपाली रिट्विट me-retweet
नेपाली रिट्विट
146K posts

नेपाली रिट्विट
@retwit_again
हामी राजनीतिक, सामाजिक तथा सामयिक विषय Retwit गर्छौं । वौध्दिक वहसलाई प्रोत्साहित गर्छौं । सबै पक्ष तथा पार्टी पक्षधरलाई समान प्राथमिकता दिन्छौं ।
Bergabung Nisan 2014
30K Mengikuti64.4K Pengikut
नेपाली रिट्विट me-retweet
नेपाली रिट्विट me-retweet
नेपाली रिट्विट me-retweet
नेपाली रिट्विट me-retweet

काल्सबर्गका नेपाल साझेदार राजबहादुर शाह एक अर्बको घोटालामा, दुई वर्षसम्म जेल सजाय सिफारिस
laganinews.com/2026/04/21/car…
NE
नेपाली रिट्विट me-retweet
नेपाली रिट्विट me-retweet
नेपाली रिट्विट me-retweet
नेपाली रिट्विट me-retweet
नेपाली रिट्विट me-retweet
नेपाली रिट्विट me-retweet
नेपाली रिट्विट me-retweet

यिनलाई मिल्ने भए अहिले जेल हाल्थे होला सुडन भाइले। एउटा कौतुहलता - भदौ २४ गते बेलुकी नै उसको डाटा इण्डियाका भाइ साहेबलाई कसरी थाहा भो? यो आन्दोलन नभएर कसैद्वारा सत्ता कब्जाको फरक तरिका थियो। माओवादीले दस वर्ष लडेर प्राप्त गर्न नसकेको सत्ता एकै दिनमा हात पारेका थिए सुडन भाइले।
Vijay Patel@vijaygajera
So, many people are claiming that Gen Z protests in Nepal were against corruption. Sudan Gurung, founder of the Hami Nepal NGO, is the mastermind of this protest. But who funds Hami Nepal? Shocking details are here👇
NE
नेपाली रिट्विट me-retweet
नेपाली रिट्विट me-retweet
नेपाली रिट्विट me-retweet

यस्तो मन्दी छ... भूकम्प ,कोरोना, घरजग्गाको कारोबारमा आएको मन्दी, अहिले युद्धको चपेटामा संसार फसेको छ ...
यस्ता अनेकन कारणले ऋणमा फसेका उद्यमी, व्यापारी, किसान, घरजग्गामा लगानी गरेका लगानीकर्ताहरूलाई कसरी पुनर्स्थापित गर्ने, टिकाउने भन्ने सोचेर वातावरण बनाउनु त कता हो - ऋण तिर्ने १५ दिने सूचना अरे !
घरजग्गा लिलामी गरेर समस्या समाधान हुन्छ? बचत फिर्ता हुन्छ? कि कारोवारको वातावरण बनाएर बचत फिर्ता हुन्छ?
➡️ लिलामी समाधान हो कि समस्या?
- घरजग्गा लिलामी गरेर तमसुक त च्यातिएला, तर त्यसले बजारमा पैसा पठाउँदैन। जब किन्ने मान्छेसँग पैसा छैन र बजारमा 'डिमान्ड' छैन भने लिलामीले सम्पत्तिको मूल्य मात्र गिराउँछ। यसले अर्थतन्त्रमा एउटा 'डेथ स्पाइरल' (नकारात्मक चक्र) सुरु गर्छ, जहाँ कसैको पनि सम्पत्तिको वास्तविक मूल्य रहँदैन।
सबै सरकारी तलब भत्ता खाने, विदेशीकोे दाममा बाँच्ने हुँदैनन्।
फेरि भन्छु एक आयोग बनाउनु पर्छ। ऋण स्वघोषणा गर्न दिने , उपाय नहुनेलाई ऋण तिर्ने उपयुक्त समय दिएर, कालोसूची हटाएर व्यवशाय - कारोबार गर्नदिने वातावरण बनाउनु पर्दछ। सरकारले ब्याजमा सहुलियत दिनु पर्दछ।
"सरकारी लगायत तलब ,कमिसन,घुस, INGO कोे तलब भत्ता" र "जमिनमा पसिना बगाउने" बिचको खाडल नपुरिएसम्म नीतिहरू व्यवहारिक हुँदैनन्।
ऋण असुलीका लागि १५ दिनको सूचना निकाल्नु भन्दा " व्यवसाय र व्यवसायी कसरी बचाउन सकिन्छ?" भनेर सोच्नु आजको आवश्यकता हो।
यदि यस्तै कठोर र अव्यवहारिक काँचो नीति मात्रै अवलम्बन गरिरहने हो भने, सामाजिक र आर्थिक विद्रोहको स्थिति आउन सक्छ। यसमा नीति निर्माताहरूको ध्यान जानु राम्रो ...
नत्र अर्को आँधीको सामना गर्न तयार भए हुन्छ।
NE
नेपाली रिट्विट me-retweet
नेपाली रिट्विट me-retweet
नेपाली रिट्विट me-retweet

गृहमन्त्री गुरुङसम्बन्धी नयाँ कागजातले उब्जाएका तथ्य र सम्पत्तिको स्रोतसँग अनुत्तरित प्रश्नहरू
@YagyaBanjade
ekantipur.com/politics/2026/…
NE
नेपाली रिट्विट me-retweet
नेपाली रिट्विट me-retweet

प्रधानमन्त्रीले बोलेको कुरा सुन्नै लायक छैन कि? कि बोल्ने ढंगै छैन? जनता लाई सुचना दिने हो की झन् confuse गर्ने हो ? Background music हटाएर क्लियर आवाज राख्न यत्रो गाह्रो छ र? अत्याचार 🤮🤮
Dipa Dahal🇳🇵@DahalDeepa
प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कार्यान्वयन गर्न उपकुलपतिहरूलाई सोमबार निर्देशन दिनुभएको छ।उपकुलपतिहरुले यस्ता राजनीतिक संगठन हटाउन पहल भइरहेको बताउनु भएको थियो।
NE
















