Kumar Bhattarai

100 posts

Kumar Bhattarai banner
Kumar Bhattarai

Kumar Bhattarai

@KumarBh41862803

#writer #अस्वत्थामा # novel

shanischare, jhapa Katılım Ekim 2019
586 Takip Edilen189 Takipçiler
Kumar Bhattarai
Kumar Bhattarai@KumarBh41862803·
@ThapajiSurya केपीजीले बाँडेका केन्द्रिय सदस्य पदहरु पनि गए जस्ताे छ ।
NE
0
0
0
0
Surya Thapa
Surya Thapa@ThapajiSurya·
एकाएक ज्यादै तनाव पाे भयाे, प्रचण्डले कृपामा दिएकाे अध्यक्ष पद नै गयाे!facebook.com/12518820549101…
NE
162
26
392
0
Kumar Bhattarai
Kumar Bhattarai@KumarBh41862803·
निर्वाचन अायाेगले विभाजित नेकपा एउटै भन्दिएपछि हिजाे गुटमा अध्यक्ष र सदस्य हुनेहरुकाे हैसियत चाहिं हिजाेका राजाले बनाएका टीकेहरुकाे जस्तै भयाे कि के पाे भाे हाै ? #अन्याैल
NE
0
0
0
0
Kumar Bhattarai
Kumar Bhattarai@KumarBh41862803·
उहिलेकाे कानूनमा २० बर्षभन्दा फरक उमेरका बीच विवाह भए 'अनमेल विवाह' भनेर दण्ड सजाय हुन्थ्याे रे ।
NE
0
0
1
0
Padam Gautam
Padam Gautam@G_Padam·
@KumarBh41862803 कुमारजी, भिडियो भेट्नुहुन्छ भने हाल्नोस् न, खुब मिस गर्छु पेड गोसा पेड भन्दै नाचिरहेका सन्थालहरू !
NE
1
0
0
0
Kumar Bhattarai
Kumar Bhattarai@KumarBh41862803·
सन्थाल सँस्कृति ।
Kumar Bhattarai tweet media
NE
1
0
6
0
Kumar Bhattarai
Kumar Bhattarai@KumarBh41862803·
पञ्चायती ३० बर्षे शासनकाल भन्दा बढी त प्रजातन्त्रकाल बितिसक्याे । उसबेलाकाे शाधन र स्राेतकाे तुलनामा के फरक भाे ? #अन्याैल
NE
0
0
3
0
Kumar Bhattarai
Kumar Bhattarai@KumarBh41862803·
जब देशमा संकट उत्पन्न हुन्छ, नेता वा उनीहरुका परिवार विरामी हुन्छन् अनि उपचारका लागि विदेश जान्छन् । विरामीकाे उपचार देश भित्र खाेज्ने ठाउँ नै छैन, राेग बाहिर नै छ।
NE
0
0
4
0
Kumar Bhattarai
Kumar Bhattarai@KumarBh41862803·
केपी अाेलीले तीन कुरामा जनमत संग्रह गराउने सम्भावना छ- संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्र स्थापना र धर्मनिरपेक्षता खारिज अनि संधियता खारेज ।
NE
0
0
3
0
Kumar Bhattarai
Kumar Bhattarai@KumarBh41862803·
सर्वहाराहरु समयक्रमसँगै कसरी निरंकुश बन्छन् भन्ने कुरा बुझ्न केपी शर्मा अाेलीलाई अध्ययन गर्दा पुग्छ ।
NE
0
0
2
0
Binod Chaudhary
Binod Chaudhary@BinodKChaudhary·
Amazing man with unmatched qualities, true to his brand, Being Human! Happy birthday @BeingSalmanKhan bhai!! May you continue to inspire people and serve the needy!!
Binod Chaudhary tweet media
English
47
617
2.4K
0
Kumar Bhattarai
Kumar Bhattarai@KumarBh41862803·
कुनै बेला 'कांग्रेस कहाँ छ ?' भन्ने केपी अाेलीले यसपालि बुझे जस्ताे छ, कांग्रेसकाे एक प्रदर्शनमा नै उनले संसद विगठन गर्नु पर्याे ।
NE
1
0
1
0
Kumar Bhattarai
Kumar Bhattarai@KumarBh41862803·
अहिलेका राष्ट्रपति विद्यादेवी भण्डारी जति 'सेरेमाेनियल' राष्ट्रप्रमुख इतिहासमा नै काेही भेटिंदैन । सरकारले जे लगे पनि प्रश्न पनि नगर्ने, विवेक पनि नलगाउने, जनताका प्रधानमन्त्रीले ल्याएकाे भनेर जे पनि स्वीकृत गरिदिने । प्रमुख त यस्तै राम्रा ।
NE
0
0
2
0