Raja

13.7K posts

Raja

Raja

@RajaTharu

Katılım Kasım 2011
232 Takip Edilen179 Takipçiler
Raja
Raja@RajaTharu·
@nepalibabuu साइकलको बिदा परेर हो
NE
0
0
0
1
Bhuwan Thapa
Bhuwan Thapa@nepalibabuu·
आशिष गजुरेलले गरे सरकारी गाडीको दुरुपयोग पार्टीको कार्यक्रममा सहभागी हुन सांसद आशिष गजुरेलले शनिबारको दिन पिएसओसहित सरकारी गाडीको दुरुपयोग गरेका छन् । भिडियो :- मीन श्रेष्ठ
NE
17
48
122
18.8K
Raja
Raja@RajaTharu·
@jeswigger @Mukunda_Chettri @SwarnimWagle मैले त्यसो भनेको होइन नी सर, स्वर्णिम वाग्ले को भनाइ र गराई त्यस्तै थियो , संसदमा बोलेको पनि हो, मुकुल ढकालले पनि भन्यो स्वर्णिम ले भनेको भनेर र त्यसको प्रतिकार स्वर्णिम गरेको देखिएन
NE
0
0
0
4
Mukund❤️🙏
Mukund❤️🙏@Mukunda_Chettri·
हामी नेपालीहरू राजनीतिक स्वार्थको नाममा आफ्नै दाजुभाइ–दिदीबहिनीहरूलाई निरन्तर आलोचना गर्नमै व्यस्त हुन्छौं, तर उनीहरूले बोकेको ज्ञान, क्षमता र अनुभवको कदर गर्न भने चुक्छौं। विडम्बना यही प्रतिभा र ज्ञानलाई विदेशीहरूले सम्मान गर्छन्,अवसर दिन्छन् र मूल्यांकन गर्छन्। @SwarnimWagle 🙏
Mukund❤️🙏@Mukunda_Chettri

NE
3
1
24
9.3K
Raja retweetledi
Dipak Gyawali
Dipak Gyawali@dipak_gyawali·
नेपाली राजनिती बिकासमा स्ट्यागनेसन ल्याउने हस्ती काँग्रेसमा देउवा एमालेमा ओली नोइडा-माओमा प्रचण्डका यस्ता चर्तिकला हेर्दा उनले राजा ज्ञानेन्द्रलाई सत्तालिप्साको आरोप लगाउनु कति हास्यास्पद! एमालेमा विस्फोट - विष्णु पौडेलसहित उपाध्यक्षले मागे ओलीको राजीनामा nayapatrikadaily.com/news-details/1…
Nepal 🇳🇵 NE
2
5
18
991
Raja
Raja@RajaTharu·
@ppalzee for 10 years india supplied arms and weapons to nepali terrorist maoist due to that open boader
English
0
0
8
579
মিস দাশগুপ্ত
Why does India have open borders with Nepal btw? They have a visa on arrival policy with Pakistan and it's incredibly easy for Pakistani terrorists to enter India through Nepal. Successive governments since 1947 have been sleeping or what?
English
82
530
5.3K
161.8K
Raja retweetledi
uttam B
uttam B@uttambajra78742·
कुटाई खाए घर जले विदेश भागे देश फरकेन ग़लत न भए होला त?
NE
5
1
72
3.4K
Raja
Raja@RajaTharu·
52 साल देखि को चन्दा आतंक त्यो पनि लेख्नुहोस
Saral Suman🇳🇵@Saralsuman1

व्यवसाय डुबेर व्यवसायी मर्नु न बोलाउनु कोे अवस्थामा छन्। व्यवसाय पुनर्स्थापित गर्न राज्यले कुनै सहजीकरण गरेको छैन। २०७२ कोे भूकम्प, अनि नाकावन्दी, त्यसपछि लगत्तैको कोरोना, त्यसपछिको विद्रुप विध्वंस, संसारभरका खतरनाक युद्ध, पेट्रोलियम पदार्थ लगायतको चर्को मूल्य वृद्धि, अनि मन्दी ... यस्तो विषम परिस्थितिको मूल्यांकन नगरी; ऋणीकोे नाम सार्वजनिक भन्दै एकमुष्ठ नाम सार्वजनिक गर्नु, ऋण तिर्नभन्दै १५ दिने सूचना राज्यले जारी गर्नुले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ?? के राज्य सबै धितो सकारेर ऋण उठान सक्छ? शक्तिसम्पन्न आयोग बनाएर छानबिन गर्ने, तिर्ने योजना दिनेलाई सहजीकरण गर्ने, व्यवसाय पुनर्स्थापनाको वातावरण बनाउने अनि गलत मनसाय राखेर ऋण अपचलन गर्नेलाई कानूनी दायरामा ल्याउने - बाटो यो हुनुपर्ने.. तर जान्नको सरकार ... के साना, के मझौला, के ठूला: व्यवसाय र व्यवसायी धरासायी भए - नासिए राष्ट्र अझै गम्भीर संकटमा पर्छ। मेरुदण्ड भाँचिदैछ। यसो सोच्दछु : रेमिट्यान्स आउँदैन थियो भने त मान्छेले मान्छेको मासु खाने अवस्था छ ... धन्न बैरो ले धानिदिएको छ। संस्थागत वा असँगठित: ऋणी व्यवसायी अपराधी होइनन्। यी राज्यका मेरुदण्ड हुन् ..

NE
0
0
0
8
Raja retweetledi
som raj pathak
som raj pathak@somrajpathak3·
सत्तामा हुँदा म भन्दा जान्ने र म भन्दा ठूलो कहीं छैन भन्ने हत्यारा खड्ग प्रसाद ओली, बुढेसकालमा जेल जाने डरले आफूले खाएको काट्टो ओकल्दै छन्। डर के आगे जीत हैं..! 🤣🤣🤣
som raj pathak tweet media
NE
0
12
38
539
Raja retweetledi
भीष्म ( Bhismak1962)
छ नि गाउँतिर राम्रो केरा विचौलिया ले रेट बढाउँछन् र बजारमा महँगो पर्छ। यो किसान ले ५०० मा एक घरि दिए। घरमा ल्याएर गनेको त १५६ कोसा रैछ..। नेपाली केरा बजारमा पुर्‍याउन किसानहरूलाई मद्दत गर सरकार! @hello_sarkar #banana #नेपाली_केरा
भीष्म ( Bhismak1962) tweet media
NE
12
12
85
2.9K
Raja retweetledi
Tanka Dahal
Tanka Dahal@shishirdahal·
संबिधान संसोधनको लागि सुझाव मागेछ सरकारले गठन गरेको कार्यदलले। राम्रो कुरा हो तर २०६५ मा यसैगरी जनतासंग सुझाव चाही मागियो तर त्यसलाई पोको पारेर खोलेर समेत हेरिएन। जनताको अभिमत सुन्न लागेकोमा धन्यबाद, अब त्यही पोको बाटै सुरु होस् भन्ने अनुरोध सहित 🙏🏻
Tanka Dahal tweet mediaTanka Dahal tweet media
NE
10
36
160
6.8K
Raja retweetledi
Bhumi Raj
Bhumi Raj@rab89419·
मूर्ति चोर्ने माओवादी दोष राजा लाइ
NE
0
17
52
1.3K
Raja retweetledi
roobin khatrii
roobin khatrii@Gunatantra_NoNo·
Benefits: National unity Political stability Cultural n historical preservation Neutral head of state Continuity beyond party politic Strong national identity Tourism n international branding Symbolic institutional balance Long-term national vision Reduced political polarization
English
3
2
14
318
Raja retweetledi
गौरव जङ्ग कुँवर
@PM_nepal_ १) संवैधानिक राजसंस्था  २) सनातन हिन्दू राष्ट्र ३) प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री  ४) प्रदेश संरचना खारेज  ५) भ्रष्टाचारीको सम्पत्ति जफत  भ्रष्टाचार शिविर ६) एक लाखलाई कृषि सेनामा  ७) पृथ्वीपथ राष्ट्रको रथ पृथ्वीपथमा आधारित सिद्धान्त विचार व्यवस्थाद्वारा राज्य सञ्चालन
NE
0
3
10
106
Raja retweetledi
Serkan Tanyildizi
Serkan Tanyildizi@srkntnyldz·
Aracını şart etmek isteyen elektrikli araç sürücüsü, istasyonlara park eden mazot ve benzinli araç sahiplerine ulaşamayınca çileden çıktı! Yangın tüpüyle araçların camlarını paramparça etti… İzlemek bile insanı rahatlatıyor 😌
Türkçe
663
551
5.8K
1.8M