
Sujan Poudel
67.1K posts







भीआईपीहरूले विदेशमा गरेको उपचारखर्च कानून विपरीत भुक्तानी भएको विषयमा उजुरी परेपछि एमालेले राज्यकोषमा रकम फिर्ता गरेको हो । #onlinekhabar #cpnuml Report– @krishnaktm onlinekhabar.com/2026/05/193674…



एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति #nepalpress nepalpress.com/2026/05/17/725…

फोटो आफै बोल्छ। DDC को बारे जताततै चर्चा भईराखेको सुनिन्छ, काठमाण्डुको मुटु लैनचौरमा रहेको डिडिसि बिक्रि कार्यालयको अवस्था हेर्दा कोइ पनि त्यहाँ फर्केर जान चाहदैन् । के यहि हालतमा डिडिसिको स्थिति उभो लाग्ला ? सम्बन्धित निकायको ध्यान जाओस् ।


बहुतै गन्दा राजनीति गर्दैछिन् सपना! हालसम्म न्यायालयको नेतृत्व सपना आफैले सम्हालेकी छिन्। रिट निवेदन परेर दरपीठ भइवरी दरपीठ विरुद्ध निवेदन दर्ता नहुनु सबै सपनाकै नेतृत्वमा भएका घटना हुन्। भनिए झैँ मुख्य रजिस्ट्रारले कामु प्रन्यालाई बाइपास गरेको भए तत्कालै कारवाही गर्न पर्थ्यो।








