Tribhuvan University

66 posts

Tribhuvan University banner
Tribhuvan University

Tribhuvan University

@TU_Nepal

Tribhuvan University Nepal (Public University of Nepal)

Kathmandu , Nepal Katılım Haziran 2020
296 Takip Edilen316 Takipçiler
Tribhuvan University retweetledi
Matrika Poudel
Matrika Poudel@matrikas·
माधव घिमिरे राजा/सत्ताका प्यारा थिए रे! हो,तीनले हिंसात्मक कविता लेखेनन् दर्जनौं कृतिमा वैरभाव देखेनन् ! मान्छेको बध गरेर नयाँ विहान आउछ भन्ने सपना नदेख्नु माधव घिमिरे र सत्यमोहन जोशीहरुको अपराध हो भने यस्ता अपराध गर्न पाइयोस् ! रास्ट्रकवीकै जस्तो अग्लो मृत्युवरण गर्न पाइयोस
NE
8
39
319
0
Tribhuvan University retweetledi
Bhanu Bhakta Dhakal
Bhanu Bhakta Dhakal@dhbhanu·
भ्रष्टाचार प्रमाणित गर, राजनीतिबाट सन्यास लिन्छु : स्वास्थ्य मन्त्री ढकाल youtu.be/udwcZjg92ZY via @YouTube
YouTube video
YouTube
NE
147
33
251
0
Tribhuvan University retweetledi
सन्जु कार्की राजावादी
मन्दिरमा ती भगवान छन जस्लाई हामीले बनायौ र घरमा ती भगवान छन जस्ले हामीलाई बनाए । कुशे अौसी तथा बुबाको मुख हेर्ने दिनको सवै बुबाहरुमा अग्रिम शुभकामना व्यक्त गर्दछु बुबा जस्ले सन्तानको भविश्य र रहरहरु पुरा गर्न अाफु नाङ्गो र भोगो बस्नु भो ।। शुभरात्री अात्मियजनहरु ।।
NE
0
5
18
0
Tribhuvan University retweetledi
Matrika Poudel
Matrika Poudel@matrikas·
राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो निधनपछि मात्रै सार्वजनिक गर्न भनी रेकर्ड गराउन भनेको गीत परिवारले रासस मार्फत सबै सञ्चार माध्यमहरुलाई उपलब्ध गराएको रहेछ। आफू बितेपछि परिवारले सुन्न र सबै सञ्चारमाध्यमलाई उपलब्ध गराइदिन आग्रह गरे पनि एकाध मिडियाले आफ्नो कपिराइट भन्न भ्याएछ्न्
NE
14
24
218
0
Tribhuvan University retweetledi
Mohan Prasad Mainali
Mohan Prasad Mainali@mohanmainali·
राष्ट्रकवि माधवप्रसाद घिमिरेप्रति भावपूर्ण श्रद्धाञ्जली 'आजै र राति के देखेँ सपना मै मरी गएको' गीतमा उहाँको विरह बगेको थियाे, आज यथार्थ बनेको सुन्नपर्दा नेपालीजन दुखी छन् । उहाँको आत्मा नेपाली हृदयमा मादी मर्स्याङ्यादी भई सुसाइरहनेछ, नेपाली माटोमा राष्ट्रियता भई उदाइरहनेछ ।
Mohan Prasad Mainali tweet media
NE
3
4
48
0
Tribhuvan University retweetledi
Kamal Thapa
Kamal Thapa@KTnepal·
“नेपाली हामी रहौँला कहाँ नेपालै नरहे उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको माटो र पानी पहिलो धन धर्तीका छोराको” -माधव घिमिरे राष्ट्रकवि माधव घिमिरेको निधनसंगै नेपाली वांगमयको एउटा युग समाप्त भयो।देशलाई अपुरणीय क्षति भयो सादर श्रद्धांजली
Kamal Thapa tweet media
NE
30
53
444
0
Tribhuvan University retweetledi
Matrika Poudel
Matrika Poudel@matrikas·
आमा दिदीबहिनीलाई ‘माल’ भनेर ध्वनी प्रदुषण गर्नेलाई काइदा बुझाउन खोज्दा खबरदार ! भिटेन स्वरसम्राट हुन्,अभिव्यक्ति स्वतन्त्रता हनन नगर भन्यौं पृथ्वीनारायण भानुभक्त,महेन्द्रको भत्र्सना गर्नेलाई आलोचनात्मक चेतका युगसम्राट भन्यौं त्यसपछि चन्द्रसूर्य झण्डा जलाउन कोही किन पछि पथ्र्यो ?
NE
8
52
226
0
Tribhuvan University retweetledi
ओमकुमार थापा(ॐ)
नेपालको नाम परिवर्तन गर्नुपर्छ भन्नेहरु,राष्ट्रिय झन्डा फेर्नुपर्छ भन्नेहरु,राष्ट्रिय झन्डाको लुगा लाएर अश्लीलता प्रदर्शन गर्नेहरू,राष्ट्रिय झन्डा जलाउनेहरु र किताब कलम बोकेर पढ्न जानुपर्ने बेलामा मर्न उक्साउने जल्लादहरु नामुद अपराधी हुन्।यिनीहरूलाई फाँसी बाहेक केही सुहाउँदैन।
NE
6
25
142
0
Tribhuvan University retweetledi
K P Sharma Oli
K P Sharma Oli@kpsharmaoli·
राष्ट्र कवि माधवप्रसाद घिमिरेकाे १०२ बर्षकाे उमेरमा आज दुःखद निधन भएकाे छ । उहाँकाे अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको छ। साहित्य मार्फत उहॉले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन्।...+
K P Sharma Oli tweet media
NE
449
508
5.4K
0
Tribhuvan University retweetledi
Bhanu Bhakta Dhakal
Bhanu Bhakta Dhakal@dhbhanu·
शताब्दि पुरूष राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनको खबरले स्तव्ध छु ।उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । नेपाली भाषा, साहित्य, गीत-संगीतमा राष्ट्रकवि घिमिरेले पुर्याएको योगदानको नेपाल र नेपालीले सधैं स्मरण गर्नेछन् ।
Bhanu Bhakta Dhakal tweet media
NE
9
6
59
0
Tribhuvan University retweetledi
Amrit Gurung
Amrit Gurung@amritnepathya·
कविवर र म, भेट्दा गुरुङ भाषामा गफिन्थ्यौं। उनलाई हाम्रो संवाद भाषा मै भावपुर्ण श्रद्धान्जली... म्हिथेबा कबिबरै तिइ ङ्योलाइ वाथेइ याइ , छेन्ले यादु , ङिइ क्योलाइ मैर्हिमु ... श्रद्धेय 'म्हिथेबा’ कबिबर, आज हामीलाई छोडेर जानुभो। राम्ररी जानुहोस, सम्झनामा सदैव रहनुहुनेछ। 🙏🏼 🙏🏼 🙏🏼
Amrit Gurung tweet media
NE
29
140
1.9K
0
Tribhuvan University retweetledi
Surya Thapa
Surya Thapa@ThapajiSurya·
राष्ट्र कविकाे महाप्रस्थान । अब संझना मात्रै बाँकी रह्याे । भावपूर्ण श्रद्धाञ्जली र गहिराे समवेदना!
Surya Thapa tweet media
NE
26
16
314
0
Tribhuvan University retweetledi
विश्वरसिंह मेवाहाङ
राष्ट्रकविको अवसानमा र राष्ट्रिय झण्डाको आगजानीमा खुसी हुने मान्छेहरु पनि भेटिए संजालमा । धन्न देश बाचिरहेको छ ।
NE
2
6
64
0
Tribhuvan University retweetledi
PRAKASH KUNWAR
PRAKASH KUNWAR@Kunwarprakash20·
के.पी.शर्मा ओली पनि मदन भण्डारी भन्दा कम क्षमताको नेता होइन, उहाँ नै अहिले जीवित नेता मध्ये सबै भन्दा सक्षम नेता हो!! #माेदनाथ #प्रश्रिद
NE
0
3
16
0
Tribhuvan University
Tribhuvan University@TU_Nepal·
२०७७ भाद्र १ गतेदेखि २०७७ भाद्र १५ गतेसम्म त्रि.वि. अन्तर्गतका सबै क्याम्पस बन्द गर्ने निर्णय सम्बन्धी सूचना।
Tribhuvan University tweet media
NE
0
0
0
0
Tribhuvan University retweetledi
Rajan parajuli💙
Rajan parajuli💙@Rajanpjl·
अकस्मात यो पुल भत्कियो भने कतिको ज्यान जाला ?? यसरी पुलमा बसेर बढ्ने क्रममा रहेको पानी हेर्ने नेपाली कति मुर्ख हुन । हुन त नेपाली लाई जे नगर भन्यो त्यहि गर्छन !
Rajan parajuli💙 tweet media
NE
12
10
22
0
Tribhuvan University retweetledi
विश्वरसिंह मेवाहाङ
अंग्रेजी साहित्यमा एम.ए. गरेका अभिनेताले एक घण्टा लामो अन्तरवार्तामा जम्मा एक शब्द अंग्रेजी उच्चारण गरे "माउण्ट एभरेस्ट" । मुस्किलले आठ कक्षा पास गरेका कलाकारहरुले बिग्रेको ट्याक्टर कराए जस्तो ब्रोकन इङ्लिस हानेर जात्रा देखाउछन । त्यसैले राजेश हमाल महानायक ।
विश्वरसिंह मेवाहाङ tweet media
NE
64
335
2.9K
0
Tribhuvan University retweetledi
Pradip Bhattarai
Pradip Bhattarai@realpbhattarai·
डाँकामा पनि नैतिकता हुन्छ, तर प्रचण्डमा भएनः बामदेव गौतम onlinekhabar.com/2017/03/557318…
NE
80
41
248
0
Tribhuvan University retweetledi
विश्वरसिंह मेवाहाङ
ओली नेकपाका एक्ला सतिसाल होइन।पार्टीको भलाइका लागि उनले पार्टी र सरकार छाड्नु परे छाड्नु पर्छ तर उनी भन्दा पत्रु दाहाल, नेपाल र खनालले पनि उनीसगै त्यो सत्कर्ममा सहभागी हुनुपर्छ।एउटा खतमलाई हटाएर अरु तीन खतम आउछ भने भीर जाने गाईलाई राम राम भन्ने हो, आउने चुनावमा काध थाम्न सकिन्न ।
NE
0
11
30
0
Tribhuvan University retweetledi
विश्वरसिंह मेवाहाङ
नेताहरुका आ-आफ्नै दुख छ । अनुहारमा न चमक छ, शरीरमा न स्फुर्ती । देश र जनतालाई भीरबाट खसाल्ने योजना बुन्दै गर्दा यी जमातलाई धरतीमाताले पनि थाम्न गाह्रो भयो होला ।
विश्वरसिंह मेवाहाङ tweet media
NE
0
4
26
0