krishna dharabasi

34 posts

krishna dharabasi

krishna dharabasi

@dharabasi

writer.

virginia Katılım Mart 2013
642 Takip Edilen1.1K Takipçiler
krishna dharabasi
krishna dharabasi@dharabasi·
जतिपल्ट लडे पनि उठिरहन सक्नुपर्ने रहेछ ।
NE
0
7
43
0
krishna dharabasi
krishna dharabasi@dharabasi·
आइ बि राई ज्युसङ बिस्णुकिमार भट्टराई र म ।
krishna dharabasi tweet media
NE
1
4
29
0
krishna dharabasi
krishna dharabasi@dharabasi·
@sudheerktm उनिहरुलाइ धनी बनाउने काम त्यहिका धनिहरुको हो । लुट्नेले नलुटे हरेक गरिव आफ्नै मेहनतले धनी हुन सक्छ ।
NE
0
2
7
0
krishna dharabasi
krishna dharabasi@dharabasi·
नेपालको सन्सदमा कति रहेछन भारतिय प्यादा भनेर चिन्न अब धेरबेर पर्खनु पर्दैन ।
NE
0
3
15
0
krishna dharabasi
krishna dharabasi@dharabasi·
बिपि कोइरालाले जन्माएको पार्टि सुशील कोइरालाले सक्ने भए । जय होस ।
NE
0
5
39
0
krishna dharabasi
krishna dharabasi@dharabasi·
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वार पुरस्कृत सम्पुर्ण लेखकहरुमा हार्दिक बधाइ तथा शुभकामना ।
NE
0
1
14
0
krishna dharabasi
krishna dharabasi@dharabasi·
आत्मघाती नकारात्मक सोच, दृस्ती र अभिब्यक्तिले नेपाली सधै अरुकै करिया हुँदै आएको छ । यसपाली आफ्नै खुट्टामा उभिन खोज्या त्यो पनि अडिन कठिन !
NE
0
0
10
0
krishna dharabasi
krishna dharabasi@dharabasi·
मधेसीमा क्षेत्री बाहुन छैनन ? ती हिन्दु होइनन ? पहाडे हिन्दु धर्मले मात्र बिकृती बोकेको हो ?
NE
0
1
15
0
krishna dharabasi
krishna dharabasi@dharabasi·
मधेसमा दलितलाइ पानी खाने इनार छुन नदिने, सिनो नफ्याकेकोमा दण्डित गर्ने को हो ? तिनको पक्ष्मा बोल्ने खै को हो ?
NE
0
0
9
0
krishna dharabasi
krishna dharabasi@dharabasi·
शोषणको बिरोध गर्नेहरु नै शोषक रहेछन भने के गर्ने ! खास गरि मधेसमा। बोक्सी करार गरेर दिसापिसाब ख्वाउने, दहेज नपुगेर बुहारीलाई जलाउने को हो
NE
0
4
15
0
krishna dharabasi
krishna dharabasi@dharabasi·
दलित माथिको अछुतको समस्या पहाडमा के छ र जति मधेसमा छ ।
NE
2
1
10
0
krishna dharabasi
krishna dharabasi@dharabasi·
सम्बिधान ठिक छ कि छैन भनेर अरुको कुरा सुनेर उफृनु भन्दा आफैले एक दिनभरी लगाएर पढ्नु राम्रो होइन र !
NE
0
1
11
0
krishna dharabasi
krishna dharabasi@dharabasi·
केही अङिकृत नागरिकता गोजीमा बोकेका नेताहरुले मधेसी राजनितिको नारा बोकेर सम्पुर्ण मधेसी जनताको बदनाम गर्न खोजिरहेछन ।
NE
0
2
10
0