Namaskaaaar

2.3K posts

Namaskaaaar banner
Namaskaaaar

Namaskaaaar

@namaskaaaar

Namaskar Sabai Jana Ma

Kathmandu Katılım Kasım 2016
668 Takip Edilen433 Takipçiler
Sabitlenmiş Tweet
Namaskaaaar
Namaskaaaar@namaskaaaar·
We tend to suffer more in our imagination than in our reality. What do you think? -Bhagwat Gita
English
1
0
9
4.2K
Namaskaaaar
Namaskaaaar@namaskaaaar·
'ककरोच जनता पार्टी' चलाउने ब्रोले नेपालको 'अराजक, अपरिपक्क र अशान्त' भन्दै घुमाउरो तरिकाले भनेर जेन्जी आन्दोलनलाई बादलकै लेभलमा व्याख्या गरेका छन्। सभामुखले रेकर्डबाट कहिले हटाउने?
Namaskaaaar tweet media
NE
0
0
0
12
Namaskaaaar
Namaskaaaar@namaskaaaar·
'चिज' आयो सही छ । अब टीसर्ट हटाएर तेह्रथुमे ढाकाको हान्नु परो। विदेशी जुत्ता हटाएर गोल्डस्टार हान्नुपरो। यो खाले प्रदर्शन सही हुन्छ।
NE
0
0
0
14
Namaskaaaar
Namaskaaaar@namaskaaaar·
आफूलाई कानुनभन्दा माथि ठान्ने भुल नगर्नुस्। हिजो ५ वर्ष नपुग्दै सडकबाटै सरकार फेर्ने बाटो देखाउनुभएको छ, भोलि ६ महिनामै आफ्नै पालो नआउला भन्न सकिन्न! चेतना भया!
NE
0
0
1
6
Namaskaaaar
Namaskaaaar@namaskaaaar·
From बोल्न दे सरकार to बोल्दैन सरकार।
NE
0
0
0
13
Namaskaaaar
Namaskaaaar@namaskaaaar·
एउटा संसद भवन अस्ति जलेर सकियो। अर्को संसदको चीरहरण आज भयो। बधाई छ, रवि — एउटा मात्रै सांसद भएको पार्टीको सभापति भएकोमा बधाई छ।
NE
0
0
1
28
Namaskaaaar
Namaskaaaar@namaskaaaar·
यसले यस्तो गर्नु सामान्य हो। आफैले सडकमा आउन उक्साएका, ज्यान आहुति दिने जेन्जीको शवयात्राको दिन उसले– ‘आइ लभ यू हर्क’ लेख्यो। सुकुमबासीलाई काठमाडौंबाट हटाएको समाचार बाहिर आएपछि आफू सुकिलोमुकिलो भएको तस्बिर हाल्यो! घन्टेन्ट कृएटर र सेनाको आडमा यो दादागिरी कहिलेसम्म?
NE
0
0
1
10
Namaskaaaar
Namaskaaaar@namaskaaaar·
म एउटा शिक्षक हु। तपाईंसङ मेरा विद्यार्थी र सन्तानले केहि कुरा पक्कै सिक्नेछन सिकेका पनि छन तर आफुभन्दा अग्रजको सम्मान गर्न नसक्ने तपाईको यो बानी मेरा विद्यार्थीहरु र सन्तानहरुले कहिल्यै नसिकुन सम्माननीय प्रधानमन्त्री ज्यू।
Namaskaaaar tweet media
NE
0
0
0
16
Namaskaaaar
Namaskaaaar@namaskaaaar·
आमा !
Namaskaaaar tweet media
हिन्दी
0
0
0
75
Namaskaaaar
Namaskaaaar@namaskaaaar·
कोही अमेरिकाबाट आएर सहकारी ठग्ने त कोही सहकारी ठगेर अमेरिका जाने!
Namaskaaaar tweet media
NE
0
0
0
20
Namaskaaaar retweetledi
PRAKASH KUNWAR
PRAKASH KUNWAR@Kunwarprakash20·
नाबालक विद्यार्थीहरुको प्रयोग हिजो GenZ आन्दोलनमा पनि गलत थियो र आज पनि गलत छ ।
NE
10
23
92
5.3K
Namaskaaaar
Namaskaaaar@namaskaaaar·
ओली हुन नसकेका ओलीहरू।
Namaskaaaar tweet media
NE
0
0
0
22
Namaskaaaar
Namaskaaaar@namaskaaaar·
केही सीप नलागे पछि घण्टे ग्याङ को तर्क चुनाव हारेपछी लाज छैन रे। चुनाव हारेपछी तिम्रा कुकर्तुत जनतासामु ल्याउन घुम्टो ओडेर लजालु हुन पर्ने?
NE
0
0
0
19
Namaskaaaar
Namaskaaaar@namaskaaaar·
परिभाषा जतिसुकै सान्दर्भिक किन न बनाइयोस्, गास, बास र कपासजस्ता आधारभूत प्राकृतिक आवश्यकताबाट जनतालाई वञ्चित गर्नुजस्तो ठूलो अन्याय र पाप अरू हुन सक्दैन। “वर्ग संघर्षको भट्टीबाटै क्रान्तिकारीहरूको जन्म हुन्छ।”
NE
0
0
0
10
Namaskaaaar
Namaskaaaar@namaskaaaar·
आफ्नो छोरा लाई बानेश्वरसम्म कसले पुर्‍यायो, यो दिदीलाई अझै थाहा छैन। न्याय, न्याय भन्नुभन्दा अगाडि ती अपराधीहरूलाई चिन्नुहोस्, दिदी, जसले हजुरको छोरालाई फकाई फुलाई बोलाएर माईतीघर बाट हातमा आगो दिएर संसद भवनसम्म पुर्‍यायो।
NE
0
0
0
13
Namaskaaaar
Namaskaaaar@namaskaaaar·
बालेन्द्रले विश्वविद्यालयमा विद्यार्थी संगठन कटाए। गाडीवालाले सवारीमा विद्यार्थी छुट घटाए। संगठनको आन्दोलनले ल्याएको थियो त्यो ऐतिहासिक छुट!
NE
0
0
1
14
Namaskaaaar
Namaskaaaar@namaskaaaar·
अहिले लिपुलेक मुद्दामा सडकमा विद्यार्थी संगठन छन्। तर छक्का पन्जा फिल्मका कर्मचारी छैनन्। 'महानायक दाबी गरिएका दीपकराज गिरी पनि देखिँदैनन्। उनैले सामाजिक सञ्जालमा लेख्छन्, 'विद्यार्थी राजनीतिले देशभक्ति सिकाएन ।' गिरीजस्ता कलाकार घातक हुन्। गिरीहरू सुकुमबासीको पक्षमा पनि बोलेनन्।
Namaskaaaar tweet media
NE
0
0
1
30
Namaskaaaar
Namaskaaaar@namaskaaaar·
को ठिक, को बेठिक? “मेरो लालपुर्जा छ” भन्दै कराउँदै थियो “यो सरकारी क्षेत्र हो” भन्दै डोजर लगाइदियो। “एकचोटि कुरा त गरे हुन्थ्यो मसँग प्रमाण थियो, एकचोटि कुरा त सुनिदिए हुन्थ्यो”। भन्दै ऊ बरबराउँदै थियो शक्तिशाली ऊ, सुने नसुनी आफ्नो काम गर्‍यो, हिँड्यो। लिपुलेक, कालापानीको कथा!
Namaskaaaar tweet media
NE
0
0
1
33
Namaskaaaar
Namaskaaaar@namaskaaaar·
को ठिक, को बेठिक? “मेरो लालपुर्जा छ” भन्दै कराउँदै थियो “यो सरकारी क्षेत्र हो” भन्दै डोजर लगाइदियो। “एकचोटि कुरा त गरे हुन्थ्यो मसँग प्रमाण थियो, एकचोटि कुरा त सुनिदिए हुन्थ्यो”। भन्दै ऊ बरबराउँदै थियो शक्तिशाली ऊ, सुने नसुनी आफ्नो काम गर्‍यो, हिँड्यो। लिपुलेक को कथा !
Namaskaaaar tweet media
NE
0
0
0
26
Namaskaaaar
Namaskaaaar@namaskaaaar·
मननीय दादाहजुर! उच्च सम्मान छ यहाँलाई।
Namaskaaaar tweet media
NE
0
0
0
7