Sabitlenmiş Tweet
अजय खरेल
23K posts

अजय खरेल
@remainaskharel
खोला कता बग्छ, त्यो मेरो चासोको विषय होइन । म त्यता बग्छु, जता मलाई बग्नु छ । :))
बिराटनगर, नेपाल #⃣NEPAL Katılım Temmuz 2014
355 Takip Edilen1.2K Takipçiler
अजय खरेल retweetledi

'Elephant in the fog' receives over 7 minutes standing ovation at Cannes
#cannes #cannesfilmfestival #nepalifilmincannes
English
अजय खरेल retweetledi

यो खल्तीका नाममा पठाइएको फिसिङ इमेल हो । कसैले पनि क्लिक नगर्नु होला । तपाईँको खल्ती खल्लास होला है ।
यो पठाउनेका इमेल rcsdbroekhuizen@ziggo.nl हुनुको अर्थ हो तपाईँलाई मुर्ख बनाएर खाता टप्काउने ।
@KhaltiOfficial @NepalPoliceHQ

NE
अजय खरेल retweetledi

विगतमा संसदीय रिपोर्टिङ अलि अनुभवी बिट रिपोर्टरहरूबाट हुन्थ्यो। बिस्तारै संसद्समेत ‘कन्टेन्ट क्रियटर’ नामका पापाराजीहरूको स्टुडियो बन्न थालेको छ।
फलतः संसदीय गतिविधि सम्बन्धी पत्रकारिता र सार्वजनिक बहस मुद्दाभन्दा बढी व्यक्ति, तमासा अनि भ्युज-केन्द्रित हुँदै गएका छन्।
#media
NE
अजय खरेल retweetledi
अजय खरेल retweetledi
अजय खरेल retweetledi
अजय खरेल retweetledi
अजय खरेल retweetledi
अजय खरेल retweetledi
अजय खरेल retweetledi
अजय खरेल retweetledi

पूर्वअर्थमन्त्री रामेश्वर खनाल लेख्नु हुन्छ-
राष्ट्रिय स्वतन्त्र पार्टीमा केही असल, चरित्रवान मित्रहरू हुनुहुन्छ।
जनताको अद्भूत विश्वास छ।
तर स्वतन्त्र व्यक्तिले समसामयिक विचार व्यक्त गर्दा पनि जथाभावी व्यक्तिगत गाली गर्न तम्सिने जत्था किन पाल्नु पऱ्यो?
अरिङ्गाल जत्था खडा गरेर अपार बहुमतको शासन चलाउने प्रयत्न यस अघि भएको हामी सबैलाई स्मरण छ।
यस्तो प्रयत्न ठीक होइन। केही समय चल्ला, त्यस पछि मानिस निराश हुनेछन्।
कृपया व्यक्तिगत गालीगलौजमा उत्रिने जत्थालाई निरस्त्र (Disarm) गर्नुहोस्।
असल विचारहरूले नै समाज विकास हुने हो। गालीगलौजको दानवी चरित्रले होइन।

NE
अजय खरेल retweetledi

ओलीले यिनै विभाग तान्दा तानशाह
अहिले बालेन्दरले तान्दा वाह रे वाह!😂
सुमन !!@SGnepal
बालेन बने अहिलेसम्मकै शक्तिशाली प्रधानमन्त्री, यी हुन् बालेनले आफू मातहतमा ल्याएका मन्त्रालय र विभागहरू।
NE
अजय खरेल retweetledi

छोराको ‘घेवा’ नगर्दै घरमा डोजर, आँसु सुक्न नपाउँदै उजाडिएको हस्तबहादुरको संसार ukeraa.com/news/detail/17…
NE
अजय खरेल retweetledi

Talke amresh jasto Samsad ma luga kholera nangai tandav garna parne hola haina ?

Dr. Amresh Kumar Singh@Amreshjnu
आज संसदमा जे भयो त्यो निन्दनीय,असंसदीय ,अमर्यादित हो। समाननिय प्रधानमन्त्रीले नीति तथा कार्यक्रम माथी जवाफ दिन आफ्नो प्रतिनिधि मा.अर्थमन्त्रीलाई तोकिसकेपछी त्यसमा आपती जनाउनुपर्ने केही पनि छैन। प्रतिपक्ष एजेन्डा बिहिन र चुनावमा भएको पराजयको छट्पटी देखिएको छ।
Svenska
अजय खरेल retweetledi
अजय खरेल retweetledi
अजय खरेल retweetledi
अजय खरेल retweetledi

प्रश्न , आलोचना र व्यङ्ग सहन नसकेर सामाजिक सन्जाल प्रयोगकर्ता विरुद्द साइबर ब्युरो धाउने निर्लज्ज जनप्रतिनिधी फेरि झुल्किए यता । जो आफैमा पुर्व पत्रकार पनि हो😂😂
Jagdish Kharel@jagdishkharel1
एउटा जिज्ञासा: "चुनौती" र "धम्की" को अर्थ एउटै हो कि फरक हो? सम्झाइदिनु पर्यो, बुझाइदिनु पर्यो...।
NE












