नेपाली रिट्विट

146K posts

नेपाली रिट्विट banner
नेपाली रिट्विट

नेपाली रिट्विट

@retwit_again

हामी राजनीतिक, सामाजिक तथा सामयिक विषय Retwit गर्छौं । वौध्दिक वहसलाई प्रोत्साहित गर्छौं । सबै पक्ष तथा पार्टी पक्षधरलाई समान प्राथमिकता दिन्छौं ।

Tham gia Nisan 2014
30K Đang theo dõi64.4K Người theo dõi
नेपाली रिट्विट đã retweet
Dharmananda Joshi
Dharmananda Joshi@djoshi75·
के अब पारदर्शिता, भ्रष्ट्राचार न्यूनीकरण र सुशासनको अपेक्षा सहित जनमत पाएको, जेन्जी युवाहरुको रगतको जगमा बनेको हालको सरकारको सन्दर्भमा सुदन गुरुङ माथि सम्पत्ति शुद्धिकरण, भाद्र २३ र २४ मा TOB समुह समेतको संलग्नतामा भएको नियोजित हिंसात्मक कृयाकलाप र आगजनीका आरोपहरुमा पनि यो सरकारले अनुसन्धान गरी सत्त्यतथ्य बाहिर ल्याउँछ त? नैतिकताको आधारमा त २०४८ देखि अहिलेसम्म रामशरण महत देखि दर्जनौ मन्त्रीहरुले राजीनामा दिइसकेका छन्। सुशासित नेपालमा राजीनामा आरोपहरुबाट उन्मुक्तिको रुपमा बुझिनु हुदैन। राजीनामालाई अनुसन्धानको प्रस्थान बिन्दुको रुपमा लिइनु पर्दछ। सक्छौ त सरकार अनुसन्धान गरी सत्त्यतथ्य बाहिर ल्याउन? वा तिम्रो पनि उही पारा हो। जय नेपाल
NE
2
5
20
1.1K
नेपाली रिट्विट đã retweet
Girish Pokhrel
Girish Pokhrel@jaya_hos·
संचार मन्त्रालयले हँसाउन थालेछ । “हाँच्छिउँ खायौं बाच्छिउँ खायौं नाथे झुसे बारूलो” #नेपाल #बालेनसरकार #संचारमन्त्री
KP Dhungana@kpdhungana

अनलाइन सञ्चारमाध्यम र सञ्जाल प्रयोगकर्तालाई साइबर क्राइममा कारबाही गर्ने सञ्चार मन्त्रालयको चेतावनी ukeraa.com/news/detail/17…

NE
0
1
5
562
नेपाली रिट्विट đã retweet
Ranjit Tamang
Ranjit Tamang@RaneyTam·
यो प्रेस विज्ञप्ति सञ्चार मन्त्रालयले नै जारी गरेको हो ? मन्त्रालयको आधिकारिक विज्ञप्ति हो भने कम्तिमा लेटर हेडमा छापिनु पर्ने थियो । अनि भाषा हेर्दा टोले गुण्डाको जस्तो छ ।
Ranjit Tamang tweet media
NE
2
2
4
447
नेपाली रिट्विट đã retweet
नेपाली रिट्विट đã retweet
Binod Neupane
Binod Neupane@Neupane1Binod·
केही  मन्त्रीहरूको राजीनामा नैतिकताका आधारमा भन्ने हो कि ?    सामाजिक सञ्जाल र अन लाइन पत्रपत्रिकाले तिरिखिरी पारेका मन्त्रीहरू भन्ने हो ? अध्ययन नगरी भन्न सकिएन !😂😂 #नैतिकता
NE
2
2
11
543
नेपाली रिट्विट đã retweet
KP Dhungana
KP Dhungana@kpdhungana·
चैत १३ गते गृह मन्त्रालयको पदभार ग्रहण गर्दै गर्दा सुधन गुरुङको हाउभाउ कुनै 'सिंघम' भन्दा कम थिएन। तर, सुशासन र शुद्धीकरणको ठूलो नारासहित मन्त्रालय छिरेका गुरुङ ठिक २७ दिनपछि वैशाख ९ गते विवादको एउटा लामो सूची छाडेर बाहिरिएका छन्। ukeraa.com/news/detail/17…
NE
12
26
102
6.9K
नेपाली रिट्विट đã retweet
Binod Neupane
Binod Neupane@Neupane1Binod·
सामाजिक सञ्जाल र  केही अन लाइन पत्रपत्रिका हुन् मुलुकमा बसेका  प्रतिपक्ष, झाको झार्छन् यिनले सरकारको ! निकाली सक्यो त वक्तव्य ! बिझी सक्यो ! 😂😂 आज #मुलुक यहाँ आइपुग्यो !
NE
0
1
6
203
नेपाली रिट्विट đã retweet
Tapendra Karki
Tapendra Karki@tapendrakarki·
एउटा सिपाही डिआइजीको कारणले आत्महत्या गर्ने चरणमा पुगे भनिरहेको छ, यस्तो अवस्था किन आयो ? निकै गम्भीर विषय बन्दैछ प्रहरी प्रधानकार्यालयले बेलैमा सोचविचार पुर्याउनु पर्ने देखियो । @NepalPoliceHQ @hello_sarkar
NE
0
2
2
85
नेपाली रिट्विट đã retweet
Birat Aanupam
Birat Aanupam@birat_anupam·
सुकुम्बासी बस्तीमा डोजर चल्दा बालिका चिच्याउँदा चित्त नदुख्ने प्रियंका कार्कीहरूलाई सुधन सरकारबाट आउट हुँदा चित्त दुख्छ। ठीकै हो-सुकुम्बासीले 'हामी नेपाल' NGO ले जस्तो सेलिब्रेटीलाई स्पोन्सर गर्न सक्दैनन्।
NE
7
23
98
2.5K
नेपाली रिट्विट đã retweet
स्वारी २.० ;))
तार काट्ने मुसा काण्ड जस्तै फासफुसे अनुसन्धान कमिटी बनाएर सुन पानी छर्केर पुनः पदबहाली गर्ने ब्लन्डर नगरियोस् ! गरियो भने प्रम प्रति पलाएको शंकाको लाभ धरी पाताल पुग्छ भन्ने हाम्रो ठहर हो ;))
NE
7
12
39
2.7K
नेपाली रिट्विट đã retweet
Hark Sampang A revolution
Hark Sampang A revolution@hark_sampang·
भ्रष्टाचार र लुटको खेती नमासिने भयो ! यो देशमा निजी सम्पत्तिको हदबन्दी शुरु गरिनु पर्छ ! यही एउटा अन्तिम उपाय देखियो ! नत्र २०० तोला हुँदै २०० केही सुनको कथा आइनै रहने देखियो !
NE
17
5
57
3.2K
नेपाली रिट्विट đã retweet
Sujan Pandit
Sujan Pandit@sujansangita·
फेसबुकबाट विकेट झार्दै बसेका ध्वंसका परिचालकको आफ्नै विकेट झरेछ। आफूले झारेका विकेट जति ‘थर्ड अम्पाएर’ले मान्यता दिएनन्। अब आफ्नो विकेट पतनको रिभ्यू गर्ने अप्सन छ जस्तो लाग्दैन।
NE
0
1
12
434
नेपाली रिट्विट đã retweet
Nilamber Acharya
Nilamber Acharya@nilacharya·
साँझको समय आरामको हो दिनभरिको क्रियाकलापबाट फुर्सदको समय हो परिवारसँगको समय हो। घरमा माया स्नेह कुराकानी पनि हो यसलाई घरायसी समय भने पनि हुन्छ। मलाई बडो प्रिय लाग्छ यो समय! शुभ सन्ध्या शुभ होस्!
NE
1
3
18
302
नेपाली रिट्विट đã retweet
रामेश
रामेश@RaameshKoirala·
उहिले चन्द्र शमसेरको दरबारमा जी-हुजुरी गर्ने र दरबार पस्नेलाई 'छि!' भनेर गिज्याउनेहरू नै शासनसत्ता सम्हाल्न आएका जुद्ध शमसेरको पटाङ्गिनीमा चैँ सबैभन्दा अघिल्लो लाइनमा धनुषटंकार गरेर निहुँरिरहेको अवस्थामा भेटिन्थे रे। ऊबेला चैँ ती भारदारी प्रजाको चरित्र यस्तो हुन्थ्यो रे।
NE
0
9
36
1.5K
नेपाली रिट्विट đã retweet
सोलोन
सोलोन@Solon_mds·
शुरुमा सामाजिक सञ्जाल नेपालमा दर्ता गराउ र नियमन गर। त्यसपछि यस्तो विज्ञप्ति ल्याउनै पर्दैन। सिस्टमले नै यसको नियन्त्रण गरिहाल्छ। आशा छ यो सूचना अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने उद्देश्यका साथ आएको चै होइन।
सोलोन tweet media
NE
0
1
2
156
नेपाली रिट्विट đã retweet
Sadiksha Karki
Sadiksha Karki@Sadiksha_karki_·
पानी बाड्ने बहानामा खुसुक्क छिरेको एउटा केटालाई मध्यरातमा के आधारमा सेनाले भद्रकालीमा स्वागत गर्यो?दीपक भट्ट भन्दा ठुला धन्दावाला नेपाली सेना भित्र छन्, जुन कहिल्यै बाहिर आउनेवाला छैन। किनकी अन्जानमै बालेन स्वयं त्यो चक्रब्युह भित्र परिसकेका छन् । अरु त को नै छ र सेनालाई सोध्ने।
NE
8
9
71
3.7K
नेपाली रिट्विट đã retweet
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
उपत्यकाभरिका पालिकाहरूले पुरानै क्यालेन्डरअनुसार शैक्षिक सत्र कायम राख्ने।
Gajendra Budhathoki ♿ tweet media
NE
2
1
4
683
नेपाली रिट्विट đã retweet
नेपालडायरी (𝗡𝗲𝗽𝗮𝗹𝗱𝗶𝗮𝗿𝘆)
तू इधर उधर की न बात कर ये बता कि क़ाफ़िला क्यूँ लुटा! मुझे रहज़नों से गिला नहीं तिरी रहबरी का सवाल है। 😅🤣
नेपालडायरी (𝗡𝗲𝗽𝗮𝗹𝗱𝗶𝗮𝗿𝘆) tweet media
हिन्दी
0
4
7
388
नेपाली रिट्विट đã retweet
रामेश
रामेश@RaameshKoirala·
पछि तिनका कर्म बाहिर आए 'मिडिया ट्रायल' भनेर पानीमाथि ओभानो नहुने हो भने जन्मिँदै सुनको चम्चाले भात खाने घरका वा सही थैली लेखेर घडेरी बेचेका काँठे हैनन् भने दशकरोडभन्दा बढि सम्पति देशमै स्वआर्जन गरेको विवरण दिने भूपू जागीरे र ४०वर्ष नपुगेका कुनै पनि सांसदलाई मंत्री नबनाए हुन्छ।🙏
NE
7
45
173
7.8K
नेपाली रिट्विट đã retweet
सोलोन
सोलोन@Solon_mds·
शेयर खरीद र जग्गा खरीद दुवै जेन्जी आन्दोलन पछि। लागत करीव एक करोड सत्तरी लाख (चलन चल्तिको मूल्य)। आशा छ यो पानी बाँडेको पारितोषिक नहोस्। बरु अरु जेन्जी अभियन्ताले पनि यसरी नै सम्पत्ती जोडेका छन् की जेन्जी आन्दोलन पछि। पत्रकारहरुले त्यतापनि खोजपत्रकारिता गरे नागरिक सुसूचित हुने थिए। गृहमन्त्री हुनु दुई दिनअघि मात्रै किनेका थिए सुधनले धनकुटाको २० रोपनी जग्गा setopati.com/politics/387302
NE
0
4
12
754