Nepal Weather Forecast
4.1K posts

Nepal Weather Forecast
@DHM_Weather
यो जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको आधिकारिक एक्स एकाउण्ट हो। मौसम सम्बन्धी नियमित जानकारीको लागि हामीसँगै जोडिनु होला।
Nepal انضم Mayıs 2018
12 يتبع24.9K المتابعون

२०८२ चैत्र २२, आज दिउँसो र रातीको विभिन्न शहरहरूका तापक्रम कस्तो हुन्छ ? हेर्नुहोस् तलको फोटोमा :
#CityForecast

NE


आज चैत्र २१ गते
देशको तराई भूभागहरूमा अपरान्हपछि हावाहुरी चल्न सक्ने सम्भावना छ। रातीको समयमा मधेश प्रदेशको बारा, रौतहट,सर्लाही,महोत्तरी र लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दाङ आसपासका क्षेत्रहरूमा तीव्र हावाहुरी (४०-५० कि.मि प्रति घण्टा) चल्ने सम्भावना रहेको छ। @NDRRMA_Nepal
NE

२०८२ चैत्र १७
आज दिउँसो र रातीको विभिन्न शहरहरूका तापक्रम कस्तो हुन्छ ? हेर्नुहोस् तलको फोटोमा :
#CityForecast

NE











