घाटे बैद्द( पूरानो संस्करण)ढोका खुला छ ।खत्री भाई

16.2K posts

घाटे बैद्द( पूरानो संस्करण)ढोका खुला छ ।खत्री भाई banner
घाटे बैद्द( पूरानो संस्करण)ढोका खुला छ ।खत्री भाई

घाटे बैद्द( पूरानो संस्करण)ढोका खुला छ ।खत्री भाई

@HumanityKhet

A Student of Public Administration . Learning Development, Tweets are personal. https://t.co/5vb4n20Aim.O Positive ॐदेशप्रेमी

घाटमाण्डौं,नेपाल । انضم Şubat 2015
1.5K يتبع957 المتابعون
تغريدة مثبتة
घाटे बैद्द( पूरानो संस्करण)ढोका खुला छ ।खत्री भाई
नेपालमा धर्म निरपेक्षता भनेको सनातन देखि चलि आएको धर्म संस्कृतिको संरक्षणका साथै धार्मिक स्वतन्त्रता भनि संवैधानिक व्याख्या भएको स्थितीमा यहाँ धर्मान्तरण संवैधानिक हिसावले नै वर्जित छ ।जवर्जस्ती धर्म परिवर्तन गराउने काम गैरकानूनी हो ।
NE
0
0
3
2.4K
घाटे बैद्द( पूरानो संस्करण)ढोका खुला छ ।खत्री भाई أُعيد تغريده
PRADYUMNA Upadhyay
PRADYUMNA Upadhyay@PradyumnaX·
सुशासनको मुख्य आधार 'डाटा' हो। नेशनल आइडीलाई बैंकिङ, राजस्व, लाइसेन्स र सामाजिक सुरक्षासँग जोड्न सके भ्रष्टाचार र ढिलासुस्ती आधा त यसै बिलाउँछ। हामीसँग प्रविधि र डाटा छ, तर इच्छाशक्ति कम छ। राज्यको ढुकुटी खर्चिएर बनाएको प्रणालीलाई पूर्ण कार्यान्वयनमा ल्याउन अब ढिला गर्नुहुँदैन।
NE
2
8
39
2K
घाटे बैद्द( पूरानो संस्करण)ढोका खुला छ ।खत्री भाई أُعيد تغريده
PRADYUMNA Upadhyay
PRADYUMNA Upadhyay@PradyumnaX·
निजी क्षेत्रसँग ८०% पुँजी छ। अब PPP मोडलमा लचिलो कानुन निर्माण गरौं। १०० दिनभित्रै 'Project Bank' र 'Viability Gap Funding' को सुनिश्चितता गरी ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई डोर्‍याऔं। 🏗️ #PPP #Infrastructure #Development
NE
1
4
25
1.3K
Girish Pokhrel
Girish Pokhrel@jaya_hos·
बाँदर बाठो भयोभने के जाती आफैं च्याप्न पुग्छ भन्थे, मान्नीय मन्त्री सस्मितले आफ्नो मात्र हैन बाउ-मावलका हजुरबाउको समेत ***च्यापे जस्ता छन् 🤣🤣 #नेपाल #बालेनसरकार #सम्पत्तिविवरण
NE
5
6
37
3.8K
घाटे बैद्द( पूरानो संस्करण)ढोका खुला छ ।खत्री भाई
देशमा टाईम मेगाजिनमा आएको फोटो भनेर उल्का कुरा गर्न भन्दा बजारमा बढेको मुल्यवृद्दि, इन्धनको मुल्य नियन्त्रणमा राख्दा आम नेपालीलाई बढी फाईदा छ ।
NE
0
0
2
41
Mukund❤️🙏
Mukund❤️🙏@Mukunda_Chettri·
होइन कस्तो स्क्रिप्ट बोकेर बसेको छु यत्रो अंकले #NEPSE बढ्दा पनि मेरो पोर्टफोलियो जस्ताको त्यस्तै छ। Close this CASINO 😁😁
NE
7
1
21
2.4K
घाटे बैद्द( पूरानो संस्करण)ढोका खुला छ ।खत्री भाई أُعيد تغريده
Shisir Khanal
Shisir Khanal@shisir·
Amrit Jha , who was captured in Iran, has been released. Our honorary consulate general in Iran as well as Qatar Embassy are in touch with him. Our team is working to bring him out of Iran.
English
31
148
934
24K
घाटे बैद्द( पूरानो संस्करण)ढोका खुला छ ।खत्री भाई أُعيد تغريده
Hari Bahadur Thapa
Hari Bahadur Thapa@Haribthapa·
३० हजार बढीको सम्पत्ति जाँचिएको त्यो ‘लम्साल आयोग’, ०४६ पछिको सम्पत्ति खोज्दै यो सरकार ! युवा मन्त्रीहरुका सम्पत्ति देखेपछि धेरै मानिस जिब्रो टोक्दै छन्– ‘त्यो उमेरमै कसरी त्यत्रो सम्पत्ति ?’ baahrakhari.com/detail/484386
NE
2
22
36
2.1K
मिस्सी ♠️
अहिलेको कानूनमा प्रति व्यक्ति वा परिवार; तराई र भित्री मधेश ११ बिघा, काठमाडौं उपत्यका ३० रोपनी र पहाडी क्षेत्र (काठमाडौं बाहेक) २५ रोपनी जग्गा हदबन्दी पनि छ रे त के भन्छन कानुन बिद हरु
NE
2
1
11
1K
My Name IS TUNTUN YaDav
My Name IS TUNTUN YaDav@Pradippokhrel67·
अब बजार ३२०० पुराइदेउ अनि मात्र बेच्छु
NE
2
0
9
732