تغريدة مثبتة
Saroj Basnet
75.3K posts

Saroj Basnet
@IsarojB
A working Photo Journalist, Tweets are Personal . Email: [email protected]
गोकर्णेश्वर, Kathmandu , Nepal انضم Haziran 2014
1.5K يتبع8.8K المتابعون
Saroj Basnet أُعيد تغريده

@timbungg नजरै गलत भएपछि नेविसंघ नेता लेखिएको भंगेरे अक्षर नि देखिन्न। यस्तै हो। यो बाध्यकारी समाचार हैन। मनै भए प्रकाशित नगर्न नि सकिन्थ्यो। मलाई मेरो पेशागत दायित्व मजाले थाहा छ। दलको हैन गर्ने देशको चिन्ता हो। 🙏 मिडिया जलाउने आततायी सोच आतंकवादको प्रारम्भिक विन्दु हो।
NE
Saroj Basnet أُعيد تغريده
Saroj Basnet أُعيد تغريده

काठमाडौं क्षेत्र नं.३ मा तपाईंलाई विपद पर्दा सबैभन्दा अगाडि आएर सेवा गर्ने मान्छे यिनै रमेश अर्याल हुन्। यिनलाई जितउदा सबैले जित्छन्। जय नेपाल
#VoteforTree #NepaliCongress 🌳

NE

आगलागीको घाउ बोकेको सिंहदरबारको छायाँमा पार्क गरिएका यी गाडीहरू आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भारत सरकारबाट प्राप्त सहयोगका सवारीसाधन हुन् ....
#SinghaDurbar #NepalElection2082 #saroj #NepalIndiaRelations
makalukhabar.com/2026/02/999775…




NE

केहिबर्ष अघि खिर खाको फोटो बा को छोर्छोरीले प्रचार गर्थे।
अहिले नातीका लम्पटहरुले प्रचार गर्दैछन् ।
आखिर नयाँ पनि पुराना भन्दा बढी नौटंकी निस्किए .....
🤭🤭🤭🤭
#gobackghante
NE

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेसनबाट सभापति निर्वाचित गगन कुमार थापाले आज केन्द्रिय कार्यालय सानेपामा पदभार ग्रहण गरेका छन् ...
#GaganThapa #NepaliCongress #gaganforpm




NE

डियर उताका दादाहरु
अब "पुर्ण बहादुरको सारंगी" रेट्न छाडौ।
अब त्यो सारंगीबाट "राग" हैन, "बैराग" मात्र निस्कन्छ ...
हस्त जने 🖐️🖐️
#NepaliCongress
NE

देउवा पक्षले चाहे दल दर्ताको लाही केही समय दिने :- निर्वाचन आयोग
ल है दादाहरु, नयाँ दल खोल्ने की, स्वतन्त्र लड्ने की, कांग्रेसमै फर्कने की? आइतबार सम्म फाइनल गर्नु ल ....
🤭🤭🤭🤭🤭
#NepaliCongress
NE

शेर बहादुर र ७ भाइ अनि तिनका हलिहरु लुरुलुरु नेपाली कांग्रेसमा फर्केर आउनुको बिकल्प रहेन अब 🤭🤭🤭
#NepaliCongress
NE
Saroj Basnet أُعيد تغريده

देउवा पक्षले गगन र विश्वलाई ५ वर्षको कारबाही गरेको छ ....
#NepaliCongress #GaganThapa #BishwoPrakashSharma

NE

अब रुख बाँढौ।
बर एउटालाई, पीपल अर्कोलाई दिउँ। अनि मध्यमार्गी वालालाई हाँडिबेल दिउँ ....
😂😂😂
#NepaliCongress
NE












