Bhim Oli

41.5K posts

Bhim Oli

Bhim Oli

@Bhim0li

Follow your passion before following me.

Nepal Beigetreten Kasım 2015
571 Folgt4K Follower
Angehefteter Tweet
Bhim Oli
Bhim Oli@Bhim0li·
सबै भन्दा ठूलो कुरा मिडिया र कलाकार हरुको ब्यवस्थापन गर्न सके देशमा सधै रामराज्य हुनेछ!
NE
5
7
30
6.9K
Bhim Oli
Bhim Oli@Bhim0li·
पिर्के सलामी को अपार सफलता दुई तिहाइ सरकार का उर्जामन्त्री लाई नेपाली सेनाले चकट्टि सलामि दिँदै ! 🤣🤣👇️👇️👇️
NE
1
16
35
4K
Bhim Oli retweetet
Kale Keto
Kale Keto@KaaLeKeeto·
प्राय: जसोले सम्मत्ति विवरणमा आयश्रोत पैतृक सम्मत्ति देखाएका छन ! यिनीहरुका बा मात्रै व्यापारी रहेछन अनि अरुका बाहरु रत्नाकर डांकु थिए क्या हो ??
NE
1
5
32
846
Bhim Oli retweetet
Birat Aanupam
Birat Aanupam@birat_anupam·
आफ्नो सरकारको बेला 'हेट स्पिच'को भावुकता। अरुको पालामा वाक स्वतन्त्रता ... जमना भिक्टर सरहरुकै छ । जमाना घण्टेन्टको नै छ!
Birat Aanupam tweet mediaBirat Aanupam tweet mediaBirat Aanupam tweet media
NE
4
8
46
1.9K
Bhim Oli retweetet
राजन दादा
यि शिक्षामन्त्रीलाई चैँ कुन अनुसूचिको फारम भिडाएर फसाइदिएका रहेछन् कुन्नि, फोकटिया आलोचनामा परेका रहेछन्। ‘हालको अनुमानित रकम’ भनेर करोडै करोड देखिएको रहेछ सम्पत्ति। हुनपर्ने खासमा कहिले कुन जमानामा कतिमा किनेको भनेर खुलाउन पर्ने सम्म थियो। समाचार लेख्नीले यति बुझेनन् होला त?😂
राजन दादा tweet mediaराजन दादा tweet mediaराजन दादा tweet mediaराजन दादा tweet media
NE
4
12
44
5.6K
Bhim Oli retweetet
Manish r Paudel
Manish r Paudel@Asiantric·
#NEPAL People should just stop paying taxes anymore if the new MPs dun have Tax receipts. All that Gold and NO tax paid on it. Especially when Gold and Diamonds are taxed extra. All of them are corrupt if NO source is made available. GTFO.
English
6
15
81
4.3K
Bhim Oli retweetet
घनश्याम अधिकारी
बिहान बेलुकै धानको भात खान पाउँदा त म पनि धनी नै हो भन्ने feelings आउथ्यो । तर यो सरकार बने पछि पो था भो धनी भनेको त कस्तो हुनेरहेछ भनेर ।
NE
0
1
3
101
Bhim Oli retweetet
Birat Aanupam
Birat Aanupam@birat_anupam·
बालेन्द्रसँग पहिल्यैबाट मनग्य पैसा थियो त्यसैबाट आयो सून भन्नेहरूलाई समर्पित...
NE
13
59
196
13.7K
Bhim Oli
Bhim Oli@Bhim0li·
@SajanNeupane12 @Pradippokhrel67 सुन बहादुर पुन का कार्जेकर्ता ले हेप्ने दिन आयो छ थुक्क गरिब एमाले हरु 🤣🤣
NE
0
0
0
6
Sajan Neupane
Sajan Neupane@SajanNeupane12·
@Pradippokhrel67 लु दादा जानुस् जानुस्। हामीजस्ताको चाहिँ कुनै पार्टी होलान् जस्तो लागेन।😂😂😂
NE
1
0
0
9
Bhim Oli
Bhim Oli@Bhim0li·
*उच्च अधिकारी
NE
0
0
0
282
Bhim Oli
Bhim Oli@Bhim0li·
उच्छ अधिकारी हरुलाइ ट्राफिक नियम पालना गर्न सिकाउँदै गृहमन्त्री सुदन गुरुङ !🤣 👇️
NE
4
17
67
10.6K
Bhim Oli retweetet
श्वेतशार्दूल
हाम्रो बाउ खाडीमा तेरो बाउ गाडीमा भन्थे चमेली सुनको बचत देखेर त के भन्दा होलान
NE
0
2
24
530
Bhim Oli retweetet
Dr Baba A'neal Che🔵
Dr Baba A'neal Che🔵@BabaAnealChe·
"स्वर्णिम युग" सुरु भएको नदेख्नेको आँखामा फुला परेको हुन पर्छ। तिमरूका जुनी। नेपालमै केहि हुन्न भनेका थियौ होइन हेर त्या पैसा। खोला बगेको छ। डाहा गरेर जलाएर हुन्छ??
NE
0
2
8
330
Bhim Oli retweetet
Dr Baba A'neal Che🔵
Dr Baba A'neal Che🔵@BabaAnealChe·
प्रधानमन्त्रीले सामाजिक सञ्जालमा पैसा कमाउन पोस्ट ठेल्दा रचन् आज्कालका भुराहरूले आन्दोलनको झिल्को सोचेर सबैतिर आगो बाल्दै हिडेछन्। एउटा दाइले भन्थे "मिडिया लिट्रेसीमा नेपाली सुन्य बराबर हो" भनेर हो झै लाग्यो।
NE
0
7
26
759
Bhim Oli retweetet
Bishodip
Bishodip@bishodip·
गरिपको चमेली सुन दिने कोइ चैन 😂🤣
NE
1
11
25
949
Bhim Oli
Bhim Oli@Bhim0li·
कसैले सुनकै घर बनाए भने पनि रिस गरिदैन तर पुराना नेताले देश डुबाए,खत्तम पारे अब यो देश बस्न लायक छोडेनन,काम गर्न पाईएन,आम्दानी भएन, देश बर्बाद भयो अब यो देश काम लाग्दैन भनेर युवा हरुलाइ देश जलाउन र गोली खान उचाल्ने हरुले बर्बाद भैसकेको देशमा बसेर कमाए चैं कसरी भन्ने हो 🐏 हरु!
NE
1
12
36
708
Bhim Oli retweetet
Bhim Oli retweetet
निलो आकाश
निलो आकाश@blueskysp22·
पुरानालाई चोर भन्ने केटो माहाचोर रैछ भन्ने कुरा भन्न एकरत्ती धक मान्नुपर्छ जस्तो लाग्दैन। चन्दा मागेर चन्दा चोर्ने ले ठुला कुरा नगरेकै जाती !!
NE
0
2
10
167