Angehefteter Tweet
Yub Raj Kandel
1.8K posts

Yub Raj Kandel
@KandelYub
बिहान उठने खाने अनि सुत्ने उठेर फेरि खाने अनि फेरि सुत्ने 😊😊 मेरो काम 😌
Nepal chitwan Beigetreten Mayıs 2015
203 Folgt438 Follower
Yub Raj Kandel retweetet

मेरा अनन्य मित्र @KandelYub ज्यूको शुभ जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु। 🎉🎂♥️
NE
Yub Raj Kandel retweetet
Yub Raj Kandel retweetet

@KandelYub मलाई त यसरी कम उमेरका मान्छे अचानक मर्नु र कोरोनाको खोपबिच सम्बन्ध छ जस्तो लाग्छ। हामीले जति कराए पनि भिँडको पछि लाग्नेहरूले सुन्न चाहनन्नन्! हामीले भनेको, कराएको यो पहिलो पटक होइन, धेरै पटक कराएको हो! हामी सधैँ भिँडको विपक्षमा छौँ!
NE

नेपालमा हजारौं मानिसहरुका आमसभाहरु बिगतका कुल ४५ बर्षमा भएका छन !
भिडले नै देश बन्ने भए ४५ बर्षमा देश शक्तिशाली बन्नुपर्ने हैन र ...?
#Propaganda _Trap.
NE
Yub Raj Kandel retweetet

प्रिय भाइ युवराज कँडेल @KandelYub ले स्नेहपूर्वक यो तस्बिर शेयर गर्नुभयो । उहाँको आफन्तले बुद्ध एयरबाट टक्सार मागेर लगिदिनु भएको रहेछ।

NE















