Nepal Fact Check

922 posts

Nepal Fact Check banner
Nepal Fact Check

Nepal Fact Check

@NepalFactCheck

IFCN-certified fact-checking to fight misinformation | we factcheck on viral posts on social and mainstream media | Joint initiative of @cmrnepal & @mysansar

Nepal Beigetreten Mart 2020
51 Folgt4.9K Follower
Nepal Fact Check
Nepal Fact Check@NepalFactCheck·
सामाजिक सञ्जालमा सरकारले देशभरका निजी विद्यालय (बोर्डिङ स्कुल) खारेज गर्ने निर्णय गरेको दावी व्यापक रूपमा फैलिएको छ। नेपालमा मात्र नभई भारतमा पनि यस्तो दावी भाइरल भएको छ। तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा उक्त दावी मिथ्या रहेको देखिन्छ। nepalfactcheck.org/2026/04/claim-…
NE
0
2
4
289
Nepal Fact Check
Nepal Fact Check@NepalFactCheck·
सामाजिक सञ्जालमा सांसद कामेनी कुमारी चौधरीले संसदमा ‘मतदाताहरूप्रति श्रद्धाञ्जली अर्पण गर्छु’ भनेको दावी फैलिएको छ। तर, नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा उक्त भिडियो सम्पादन (तोडमोड) गरी भ्रामक रूपमा प्रस्तुत गरिएको देखिन्छ। nepalfactcheck.org/2026/04/kameni…
Nepal Fact Check tweet media
NE
1
4
13
611
Nepal Fact Check
Nepal Fact Check@NepalFactCheck·
रवि लामिछानेले माफी मागेपछि भारतको संसदमा मुद्दा उठ्यो भन्ने दावी भ्रामक छ। भारतमा विषय मार्च ३१ मा उठेको हो, रविले माफी अप्रिल २ मा मागेका हुन्। सरकारले यो सहित १०० कार्यसूची भने मार्च २७ मा पारित गरेको थियो पूरा तथ्यजाँच: nepalfactcheck.org/2026/04/mislea…
NE
0
2
6
1.2K
Nepal Fact Check
Nepal Fact Check@NepalFactCheck·
पेट्रोलियम पदार्थको मूल्यवृद्धि बारे बालेनको नाममा ‘नक्कली स्टाटस’ को स्क्रिनसट भाइरल nepalfactcheck.org/2026/04/fake-s…
NE
1
4
6
1.1K
Nepal Fact Check
Nepal Fact Check@NepalFactCheck·
एमालेको प्रदर्शनमा प्रहरीको कुटाइबाट ढाडमा डाम बसेको दावी गर्दै भाइरल यो फोटो एआई निर्मित हो। हाम्रो तथ्य जाँच nepalfactcheck.org/2026/04/uml-pr…
Nepal Fact Check tweet media
NE
0
5
18
1.2K
Nepal Fact Check
Nepal Fact Check@NepalFactCheck·
मिथ्या सूचनाविरुद्ध लड्न तथ्यजाँच महत्त्वपूर्ण हुन्छ । आज अन्तर्राष्ट्रिय तथ्यजाँच दिवसमा तथ्यका पक्षमा उभिनुहोस् । We stand for facts. #FactsMatter #FactCheckingDay @factchecknet
Nepal Fact Check tweet media
NE
0
3
9
507
Nepal Fact Check
Nepal Fact Check@NepalFactCheck·
विश्वभरका तथ्यजाँचकी र पत्रकारहरूको साथ तथ्यको पक्षमा उभिएर हामी भाइरल हुने तरिका होइन, तथ्य छुट्टाउने प्रमाण खोज्छौँ । We stand for facts. 🌍✨International #FactCheckingDay #FactsMatter @factchecknet
Nepal Fact Check tweet media
NE
0
4
9
493
Nepal Fact Check
Nepal Fact Check@NepalFactCheck·
मिथ्या सूचना छिटो फैलिन्छ तर सत्य शक्तिशाली हुन्छ । आज अन्तर्राष्ट्रिय तथ्यजाँच दिवसमा हामी तथ्यप्रतिको हाम्रो प्रतिबद्धता दोहरायन चाहन्छौँ । इन्टरनेटलाई विश्वसनीय बनाउन हामी तथ्यका पक्षमा उभिन्छौँ । #FactsMatter #FactCheckingDay @factchecknet
Nepal Fact Check tweet media
NE
0
4
4
238
Nepal Fact Check
Nepal Fact Check@NepalFactCheck·
किशोरीले ‘केपी बाले पैसा दिन्छु भनेको छ’ भन्दै गरेको भिडियो एआईबाट बनाइएको ‘नक्कली’ nepalfactcheck.org/2026/03/ai-gen…
Nepal Fact Check tweet media
NE
0
2
6
369
Nepal Fact Check
Nepal Fact Check@NepalFactCheck·
हर्क साम्पाङलाई चेतावनी दिएको भन्दै गृहमन्त्रीको दावी गरिएको भाइरल स्क्रिनसट ‘फेक’ nepalfactcheck.org/2026/03/fake-f…
NE
0
2
5
401
Nepal Fact Check
Nepal Fact Check@NepalFactCheck·
केपी ओलीलाई हतकडी लगाइएको भिडियो साँचो हो ? सामाजिक सञ्जालमा फैलिएको भिडियोमा केपी ओलीलाई हतकडी लगाइएको देखिन्छ। तर तथ्यजाँचमा यस्तो कुनै दृश्य विश्वसनीय स्रोतमा फेला परेन। उल्टै भिडियोमा एआई प्रयोग भएको संकेत देखिएको छ। पूरा तथ्यजाँच पढ्न: nepalfactcheck.org/2026/03/kp-oli…
NE
0
3
8
1.1K
Nepal Fact Check
Nepal Fact Check@NepalFactCheck·
रमेश प्रसाईँले ‘रवि र बालेन अमेरिकी एजेन्ट’ भने भन्ने दाबी भ्रामक। भाइरल भिडियो सन्दर्भ काटेर सम्पादन गरिएको पाइएको छ। पूर्ण भिडियोमा उनले अरूले लगाएको आरोप उल्लेख मात्र गरेका हुन्, आफ्नै भनाइ होइन। पूरा तथ्य जाँच पढ्नुस्- nepalfactcheck.org/2026/03/ramesh…
NE
0
1
2
407
Nepal Fact Check
Nepal Fact Check@NepalFactCheck·
पद्मा अर्यालले ‘रास्वपालाई तह लगाउने’ भनिन् ? महावीर पुनले सेयर गरेको पोस्टको तथ्यजाँच nepalfactcheck.org/2026/03/mahabi…
NE
0
1
1
285
Nepal Fact Check
Nepal Fact Check@NepalFactCheck·
इनिशा विक र उनका प्रेमीबीच भएको व्हाट्सएप च्याट भन्दै भाइरल स्क्रिन सटहरू एआईनिर्मित मिथ्या सूचना #misinformation #factcheck तथ्यजाँच पढ्नुहोस्: nepalfactcheck.org/2026/03/inisha…
Nepal Fact Check tweet media
NE
0
3
3
667
Nepal Fact Check
Nepal Fact Check@NepalFactCheck·
समानुपातिक सूचीमा रहे पनि मिलन लिम्बु सांसद नबनाइएका हुन् ? तथ्य के भन्छ nepalfactcheck.org/2026/03/milan-…
NE
0
3
3
754
Nepal Fact Check
Nepal Fact Check@NepalFactCheck·
कान्तिपुर: बदर मत बढ्यो गोरखापत्र: बदर मत घट्यो वास्तविकता के हो ? हाम्रो तथ्य जाँच पूरा पढ्नका लागि लिङ्क👇nepalfactcheck.org/2026/03/invali…
NE
1
7
7
1.6K
Nepal Fact Check
Nepal Fact Check@NepalFactCheck·
‘कांग्रेसले नातेदारलाई समानुपातिक सांसद बनायो’ भन्ने पोस्ट भाइरल। तथ्यजाँचमा केही नाता सही भए पनि केही दाबी भने भ्रामक भेटिए। पूरा तथ्य यहाँ: 🔗nepalfactcheck.org/2026/03/viral-…
NE
0
6
8
1.3K
Nepal Fact Check retweetet
Media Kurakani
Media Kurakani@mediakurakani·
२०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी @NepalFactCheck को तथ्यजाँच 👇 mediakurakani.com/news/747
Media Kurakani tweet media
NE
0
3
3
540