पहिलो सातामा परिलक्षित सरकारी दृष्टिबाट यो सरकार ‘प्रोब्लम अफ प्रिविलेज’ मा अधिक फोकस हुँदै गरेको अर्थ लाग्दै छ । तर, नेपालको असली नागरिक जो दूरदराजका गाउँमा बस्छन्, तिनका दुनियाँ फरक छ ।ekantipur.com/opinion/2026/0…
पुर्खाले भनेको "बांची रहे अचम्म देखिन्छ" हो र छ । बहुदलीय जनवादको सिद्धान्त बिरुद्ध " शस्त्र क्रान्तिको " कार्यनीतिका एक कमाण्डर एमालेको संसदीय दलको नेता बनेछन।उनकै पूर्व सुप्रिम कमाण्डर अर्को कम्युनिस्ट पार्टीको संसदीय दलको नेता छन।
करछलीको मुद्दामा परेका व्यापारीको उपहारमा झण्डै ६ करोडको गाडी चढेर देशदौडाहामा गएका बालेनमाथि गाडी प्रकरणको जवाफ दिन सामाजिक सञ्जालबाट दबाब भने बढेको छ । तर, बालेन उक्त प्रकरणको जवाफ दिनुको सट्टा विषयान्तरमा लागेका छन् । shilapatra.com/detail/176353
"प्रहरीलाई गोली चलाउन आदेश दिएको थिइनँ, नैतिकताको आधारमा राजीनामा दिएँ।" तत्कालीन गृहमन्त्री रमेश लेखकको यो भनाइमा पूर्व प्रम केपी ओलिको के प्रतिकृया होला?
ratopati.com/story/533428/i…
Short-notice welcome to enthusiasts of EVs & Public Transport ! Sunday is 50th Anniversary of the Trolley Bus. We are holding a commemoration in order to energise discussion on ELECTRIC PUBLIC TRANSPORT.
Sunday, 28 December, 11AM-1PM, Open Entry
Sajha Southasia Centre, Pulchowk.
'नागरिक' को सम्पादकीय: 'सम्झौतामै समस्या'
"देशबाट लोकतन्त्र बिदा गर्ने गरी विध्वंस मच्चाइएको घटनालाई 'जनआन्दोलन'का रूपमा स्वीकार गर्न सकिँदैन। प्रम कार्कीले सरकारकै तर्फबाट भनेर अहिले हस्ताक्षर गरे पनि संविधान विपरीतका प्रावधान कार्यान्वयन हुन सक्दैनन्।"
nagariknews.nagariknetwork.com/editorial/prob…
नेकपा एमालेको पछिल्लो अधोगतिको सुरुवात २०७८ को दसौँ महाधिवेशनपछि भएको हो, जहाँदेखि एमाले पार्टीको सामूहिक नेतृत्व र निर्णय प्रणाली ध्वस्त भयो । त्यहाँदेखि नै हो– पार्टी एकल नेतृत्वको नियन्त्रणमा परेको, नेताको जादुमा भर पर्न थालेको, nepalpress.com/2025/12/09/669…
अहिले सुशीला कार्की प्रधानमन्त्रीको कुर्सीमा छिन्। गंगामायासँग स्वीकृति लिई नन्दप्रसादको शवको सद्गत गर्न प्रम कार्की लाग्नेछिन् भन्ने आश गर्न सकिन्छ। जबकि, अरू सबैसँग यस सम्बन्धमा आश मरिसकेको छ।himalkhabar.com/144717/transit…