काब्या

52.3K posts

काब्या banner
काब्या

काब्या

@caabya

लुकी लुकी मेरो Profileनहेर कान्छा फेरी अन्जानमै माया बस्ला नि। अत्तिनै कम बोल्न रचाउछु गफ लागाएर हुने केहि पनि छैन।जे हुन्छ राम्रैको लागी हुन्छNo❌DM Follow Me❤️

Nepal Follows you Beigetreten Ocak 2011
3.1K Folgt16.3K Follower
Angehefteter Tweet
काब्या
काब्या@caabya·
तस्बिर जस्तै जिन्दगी पनि बदल्न सक्ने भए सायद मान्छेहरु कहिल्यै दुखी हुने थियनन् होला !! #शुभबिहानी #शुभदिन
NE
148
675
1.6K
0
काब्या retweetet
saru🤍
saru🤍@saraswati84687·
धैर्य गर्नुहोस् सबैको राम्रो हुनेछ,, चन्द्रमाकाे सुन्दरता हेर्न पनि रात कुर्नु पर्छ!!😊❤️
NE
13
18
172
7.7K
काब्या
काब्या@caabya·
देश बेचेर खाने ठाउमा कहा मकै बेच्न पाईन्छ महोदय🙄🙄
NE
3
1
34
0
काब्या
काब्या@caabya·
रोयर जित्ने भनेको त बाउ आमालाई मात्र हो
NE
6
0
25
0
काब्या
काब्या@caabya·
म्रो नाम सुर्जे कुमारी आजको ज्ञान समाप्त शुभरात्री
NE
1
1
25
0
काब्या
काब्या@caabya·
जब मन कालो हुन्छ तब मोतिको जोति पनि कालो देखिन्छ..... जब मन सफा हुन्छ... फालेको पथरमा पनि भगवान भेटिन्छ.. #शुभदिन🙏🙏
NE
12
20
97
0
काब्या
काब्या@caabya·
आफ्नो भावनालाई शब्दमा उतार्न साह्रै गाह्रो हुने 😥
NE
2
7
53
0
काब्या
काब्या@caabya·
हरेक चम्कने बस्तुहरु हिरा हुँदैनन् भने झैँ, चौबाटोमा भेटिएका हरेक बटुवाहरु पनि हाम्रा जीवनयात्राका सहयात्री बन्न सक्दैनन् | #शुभदीन🙏🙏
NE
6
11
57
0
काब्या
काब्या@caabya·
१७ बर्सकी नाबालिकाले सहमतिमा राखेको शारिरिक सम्बन्ध लाई न्याय चाइयो भन्दै उफ्रिने हाम्रा मिस नेपाल हिरो हिरोनीहरुलाई आज १८ महिनाको बच्ची बलत्कृत भएको थाहा छैन रे विडम्बना..? के समीक्षा मात्रै त्यस्ति छोरी हुन र अरु माथि अन्याय भएको छैन र 🤔🤔🤔🤔
NE
3
5
45
0
काब्या
काब्या@caabya·
मायामा इर्ष्याको डढेलो लाग्नु स्वाभाविक हो तर त्यो इर्ष्याको डढेलोलाई मायाको बर्षाले नै निभाउनु जान्नु पर्छ। #शुबिहानी
NE
0
5
28
0
काब्या retweetet
✌️दिप✌️🇳🇵
कुनै दुबिधा छैन,मेरो अन्तिम गन्तव्य त्यै हो मेरो छोराले तिमिलाई,मेरि प्यारी ममि भन्छ 😜😜
NE
12
104
191
0
काब्या
काब्या@caabya·
घर कत्रो छ भन्ने महत्वको कूरा हैन परिवार कतिको खुशी छन त्यो नै ठूलो कूरा हो #शुभदिन
NE
15
27
162
0
काब्या
काब्या@caabya·
रोज्नु छ भने दुखी मान्छे रोज्नु तर दुःख दिने मान्छे कहिले न रोज्नु😥🤗 #goodnight
NE
0
11
68
0
काब्या
काब्या@caabya·
राम्रो सम्बन्धको बिचमा जव कोहि आईदिन्छ अनि अनि शुरु हुन्छ खटपट्😳#शुभदिन
NE
5
19
99
0
काब्या
काब्या@caabya·
खुशी सबैसॅंग बाड्न सकिन्छ तर दुख कसैसॅंग बाड्न सकिन्न कुनकि यो दुनिया खुशी र सुखमामात्र साथ दिन्छ, दुखमा त आफ्ना पनि पराई भइदिन्छन्।#शुभदिनको_कामना 😍
NE
5
18
67
0
काब्या
काब्या@caabya·
Ballon उडाउने दिनको धेरै धेरै शुभकमना प्यारी मान्छे Lots of love ❤️🎉🎊🎁💗🎂🎂💰💰Happy Birthday To you @DahalNitisha ❤️❤️❤️
काब्या tweet media
4
2
16
0
काब्या
काब्या@caabya·
जिन्दगीमा हरेक चुनौतीलाई मुस्कुराएर झेल्नुहोस् घाम जतिसुकै तेज किन नहोस् समुन्द्र कहिलै सुक्दैन नि ..!😊😘 #शुभदिन
NE
2
8
26
0
काब्या
काब्या@caabya·
एक्लै रमाउन सिक्नु पर्छ, आफूसॅंग सबैकूरा हुदा अघिपछि लाग्ने साथिहरु समस्या पर्दा कोहि हुदैनन् #शुभबिहानी
NE
6
28
103
0
काब्या
काब्या@caabya·
सम्झना उसैको आउछ जसले धेरै पिडा दिन्छ
NE
1
7
66
0
काब्या
काब्या@caabya·
जान्न मन छ तिम्रा याद आउने सुन्दर बाटाहरु कस्ता होलान 🤔🤔🤗
NE
3
4
51
0
काब्या
काब्या@caabya·
कहिलेकाहीँ जिन्दगीमा सबैकुरा एकैपटक सकिन्छ साथ, सम्बन्ध, सपना 🥺
NE
2
12
99
0