SanDeep

94.3K posts

SanDeep banner
SanDeep

SanDeep

@g123sandip

Who cares about other things when cricket is your first love And Football is your Crush 😍😍😍. #PK77 #CR7 #RM #ManCity #MI😍😍😍

Beigetreten Haziran 2015
2.4K Folgt16.7K Follower
Angehefteter Tweet
SanDeep
SanDeep@g123sandip·
मेरो यो फ़ेसबुक मा connect हुनुहोला साथीहरु। मेरो पहिले को फ़ेसबुक लक भो। मलाई त्यसको password याद भएन साथै DOB पनि त्यसैले त्यो फेस्बुक खुलाउन सक्दिन। अब यो Screenshot भएको Account बाट भेटौ हामीहरु😂। कृपया मलाई Add गरौ है
SanDeep tweet mediaSanDeep tweet mediaSanDeep tweet media
NE
7
13
35
45.9K
SanDeep
SanDeep@g123sandip·
केहि दिन चितवन छु, भेटौ ल बगालौ अहिले मुनाल चोक बसाई सौराहा आज र भोली टांडी, रत्ननगर सेरोफेरो
NE
0
0
2
79
SanDeep retweetet
सुदीप खनिया
झण्डा हल्लाउँदै अख्तियार पुग्ने 'खुल्ला किताब'हरूलाई अनुशासनको चिठ्ठी देख्दा पसिना आउनु स्वभाविक हो। नेताहरू प्रश्नबाहिर हुन्थे, आज नियमभित्र छन्। वेलकम चेन्ज !👏
NE
1
25
68
1.6K
SanDeep
SanDeep@g123sandip·
युद्द जितेर आएको सिपाही जस्तो फिल हुन्छ कहिले काहीँ आफू भित्र को आफुलाइ नै जित्दा 😌
NE
0
0
0
20
SanDeep
SanDeep@g123sandip·
हरपल आइरहने तिम्रा यादहरुले आज शुक्रबार पनि भनेनन् !
NE
0
0
0
19
SanDeep
SanDeep@g123sandip·
बलेको आगो सबै ताप्छन महोदय ,निभ्न लागेको दियोमा पनि राप बन्नु छ , शुभ रात्रि 😴 शुभकामना 🙏
NE
0
0
3
83
SanDeep
SanDeep@g123sandip·
तग्दीर को खेल न हो !न बल गरेर हूँन्छ , न कबुल गरेर हूँन्छ III
NE
0
0
0
39
SanDeep
SanDeep@g123sandip·
जिन्दगी बुझ्ने आफ्नो आफ्नो तरिका हुन्छ, बिचार नमिल्दैमा सबै गलत पनि त हुदैन।।❤️🙏🏼
NE
0
1
1
25
SanDeep
SanDeep@g123sandip·
सबैको आफ्नो आफ्नो भोगाई हुन्छ यार 😊 तस्बिर जस्तै सबैको तक्दिर का हुन्छ र ❤️😘
NE
0
0
1
41
SanDeep
SanDeep@g123sandip·
जिब्रो पोल्दा पोल्दै निलेको चिया जस्तो स्वादिलो हुँदैन रहेछ छाती पोल्दा पोल्दै निस्केको मुस्कान❤️😊
NE
0
0
0
23
SanDeep
SanDeep@g123sandip·
सहनशीलता नै ठूलो कुरा हो! किनकि यहाँ बचन लाउनेहरु लाई पनि माया दिनुपर्छ‍।❤️🥹
NE
0
0
0
23
SanDeep
SanDeep@g123sandip·
सत्यता मेरो मौनतामा छ शब्द त मैले मान्छे अनुसार प्रयोग गर्छु 💕 ♥️
NE
0
0
0
24
SanDeep
SanDeep@g123sandip·
कहानी सधैं फूलको मात्र लेखियो, गुनासो त काँडाको पनि थियो होला नि 🩷💕
NE
0
0
0
18
SanDeep
SanDeep@g123sandip·
जिन्दगीमा कसैलाई दोष दिनु हुदैन, राम्रो मान्छे ले खुशी, नराम्रो मान्छेले अनुभव दिएर जान्छ !❤️😘
NE
0
0
1
72
SanDeep
SanDeep@g123sandip·
समयले शान्त बनायो नभए गुनासो त हरेको कुरा सगँ गर्न मन थियो ❤️🥀🙏🏼
NE
0
0
0
26
SanDeep
SanDeep@g123sandip·
दुख पिडा छ र त जीवन रहस्यमय छ सोचेको भन्दा बेग्लै छ नत्र खुसिमा मात्र जिउनुको के अर्थ छ र😔❤️
NE
0
0
0
28
SanDeep
SanDeep@g123sandip·
सभ्यता र असभ्यता दुवै छ म सँग, मेरो नैतिकता केवल हजुरको व्यवहारले निर्धारण गर्छ।।..❤️
NE
0
0
0
15
SanDeep
SanDeep@g123sandip·
चुपचाप सहने मान्छे सबैभन्दा धेरै दुखी हुन्छ🩷🥺
NE
0
0
1
35
SanDeep
SanDeep@g123sandip·
बाटो चिनेर भन्दा पनि ,मान्छे चिनेर हिड्नु पर्छ ।✨
NE
0
0
1
42
SanDeep
SanDeep@g123sandip·
राम्रो दिनहरूको खोजीमै उमेर बित्छ, पछि आएर थाहा हुन्छ कि बितेका दिनहरू नै सबैभन्दा राम्रा थिए… 🌸
NE
0
0
1
27
SanDeep
SanDeep@g123sandip·
कसले मेरो बारेमा के भन्यो भनेर मलाई नबताऊनुस... किनकि म आगोसँग पनि परिचित छु... र आगो लगाउनेहरुसँग पनि.🥺❤️
NE
0
0
0
57