नेपाली कांग्रेस सभापति गगन थापा retweetet
नेपाली कांग्रेस सभापति गगन थापा
775 posts

नेपाली कांग्रेस सभापति गगन थापा
@last__optimist
Reform over rhetoric.
Beigetreten Temmuz 2023
80 Folgt1K Follower

आज बैशाख ११, लोकतन्त्र दिवसको हार्दिक शुभकामना! जनसर्वोच्चता स्थापित भएको ऐतिहासिक दिनले सुशासन, विकासतर्फ प्रेरणा देओस्। शहीदहरुप्रति श्रद्धाञ्जलि।
जय नेपाल 🙏
तस्बिर: २०६२ जनआन्दोलनअघि गणतन्त्र मुद्दामा राजद्रोह अभियोग लगाई अदालत जाँदा र मुद्दा जितेपछिको।#Gaganthapa
NE
नेपाली कांग्रेस सभापति गगन थापा retweetet
नेपाली कांग्रेस सभापति गगन थापा retweetet

सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ। यो कुनै जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो।
पार्टीका सदस्य र शुभेच्छुकहरू, देशभित्र वा बाहिर जहाँ भए पनि, अब आ-आफ्नो ठाउँबाट अझ जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका हुनेछ भन्ने मेरो विश्वास छ। पार्टीको सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठुलो जिम्मेवारी मेरो नै हो भन्नेमा म स्पष्ट छु र त्यसअनुसार सक्रिय रूपमा लाग्नेछु।
पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको छ। महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गरौँ।
अग्रजहरूको योगदानको सम्मान गर्दै, नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल बनाउन योगदान दिन सक्ने पार्टी बनाउन अब हामी सबै एक ढिक्का भएर अघि बढौँ।
जय नेपाल!
NE

सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई बैधानिक ठहर गरेको छ।
अबको साझा यात्रा:१५औं महाधिवेशन तर्फ।
हामी सबैको हो कांग्रेस। सबैमा न्यायो जय नेपाल।
🌳 #Gaganthapa

NE
नेपाली कांग्रेस सभापति गगन थापा retweetet

सर्वोच्च अदालतले थापा पक्षलाई दियो आधिकारिक कांग्रेसको मान्यता ekantipur.com/politics/2026/…
NE
नेपाली कांग्रेस सभापति गगन थापा retweetet

सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ ।
#Onlinekhabar #NepaliCongress #SupremeCourt
Read More on- onlinekhabar.com/2026/04/191324…

NE
नेपाली कांग्रेस सभापति गगन थापा retweetet
नेपाली कांग्रेस सभापति गगन थापा retweetet
नेपाली कांग्रेस सभापति गगन थापा retweetet
नेपाली कांग्रेस सभापति गगन थापा retweetet
नेपाली कांग्रेस सभापति गगन थापा retweetet

नेपाली कांग्रेस सभापति गगन थापा retweetet

चुनावपछि गगन थापा ले २०४६–२०८२ बीच सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न माग गर्दै निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए। कांग्रेसले स्वच्छ राजनीतिका लागि साथ दिने उनको भनाइ।
#Jaynepal
NE
नेपाली कांग्रेस सभापति गगन थापा retweetet