PHALANO

13.6K posts

PHALANO banner
PHALANO

PHALANO

@phalano

maintained by @RajeshKC_77, political cartoonist- 🇳🇵 🎧

Nawalpur Beigetreten Nisan 2009
31 Folgt241.6K Follower
Angehefteter Tweet
PHALANO
PHALANO@phalano·
सर्टिफिकेट नै शिक्षा होइन, सर्कार । सडकमार्गभन्दा शिक्षामा खर्च गर, विशिष्ट शिक्षक उत्पादन गर । मार्ग त गुरुले हो देखाउने, हामी हिंड्ने ।
NE
41
468
1.2K
0
PHALANO
PHALANO@phalano·
यसलाई भनिन्छ हाँडीघोप्टे वर्षा 🙃 आज शनिबार बिहान; अबको केही बेरपछि आधा दिन भारी वर्षा देखाउँछ त गाउँमा 🙄 हिजो दिउँसो १४ः१५ देखि १५ः३०, हावाहुरी चट्याङ्गसहित ४१.१५ मिलिमिटर हाँडीघोप्टे पानी पर्‍यो । #rainfall #downpour #lightning #thunderstorm #sehari #phalano #nawalpur #madhyabindu #agrotourism
NE
0
1
6
826
PHALANO
PHALANO@phalano·
१४ बर्षअघि
PHALANO tweet media
NE
2
10
55
2.5K
PHALANO
PHALANO@phalano·
Your hard work and leading contribution behind the scenes to get the job (elections) done during this fragile transition is really commendable, Ajaya👏. Your valuable experiences might be very useful to the new govt too... they might ask you for your support — for a good governance strategy. 😃
English
0
1
5
545
Ajaya Bhadra Khanal
Ajaya Bhadra Khanal@akhanal·
Thank you Chief Secretary and the PMO team for the surprise farewell. Touched by your encouragement and support. The last six months was a whirlwind filled with learning.
Ajaya Bhadra Khanal tweet mediaAjaya Bhadra Khanal tweet mediaAjaya Bhadra Khanal tweet mediaAjaya Bhadra Khanal tweet media
English
17
5
99
8.3K
PHALANO
PHALANO@phalano·
पुष्प कमल दाहाल (प्रचण्ड) नेतृत्व माओवादीको २०६४ मा पपुलर मत ३१ लाख ४४ हजार ‍। २०८२ सम्म आइपुग्दा पुष्प कमल दाहाल (प्रचण्ड) नेतृत्व नेकपाको समानुपातिक मत ३ लाख ४१ हजार । अर्थात ९० प्रतिशत खस्कियो । ... दाहाल राज‍नीतिका चतुर खेलाडी हुन् । जेन्जीको चाहना अनि ओली देउवा (आफू लगायत) नेतागणको घिनलाग्दो राजनैतिक खेलको समाप्ती हुने उनले संसदमै बोलेका थिए । उनले रवि लामिछानेसँग कहिले जोरी खोजेका छैनन् । आफ्नो नेतृत्वको सरकारमा रवि उपप्रधानमन्त्री थिए । सँधै रविको पक्षमा बोले । नख्खु कारागारमा भेट्न पनि गए । २०७४ मा उनि निर्वाचित भएनन् तर "जित" हात पारे । २०७९ मा आफ्नो क्षेत्र चितवन छाडी गोरखा गए र सांसद भए । अहिले पनि रुकुम गइ निर्वाचित भए । उनले आफूलाई माहिर खेलाडी सावित गरेपनि अब भने उनको लागि मैदान छैन । रास्वपाको २०४६ देखिको फाइल पल्टाउने दावि छ । रास्वपा दृढ रहे दाहाल पनि जोगिन्नन् । तर पनि उनलाई झिनो आशा भने छ नै । त्यसैले उनले रविसँग शुरुदेखि दोस्तीको हाथ बढाए । दाहाल माहिर भएपनि उनको राजनीतिक पूर्वार्ध नै 'ब्लन्डर' छ, 'ब्लडी' छ । राजनीतिको शिखरमा पुग्न उनले लिस्नो बोकेनन्, सिस्नु बोके । अर्थात बन्दुक बोके । अब भने पोल्ने छ । रास्वपा दल नयाँ हो तर नेतृत्व वर्गमा शिक्षा र सामाजिक चेत छ । सबैलाई चेतना भया !
PHALANO tweet media
NE
14
35
155
17.9K
PHALANO
PHALANO@phalano·
प्रधानमन्त्री सुशिला कार्की, उनको मन्त्रीमण्डल, सल्लाहकार, सुरक्षा निकाय, निजामति कर्मचारी, निर्वाचन आयोग तथा चुनावमा होमिइ लहर चलाउने सबै दललाई हार्दिक धन्यवाद 🙏 कार्कीले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराइन् । र यसको लागि छोटो समयमा उनको टिमले; १. संविधान संशोधन माग राख्ने जेन्जी पुस्तालाई संविधान बारे बुझाए । जेन्जी सडकमा आएनन् । २. निर्वाचन नचाहने तप्कालाई कडा निगरानीमा राखे । 'चर्का प्रसाईं'लाई हलचल हुन दिएनन् । यहाँसम्म कि उनको भारत भ्रमण विफल पार्न भूराजनीति समेत गर्न पर्‍यो । ३. अन्तर्राष्ट्रिय समुदायलाई आकस्मिक परिवर्तित घडीमा निर्वाचनको विकल्प नरहेकोमा विश्वस्त पारे । ४. संसद पूनर्वहालीको लागि रिट हाल्ने दल लगायत सबै राजनीतिक दललाई निर्वाचनको लागि सहमत गराए । ५. अर्थतन्त्र सशक्त पारे । जेन्जी आन्दोलनले मारमा परेका व्यवसायीलाई तत्काल आर्थिक प्याकेजमार्फत राहत दिए । घाइते तथा शहिद परिवारलाई सम्हाले । पासपोर्ट लगायत संवेदनशील वस्तु खट्किन दिएनन् । ६. संवेदनशील घडीमा केही मन्त्रीहरूले राजीनामा दिंदा पनि अत्तालिएनन् र सरकार चलिरह्यो । यो चुनावको रोचक र विशिष्ट पक्ष चैं प्रत्येक राजनीतिक दल र नेताको हैसियत छरपस्ट हुनेछ। नागरिकले आफूखुशी मत दिन पाए किनभने कुनै गठबन्धन र तालमेल भएन 😃 यो सबै हुनुमा विशेष गरी जेन्जी पुस्ताप्रति आभार 🙏🙏🙏 अब देशले निकास पाउनेमा विश्वस्त हुन सकिन्छ 🙏
PHALANO tweet media
NE
4
57
242
11.7K
PHALANO
PHALANO@phalano·
न सडक सङ्केत, न लेन, न त छेकबार (guardrail)। रातको समय अझ विपरित सवारीको हाइबिम भए नयाँ कालोपत्रेमा बाटो पहिल्याउन झनै गाह्रो हुन्छ । गत आइतबार मध्यरात धादिङको यही हलुका घुमाउरोबाट बस खस्यो र १९ जनाको मृत्यु भयो । छानबिन समिति गठन भएको छ क्यार, दुर्घटनाको वास्तविक कारण आउला नै ।
PHALANO tweet mediaPHALANO tweet mediaPHALANO tweet media
NE
3
13
63
4.9K
PHALANO
PHALANO@phalano·
हामीसँग पेट्रोलियम भण्डारण यथेष्ट नै होला !? #GulfTensions
NE
10
1
51
9.2K
PHALANO
PHALANO@phalano·
बिबिसीको निर्वाचनको मुखैमा प्रस्तुत 'Nepal Gen Z uprising' वृत्तचित्रले निर्वाचनलाई असर पार्दैन, परिणाममा प्रभाव पर्छ 🤨
PHALANO tweet media
NE
14
21
125
12.4K
PHALANO
PHALANO@phalano·
लेन कोरौं _ _ _ दुर्घटना टारौं ! सडक चौडा र समतल हुनाले सवारी ६० देखि ८० किमी प्रतिघन्टाको उच्च गतिमा गुड्न थालिसके। प्रायः लेन र सङ्केत नहुनाले जोखिम उच्च छ। कालोपत्रेमाथि लेन कोरिहालौं ! #जनहितमाजारी
PHALANO tweet media
NE
3
15
72
3.5K
PHALANO
PHALANO@phalano·
१४ बर्षअघिको
PHALANO tweet media
NE
0
5
23
1.3K
PHALANO
PHALANO@phalano·
- गगन "प्रश्न सुन्न सक्नुपर्छ" भन्दै बग्रेल्ती अन्तर्वार्तमा हल्का उपलब्ध नभए जाती। - रवि "आफूमाथि अन्याय भएको" भजाउँदै अन्यमाथि नखनिए जाति। - ओली प्रत्येक घरदैलोमा आलोचना सुन्न सके जाती। - "बालेन बोलेन" नै जाती। र अन्तमा - यस्तो लोकपाले(ombudsman) सुझाव नदिए पनि जाती होला कि!?
PHALANO tweet mediaPHALANO tweet media
NE
1
7
34
4K
PHALANO
PHALANO@phalano·
८ बर्षअघिको चुनाव
PHALANO tweet media
NE
0
8
50
2.6K
PHALANO
PHALANO@phalano·
१४ बर्षअघिको
PHALANO tweet media
NE
0
3
31
1.2K
PHALANO
PHALANO@phalano·
यि तीनमध्ये दुईलाई जनमतले गठबन्धन निर्देश गरे स्विकार्लान्? तेस्रो दल (जुनसुकै होस्), बलियो प्रतिपक्ष हुने छाँट छैन। अनि बहुदलीय सरकारले जेनजी आन्दोलनलाई सम्बोधन गर्न सक्दैन। दम्भ र वैरभाव देशलाई झनै महंगो पो हुने हो कि!? सबले सोचे हुनन् नै।
PHALANO tweet mediaPHALANO tweet mediaPHALANO tweet media
NE
1
1
6
2.4K
PHALANO
PHALANO@phalano·
@narayanwagle कान छेउ चस्माको डाम मोबाइल हेर्दा र किताब पढ्दालाई हो । खाँदा चस्मा गोजीमा थन्काउँदा हुन्छ, किन कि; जैविक खानालाई चस्मो चाइन्न, आँखा चिम्लेर खाँदा हुन्छ 😎
NE
1
0
10
1.7K
narayan wagle
narayan wagle@narayanwagle·
वसन्त यामको सबैलाई शुभकामना! @TanahunFarm’026
narayan wagle tweet media
NE
34
8
323
25.4K