Basudev

9.1K posts

Basudev

Basudev

@BasudevBaral

Luck favours those who dare to challenge themselves. learning finance and stock market 🎓 Twitter University

प्रदेश नं १ Se unió Nisan 2011
377 Siguiendo185 Seguidores
Basudev
Basudev@BasudevBaral·
@Mukunda_Chettri @SwarnimWagle जीले fine ,penalty amount involved को multiple मा बनाउनुभयो भने सरकारलाइ दुइ चार अरब स्रोत यत्तिकै मिल्ने देखियो।
NE
0
0
1
26
Mukund❤️🙏
Mukund❤️🙏@Mukunda_Chettri·
नेपालको सबैभन्दा ठूलो शेयर बजार लुट। सजाय? एउटा ठट्टा: अर्बौं रुपैयाँ हेरफेर गरे। बजार खेलाए। सर्वसाधारण लगानीकर्तालाई लुटे। सजाय के? डेढ लाख जरिवाना। १ वर्ष जेल। प्रति उल्लंघन। नेपालको कानुन भनेको अर्बपति डाकूलाई पार्किङ चालान काट्नु जस्तै हो। 🤡
Mukund❤️🙏@Mukunda_Chettri

BREAKING: Nepal’s SEBON has uncovered a massive stock market manipulation scheme. At the center: businessman Deepak Bhatta, broker Bhukuti Stock Broking Co., and a network of 10+ companies. Here’s how they did it .. A thread 🧵 1+N

NE
2
2
11
887
Saur Sigdel
Saur Sigdel@saursigd·
प्री-अईपिओ को कहरमा यस्ता धेरै परेका छन्....धितोपत्र बोर्डले अफिसियल मार्केट बनाउन पर्यो
Puspa Dulal@dulalpuspa

स्टार र लिबर्टीको सेयर सुधनले प्रिमियम मूल्यमा किनेको पाइयो, ऋण दिने श्रेष्ठ को हुन् ? clickmandu.com/2026/04/451705…

NE
2
0
7
1.1K
Basudev
Basudev@BasudevBaral·
@uttambajra78742 Experience नभए पनि गृहमन्त्री यत्तिको तगडा हुनुपर्छ। सबै बालेन लाइ असफल बनाउन लागेका छन्।
NE
0
0
1
24
uttam B
uttam B@uttambajra78742·
सब ठीक छ तर त्यो सब सम्पत्ति कहिले के गरी जोड़े को हो त्यो स्पष्ट गरे हामी जनता ढुक्क
Ananda Nepali@anandanepali99

गृहमन्त्री मा सुदन गुरुङ ( @Sudanhaminepal ) को स्पष्टीकरण - "मेरो नाम जोडिएको विषयबारे स्पष्टीकरण: पछिल्ला दिनमा मेरो नाम जोडेर विभिन्न चर्चा भइरहेका छन्। विषय अलि जटिल ढंगले प्रस्तुत भएकाले म यसलाई सरल भाषामा स्पष्ट पार्न चाहन्छु। स्पष्ट कुरा, हल्ला धेरै छन्, तर तथ्य के हो भन्ने बुझ्न जरुरी छ। “२५ लाखको सेयर लुकाइएको” भनिएको छ। वास्तविकता के हो भने सबै सेयर एउटै प्रकृतिका हुँदैनन्। मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जोकोहीले मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सक्नुहुन्छ। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो। यो लुकाउने होइन, वर्गीकरणको विषय हो। सीधा कुरा, लुकाउने मान्छेले खुला रूपमा २ करोडभन्दा बढी सम्पत्ति देखाउँदैन। “मन्त्री हुनुअघि सेयर किनियो“ भनिएको छ। यो देशमा सेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो? सम्पूर्ण कारोबार बैँकिङ च्यानलमार्फत भएको छ। बैंकबाट गएको पैसाको सबै हिसाब हुन्छ। कहिले गयो, कहाँ गयो, कसलाई गयो सबै देखिन्छ। यस्तो हिसाब हुने पैसा कसरी लुकाउने ? कहाँ लुकाउने ? अब स्रोतको कुरा, मैले लगानी गरेको रकम ऋण (कर्जा) मार्फत जुटाइएको हो, र त्यसको लिखित तमसुक मिति २०८०/०५/२९ को हो,जुन रेकर्डमा नै छ। उक्त तमसुकअनुसार ऋण लिइएको रकम बैंकिङ च्यानलमार्फत आएको छ र सोही रकम लगानीमा प्रयोग गरिएको हो। अर्थात्, पैसा कहाँबाट आयो भन्ने कुरा अनुमानको होइन, कागज र बैंक रेकर्डले प्रमाणित गर्ने विषय हो। “विवादित व्यक्तिसँग साझेदारी” भनिएको छ। एउटै कम्पनीमा सयौँ–हजारौँ सेयरहोल्डर हुन्छन्। सेयर किन्नु भनेको सबैसँग साझेदारी गर्नु होइन। यदि त्यसैलाई आधार मान्ने हो भने त्यही कम्पनीमा लगानी गर्ने सबैलाई एउटै रूपमा दोषी ठहर गर्नुपर्ने हुन्छ, जुन न्यायोचित होइन। त्यही कम्पनीमा मिडिया हाउसदेखि बैंकसम्मका लगानी छन्। के ती सबै साझेदार वा दोषी हुन् त? प्रश्न सरल छ, सेयरहोल्डर हुनु अपराध हो, कि चयन गरेर आरोप लगाउनु? “Conflict of interest” को आरोप पनि उठाइएको छ। तर यस विषयमा छानबिन गर्ने निकाय गृह मन्त्रालय होइन, अर्थ मन्त्रालय अन्तर्गत रहेको सम्पत्ति शुद्धिकरण विभाग हो, र सोही निकायले प्रक्रिया अनुसार विषय हेरिरहेको छ। यदि मैले कुनै हस्तक्षेप गरेको भए यस्तो छानबिन प्रक्रिया नै अघि बढ्ने थिएन। यसको अर्थ स्पष्ट छ, प्रक्रिया चलिरहेको छ, प्रभाव होइन। “पृष्ठभूमि नजाँची लगानी” भन्ने कुरा पनि उठाइएको छ। व्यापारिक लगानीमा भविष्यका सबै अवस्था पहिल्यै थाहा हुँदैन। हरेक लगानीमा जोखिम हुन्छ। पछि भएको घटनालाई अघि गरेको निर्णयको दोष बनाउनु, यो तथ्य होइन, सुविधा अनुसारको व्याख्या हो। “प्रतिक्रिया नदिनु” लाई पनि प्रश्न बनाइएको छ। कानुनी रूपमा संवेदनशील विषयमा हतारमा प्रतिक्रिया दिनु उपयुक्त हुँदैन। हल्ला छिटो फैलिन्छ, तर सत्य प्रमाणसहित मात्र आउँछ। “पार्टीको नारा र व्यवहार फरक भयो” भन्ने टिप्पणी पनि गरिएको छ। व्यक्तिगत लगानीलाई बिचौलियासँगको मिलेमतोको रूपमा व्याख्या गर्नु उचित होइन। लगानी गर्नु र बिचौलियापन गर्नु फरक कुरा हुन्, यसलाई मिसाएर राजनीति गर्न सजिलो छ, तर सत्य त्यति सरल हुँदैन। अन्त्यमा, म यति मात्र भन्न चाहन्छु, आरोप र सत्य एउटै कुरा होइनन्। निर्णय भावनाले होइन, प्रमाणका आधारमा हुनुपर्छ। तथापि, म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु। सहीदहरूको बलिदान र जेनजी आन्दोलनको मर्म हामीलाई जिम्मेवार बनाउँछ, हल्लामा होइन, प्रमाणमा उभिन। धन्यवाद।”

NE
10
0
14
3.5K
Basudev
Basudev@BasudevBaral·
@sachinsapkota हामी लाइ थाहा छ को हो।
NE
0
0
1
28
Sachin Sapkota 🇳🇵
Sachin Sapkota 🇳🇵@sachinsapkota·
Fans shouting “Pakistan gayera biralo bhayera aayecha”. Don’t ask who this was targeting as your guess is as good as mine but comment lime these against your own players is not good..
English
3
0
12
1.1K
CAN
CAN@CricketNep·
𝙐𝙣𝙙𝙚𝙧 𝙇𝙞𝙜𝙝𝙩𝙨 Streaming now on MSM Video 📺 Available across Nepal & globally 🌍 #NepalCricket
CAN tweet media
English
7
7
86
7.8K
Basudev
Basudev@BasudevBaral·
आफैंले आफ्नो पार्टीको मन्त्री खुइल्याउन नलागौं न। यस्तो पाराले १ बर्षमा सबै सांसद मन्त्री भइसक्छन्।
NE
0
0
0
18
Basudev
Basudev@BasudevBaral·
@Pradippokhrel67 १० कित्ता/१०० कित्ता हुनु १ प्रतिशत/१० प्रतिशत हुनु मा फरक होला कि ? लगानिकर्ता मात्र भए फरक परेन तर आपसी सम्बन्ध भएको भए चाहिँ अनुसन्धानको विषय हुनुपर्छ।
NE
0
0
0
125
My Name IS TUNTUN YaDav
My Name IS TUNTUN YaDav@Pradippokhrel67·
हैन कुरा नबुझ्या हो कि भ्रम फैलाएको हो कुनै पनि कम्पनी वा लिमिटेड कम्पनीमा जो सुकैले पनि लगानी गर्न सक्छ।लगानी गरिएको स्रोत वैधानिक छ छैन त्यो हेर्नुपर्ने हो। लिमिटेड कम्पनीमा लगानी गर्न दीपक भट्ट को साझेदार हुनुपर्छ भन्ने छैन।जोसुकैले लगानी गर्न सक्छ,तपाईँ हामीले पनि सक्छौं।
NE
5
2
32
3.8K
Basudev retuiteado
Troll Football
Troll Football@TrollFootball·
The Premier League title race
English
647
8K
78.8K
3.1M
Basudev
Basudev@BasudevBaral·
@gpokhrel यत्तिकै त भन्न मिलेन सरकारले अडिट गरेर मात्र निर्णय पुग्छ होला। तपाइको बिचारमा गोरखापत्रलाइ उकास्न गरेको कदम ठिक कि बेठिक ?
NE
0
0
0
25
गौरव
गौरव@gpokhrel·
@BasudevBaral राष्ट्रिय ढुकुटी प्रयोग नगर्ने भनेको निजिलाई दिने त होला :))
NE
1
0
0
108
गौरव
गौरव@gpokhrel·
'सबै बन्द सरकारी उद्योग क्रमशः खुलाउँदै जाने बालेन सरकारको पहल तपाईंलाई कस्तो लाग्यो ?' रे ! प्रम त चाहान्छन् होला तर अर्थमन्त्रीले यस्तो हुन देलान् जस्तो लाग्दैन। उनी सरकारले उद्योग चलाउनुहुन्न भन्ने पक्षका हुन्। हेरौं सरकारमा गएपछि विचार फेरिन नि सक्छ मान्छे त हो ;))
NE
3
6
27
4.5K
Basudev
Basudev@BasudevBaral·
रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ केराको भाउ घटाउनु पर्यो सर्खार।
NE
0
0
0
11
Basudev
Basudev@BasudevBaral·
@pankajj_das सरकारलाइ चुपचाप सहयोग गरौ।
NE
0
0
0
37
Pankaj Das
Pankaj Das@pankajj_das·
मधेश माथि शासकीय उन्मादमा गरिएको आर्थिक नकाबंदी र सांस्कृतिक हस्तक्षेपबारे "काठमांडू" चुप छ वा मौन समर्थन छ। मधेश उम्ली रहेको छ। सत्ताधारी दल र विपक्षी सबै चुप। एमाले र कांग्रेसको झोले, दास र लास भन्दा रास्वपाका खवासहरूको चुप्पी उदेक लाग्दो छ।
NE
37
13
54
9.1K
Basudev retuiteado
Madan Mani
Madan Mani@nsw2761·
This is Game Changer 😍
Madan Mani tweet media
English
3
11
146
7.5K
Basudev
Basudev@BasudevBaral·
काठ आयात गर्नु भन्दा पहिला जंगलको काठ कुहिनु अघि नै उपयोग गरेर फर्निचर बनाउ। युरेनियम पछिको पुस्तालाइ राखिदियौं।
NE
0
0
0
19
Basudev
Basudev@BasudevBaral·
हामी नेपाली त जुन‌मा बढि डिस्काउन्ट उतै हो। याङ्गो भन्दा कम डिस्काउन्ट नदिइ त के चल्छ होला
Kantipur@ekantipur_com

विश्वकै ठूलो राइड सेयरिङ कम्पनी उबरले नेपाली साझेदार खोजी गर्दै छ भने एक महिनाभित्रै सेवा सुरु गर्ने संकेत दिएको छ । ekantipur.com/business/2026/…

NE
0
0
0
51
Basudev
Basudev@BasudevBaral·
@NepseStock टोपी लागिसकेपछि
Basudev tweet media
NE
1
0
1
121
Trader
Trader@NepseStock·
केराको चार्ट पनि आयो लौ। पुरै बुलिश देखियो। अपरेटर्सले कहिले डम्प गर्ने हो थाहा छैन। 😂😂😂
Trader tweet media
NE
5
1
34
3.8K