Nepal Weather Forecast

4.1K posts

Nepal Weather Forecast banner
Nepal Weather Forecast

Nepal Weather Forecast

@DHM_Weather

यो जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको आधिकारिक एक्स एकाउण्ट हो। मौसम सम्बन्धी नियमित जानकारीको लागि हामीसँगै जोडिनु होला।

Nepal Se unió Mayıs 2018
12 Siguiendo24.9K Seguidores
Nepal Weather Forecast
Nepal Weather Forecast@DHM_Weather·
२२ चैत २०८२ (साँझ ५ बजे) गएको एक घण्टामा सबैभन्दा बढी पानी कास्कीको लामापाटनमा (१०.२ मिलिमिटर) परेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही पहाडी जिल्लाहरूमा अहिले पानी परिरहेको छ। चित्रमा पहेंलो रङ भएको क्षेत्रमा मेघगर्जन र चट्याङ सहित पानी परिरहेको छ।
Nepal Weather Forecast tweet mediaNepal Weather Forecast tweet mediaNepal Weather Forecast tweet media
NE
0
2
1
106
Nepal Weather Forecast
Nepal Weather Forecast@DHM_Weather·
२२ चैत २०८२ (दिउँसो ४:२५) काठमाण्डौंको बबरमहलबाट देखिएको ढल्किदों घाम।
Nepal Weather Forecast tweet media
NE
0
0
4
180
Nepal Weather Forecast
Nepal Weather Forecast@DHM_Weather·
२२ चैत २०८२ (दिउँसो ३ बजे) अहिले सबैभन्दा बढी तापक्रम कपिलवस्तुको भगवानपुरमा ३५ डिग्री सेल्सियस छ। अन्य ठाउँको तापक्रम तलको फोटोमा हेर्नुहोस्।
Nepal Weather Forecast tweet media
NE
0
0
1
191
Nepal Weather Forecast
Nepal Weather Forecast@DHM_Weather·
२२ चैत २०८२ (दिउँसो १२:३५) काठमाण्डौंको बबरमहलमा घमाइलो मौसम छ। परपर भने बादल लागेको देखिन्छ। तपाईंकोतिर कस्तो छ नि ?
NE
0
1
8
442
Nepal Weather Forecast
Nepal Weather Forecast@DHM_Weather·
२२ चैत २०८२ (बिहान १०:४५) पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पानी मनाङ जिल्लाको गोगामा (३२.८ मिलिमिटर) परेको छ। अन्य जिल्लाको विवरण तलको फोटोमा हेर्नुहोस्।
Nepal Weather Forecast tweet media
NE
0
1
0
282
Nepal Weather Forecast
Nepal Weather Forecast@DHM_Weather·
२०८२ चैत्र २२, आज दिउँसो र रातीको विभिन्न शहरहरूका तापक्रम कस्तो हुन्छ ? हेर्नुहोस् तलको फोटोमा : #CityForecast
Nepal Weather Forecast tweet media
NE
0
0
0
268
Nepal Weather Forecast
Nepal Weather Forecast@DHM_Weather·
आज चैत्र २१ गते देशको तराई भूभागहरूमा अपरान्हपछि हावाहुरी चल्न सक्ने सम्भावना छ। रातीको समयमा मधेश प्रदेशको बारा, रौतहट,सर्लाही,महोत्तरी र लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दाङ आसपासका क्षेत्रहरूमा तीव्र हावाहुरी (४०-५० कि.मि प्रति घण्टा) चल्ने सम्भावना रहेको छ। @NDRRMA_Nepal
NE
0
6
9
1.3K
Nepal Weather Forecast
Nepal Weather Forecast@DHM_Weather·
आज चैत्र २१ गते (शनिबार) देशको तराई भूभागहरूमा अपरान्हपछि हावाहुरी चल्न सक्ने सम्भावना रहेको छ। रातीको समयमा विशेषगरी मधेश र लुम्बिनी प्रदेशको बारा, रौतहट,सर्लाही, महोत्तरी, बाँके, बर्दिया र दाङ आसपासका क्षेत्रहरूमा तीव्र हावाहुरी (४०-५० कि.मि प्रति घण्टा) चल्ने सम्भावना रहेको छ।
NE
0
7
25
1.7K
Nepal Weather Forecast
Nepal Weather Forecast@DHM_Weather·
२० चैत २०८२ आगामी हप्ताको मौसम कस्तो हुन्छ ? हावाहुरी, चट्याङ, पानी र हिउँको अवस्था के छ ?
NE
1
8
17
1K
Nepal Weather Forecast
Nepal Weather Forecast@DHM_Weather·
१९ चैत २०८२ (दिउँसो २:२० बजे) पछिल्लो विवरण अनुसार अहिले सबैभन्दा बढी तापक्रम कपिलवस्तुको भगवानपुरमा ३७.५ डिग्री सेल्सियस पुगेको छ। अब एक-दुई दिन तापक्रम यस्तै रहने नै देखिन्छ।
Nepal Weather Forecast tweet media
NE
0
1
11
592
Nepal Weather Forecast
Nepal Weather Forecast@DHM_Weather·
१९ चैत २०८२ (दिउँसो १२:३० बजे) अहिले काठमाण्डौंको आकाशमा मज्जाले घाम लागेको छ। तपाईंकोतिर कस्तो छ ? हामीलाई पनि देखाउनुस् न है।
NE
1
1
8
640
Nepal Weather Forecast
Nepal Weather Forecast@DHM_Weather·
हाल कोशी र सुदूरपश्चिम लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी भू-भागमा आंशिक बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग् सहित हल्का वर्षा भईरहेको छ।
GIF
NE
0
3
8
556
Nepal Weather Forecast
Nepal Weather Forecast@DHM_Weather·
१८ चैत २०८२ (दिउँसो ४:२० बजे) अहिले काठमाण्डौंको आकाश धेरैजसो सफा छ। आकाश निलो देखिएको र घमाइलो छ। तपाईंकोतिर कस्तो छ नि ?
NE
0
0
11
458
Nepal Weather Forecast
Nepal Weather Forecast@DHM_Weather·
१८ चैत २०८२ (दिउँसो ४:२० बजे) अहिले देशको कुनै कुनै जिल्लामा पानी परिरहेको छ। यसलाई खण्डित वर्षा भनिन्छ। एक घण्टामा सबैभन्दा बढी सुनसरीको चतरामा (११.८ मिलिमिटर) पानी परेको छ। सिन्धुली, सिन्धुपाल्चोक, कास्की लगायतका जिल्लामा पनि हल्का पानी परिरहेको छ।
Nepal Weather Forecast tweet media
NE
0
1
3
229
Nepal Weather Forecast
Nepal Weather Forecast@DHM_Weather·
१८ चैत २०८२ (दिउँसो ३:२० बजे) गएको एक घण्टामा सबैभन्दा बढी औसत तापक्रम कञ्चनपुरको पर्सियामा ३४.९ डिग्री सेल्सियस छ। अन्य ठाउँको विवरण तलको फोटोमा हेर्नुहोस्।
Nepal Weather Forecast tweet media
NE
0
0
2
225
Nepal Weather Forecast
Nepal Weather Forecast@DHM_Weather·
“हिमताल मोनिटरिङ र लगभग ७० वटा जल, मौसम र हिम मापन स्वचालित केन्द्रहरू थप्ने क्रममा छौं।” - डा. अर्चना श्रेष्ठ, निमित्त महानिर्देशक, जल तथा मौसम विज्ञान विभाग
NE
1
4
68
6.9K
Nepal Weather Forecast
Nepal Weather Forecast@DHM_Weather·
२०८२ चैत्र १७ आज दिउँसो र रातीको विभिन्न शहरहरूका तापक्रम कस्तो हुन्छ ? हेर्नुहोस् तलको फोटोमा : #CityForecast
Nepal Weather Forecast tweet media
NE
0
0
1
399
Nepal Weather Forecast
Nepal Weather Forecast@DHM_Weather·
२०८२ चैत्र १७ (बिहान ७: २० बजे) हाल कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भू-भागमा आंशिक बादल लागेको छ।
GIF
NE
0
5
13
511