HelloSarkar

119 posts

HelloSarkar banner
HelloSarkar

HelloSarkar

@Hello_Sarkaar

@Hello_Sarkaar is built by immigrants of all religions. We stand for and with them, always. #NotGovernmentAccount,focus on #Politics tweet.

Gaushala।Kathmandu।Nepal Se unió Ocak 2017
755 Siguiendo931 Seguidores
Tweet fijado
HelloSarkar
HelloSarkar@Hello_Sarkaar·
हल्ला नगरौ, सरकार मस्त निन्द्रामा छ ।।
NE
1
10
35
0
HelloSarkar
HelloSarkar@Hello_Sarkaar·
भुकम्प प्रभावित जिल्लाका भग्नाबसेस गाउँमा कसरी अाउदो रैछौ भोट माग्न त्यो चै हेर्न बाँकी छ।
NE
2
0
6
0
HelloSarkar
HelloSarkar@Hello_Sarkaar·
राजा फालेको देश मा राष्ट्रपतिको भ्रमण कसरी राजकीय भयो बुझ्न नसकेको कुरा
NE
1
1
5
0
HelloSarkar
HelloSarkar@Hello_Sarkaar·
बाहिर चुनाव गर्न दिन्नौ भनेपनी भित्रभित्र संयुक्त प्यानल बनाउन दौडधुप चलिरहेको छ मोर्चामा। चुनाव रोक्न नसकिने बुझेपछी मोर्चालाई तनाव छ।
NE
0
1
3
0
HelloSarkar retuiteado
Mukunda Ghimire
Mukunda Ghimire@Mukun_dai·
स्ववियुमा पुग्दैमा राजनीति हुँदैन,हार्नेहरुलाई त अरब,मलेसिया जाने बाटो खुल्छ,पिशाबको न्यानोमा रमाउँदैमा जीत्नेहरुको पासपोर्टको म्यादै सकिन्छ
NE
1
13
69
0
HelloSarkar
HelloSarkar@Hello_Sarkaar·
एन्सेल @Ncell सरकारलाई चुनाब खर्च देउ तिम्ले कर तिर्नु पर्दैन,हामी कति भारतिय पैसामा मात्र टिक्ने अब हामी नेपाली ठगेकै पैसाले गर्छौ चुनाव ।
NE
0
1
5
0
HelloSarkar
HelloSarkar@Hello_Sarkaar·
मेरा ट्विट अनि हेलो सरकारको(आधिकारिक) ट्विट हेरेपछी अब फेक भनेर गुनासो गर्न छोड्छन कि ?? यो सरकारी हैन भन्दा भन्दै मेन्सन गर्ने महासयहरुले
NE
0
0
0
0
HelloSarkar
HelloSarkar@Hello_Sarkaar·
सरकारी ह्याण्डलबाट दिएको जवाफ अरेवा क्या देश छ हाम्रो,अनि हाम्रा सरकारी कर्मचारीको त झन कुरै छाडौ । twitter.com/Hello_Sarkar/s…
Hello Sarkar, Government of Nepal@hello_sarkar

@shivakomurty शुरुमा ट्वीट एकाउण्ट वास्तविक नाममा खोल्ने साहस गर्न अनुरोध गर्दछु । त्यसपछि खेतीपातिमा राज्यको उपस्थिति खोजौ ।

NE
0
0
2
0
HelloSarkar
HelloSarkar@Hello_Sarkaar·
हरेक कुराको समाधन नागरिक आफैले गर्दै जाने हो भने? सरकार किन चाहियो त? ग्रेट बालमा फुटो खिचाउन जान ? आखिर के फरक छ यी दुइमा ? @Hello_Sarkar
HelloSarkar tweet mediaHelloSarkar tweet media
NE
0
1
2
0
HelloSarkar
HelloSarkar@Hello_Sarkaar·
हेल्लो सरकार आफै फ्री टुइटर मर्कामा परेको जानकारी गराउदछौ, जब सम्म एन्सेलले कर तिर्दैन तब सम्म कसैले @Ncell प्रयोगमा नल्याउनु होला धन्यवाद।
NE
0
0
6
0
HelloSarkar
HelloSarkar@Hello_Sarkaar·
प्रचण्ड चिनसग शरणार्थी बनेर फर्केसगै अोलिले देउवालाई प्रधानमन्त्रीको टिकट दिन्छन देउवाले म्याच फिक्सिङ गर्न खोजे भारतले नाकाबन्दी गरिदिन्छ।
NE
0
1
1
0
HelloSarkar
HelloSarkar@Hello_Sarkaar·
प्रचण्ड पुत्रलाई हतियार दिनु भनेको भोलि शाही पारस जस्तै बनाउन हो संविधान बिपरित सुरक्षाका नाउमा बिना बर्दि अत्याधुनिक हतियार बोक्न पादैन।
NE
0
0
2
0
HelloSarkar
HelloSarkar@Hello_Sarkaar·
अाउने चुनाबपछि काङ्ग्रेस माअोबादी,फोरम तिनै पार्टीले हिरो भिलेनको त कुरै छाडुम सायक डान्सर रोल नपाउने देखिपछि गराइएको नियोजित घटना हो तराई।।
NE
0
0
1
0
HelloSarkar
HelloSarkar@Hello_Sarkaar·
@thapagk लाई ध्यानाकर्षण गराइएको छ । twitter.com/OliJee2/status…
Oli Jee@OliJee2

@RabindraADH दाइ!अहिलेसम्म२४जनाको मृत्यु भइसकेको छ!घाइतेको उद्धार नहुँदा मृतकको संख्या बढिरहेको छ,अस्पतालमा औषधि सकिसकेको छ।केही पहल गर्नोस।

NE
0
2
2
0
HelloSarkar
HelloSarkar@Hello_Sarkaar·
आफ्नै भूमीमा भारतीय SSB को हातबाट ज्यान गुमाउने एक निर्दोष नेपाली नागरीक गोविन्द गौतमप्रति हार्दिक श्रर्दाञ्जली !!!
NE
0
0
2
0