anuptimilsina

181K posts

anuptimilsina banner
anuptimilsina

anuptimilsina

@capitalzero11

https://t.co/MZ9LKG9YUt🌹@timilsinaanup💕 https://t.co/CY4Hngu9is@💞https://t.co/ShTkfSUoSm

Se unió Ocak 2018
10.4K Siguiendo23.1K Seguidores
Tweet fijado
anuptimilsina
anuptimilsina@capitalzero11·
छोरो के गर्छ भन्ने प्रश्नमा मेरा बा का आँखाले टुलु टुलु मेरा आँखा तिर नहेरेका हुंदा हुन त म पनि पासपोर्ट बोकेर परदेश तिर को कुनै देश जानुलाई भिसा कुरेर बस्दिन थें होला!मेरा बा जस्तै सबै बा हरुलाई कस्ले भन्दिने बा तपाईको सेवा गर्नु,घरको काम गर्नु पनि त अरबौ कमाउनु जत्ती नै हो भनेर
NE
343
3.3K
2.4K
0
anuptimilsina retuiteado
Gautam
Gautam@gautu01·
बालेन रास्वपामा न आयको भय तिमीहरुको घंटा प्रचण्डको तारा भन्दा तल हुन्थ्यो यो पाली नै!धेरै नउफ्र केटा हो!😁
NE
23
12
116
17.4K
Gautam
Gautam@gautu01·
जेन्जी आन्दोलन पछि प्रधानमन्त्री केपि शर्मा ओलि र गृहमन्त्री रमेश लेखकको सन्दर्भमा अहिले छानबिन आयोगले गरेको सिफारिस भनेर मिडियामा आयका कुराहरू उतिबेलै छानबिन आयोगका प्रमुखको सामाजिक संजाल बाटै आयका कुरा हुन। गलामा देशको झन्डा भिरेर रास्ट्रीय सम्पत्तिमा आगजनी गर्ने,सिंहदरबार जलाउने,हिल्टन जलाउने,भाटभटेनि जलाउने,संसद भवन जलाउने र कारागार तोडेर भागेका कैदिहरुको बारेमा मिडियामा पनि अकेही आउँदैन त ।
Gautam tweet media
NE
4
13
27
3.2K
anuptimilsina retuiteado
Gautam
Gautam@gautu01·
चुनावी उम्मेदवारहरु बाहेक पुर्ण बहादुर खडका बाहेक अन्य नेताहरूले रुखमा भोट हाल्नु भनेर एकपटक पनि अपिल गरेको देखियको थियन!पार्टी पराजय हुनुको मुख्य कारणहरु मध्य एउटा यो पनि हो।अहिले आपसमा भिंडेर फेरि पनि केही हुने वाला छैन।
NE
3
2
16
947
anuptimilsina retuiteado
Gautam
Gautam@gautu01·
पार्टी पराजयको जिम्मा त नेतृत्वले लिनै पर्छ लियकै छ तर एउटा मिटिङ्ग डेढ महिना सम्म लम्बाउने र बिधानत बिशेष महाधिवेशन पनि नगरायर निर्बाचन आयोगको निर्णय पछि पनि अदालत गयर चुनावको बेला चुप लागेर बस्नेहरुपनि पनि उत्तिकै जिम्मेवार हुन। अब भनाभन छोडेर 15 औं महाधिवेशनको तयारी गरम।😂
NE
2
4
38
1.5K
anuptimilsina
anuptimilsina@capitalzero11·
@gautu01 घन्टिले नै जित्छ जस्तो छ त्यो पनि भान्जा माहोल यतिबेला त। अब रबि भर्सेस रबि बालेन भर्सेस बालेन 🤣🤣
NE
0
0
0
10
Gautam
Gautam@gautu01·
आज कसले जित्ला त? #न्युजिल्यान्ड Vs #इन्डिया #ICCT20WorldCupfinal
NE
4
0
2
633
anuptimilsina retuiteado
Gautam
Gautam@gautu01·
यो घर फेरेको हो कि थर ? चमक धमक धेरै नै छ त सबै तिर।😏
NE
1
1
3
429
anuptimilsina
anuptimilsina@capitalzero11·
@gautu01 भोट फर ग्रास (tree2.0)🤣🤣
NE
1
0
0
191
Gautam
Gautam@gautu01·
डिपि अर्यालले २ लाख घुस मागेको र यज्ञमणी न्यौपानेले २ लाख घुस लियको भन्दै एक युवाको आक्रोश । यो रास्वपामा ठग बाहेक अरु नभेटिने भय।
NE
20
39
172
10.9K
Gautam
Gautam@gautu01·
Ravi set fire on supreme court 🤔
English
12
24
63
8.8K
Gautam
Gautam@gautu01·
बधाई छ है,रबि दाईले गर्दा सबले आममाफी पाको छौ अब सुध्रे। 😂
NE
1
4
9
434
Gautam
Gautam@gautu01·
चितवन 2 ,आफ्नो उम्मेदवार चिन्नुहोस चितौने जनता ।
Gautam tweet media
NE
2
1
22
2.4K
anuptimilsina retuiteado
Gautam
Gautam@gautu01·
देश बदल्ने दश संकल्प ‘VIS10N’ का साथ आउदैछौं ! ! #जयनेपाल #Vis10n #ncwin #165congress #REFORM
Gautam tweet media
NE
1
3
13
337
Gautam
Gautam@gautu01·
रास्वपाका उम्मेदवार सुदन गुरुङका प्रचार संयोजक मुक्ति पाण्डेसहित ६ जना ठगीको आरोपमा पक्राउ परेका छन । फेक रेस्क्यू’’ नक्कली कारोवार गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा क्षेत्र नं. १ का उम्मेदवार सुदन गुरुङका प्रचार संयोजक एंव रास्वपा नेता रहेका पर्यटन व्यवसायी गोरखाको भीसमेन थापा गाउँपालिका–६, अश्राङ घर भएका मुक्ति पाण्डेसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले फेक रेस्क्यूमा संलग्न विभिन्न ट्राभल कम्पनीका सञ्चालकसहितलाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो। यो ठगहरुको समुहलाई बहिष्कार गरौं ।
NE
4
10
30
3K