Gaurav

12.7K posts

Gaurav banner
Gaurav

Gaurav

@ubdrain

our generation should invest in green tech so we can leave cleaner Earth to next generation

Kathmandu, Nepal Se unió Haziran 2009
1.6K Siguiendo935 Seguidores
Gaurav
Gaurav@ubdrain·
@gpokhrel पत्रीका मा front page मा फोटो आएर जेल जाकिनु भन्दा त बरु यस्तै ठीक भन्दा हुन परिवार वालाहरुले पनि | 😂
NE
1
0
0
53
गौरव
गौरव@gpokhrel·
@ubdrain यहि हो चीज, अब झन् बढ्ला जस्तो लाग्छ !
NE
1
0
0
176
Gaurav
Gaurav@ubdrain·
केही किन्यो कि मुद्धा लागि हाल्छ बरु किन्दै नकिन्यो tension साफ वाला technique होला | 😂
Gaurav tweet media
NE
1
0
1
276
Gaurav
Gaurav@ubdrain·
@DpakPoudyal रेल बनेको १० बर्षमा दुई तिरै ठुला बिशाल शहर बन्छन ; 43 Billion कमाउन चै १५-२० बर्ष लगाउलान |
NE
0
0
0
48
Gaurav
Gaurav@ubdrain·
नेपालको GDP बराबर त दुई शहर जोड्ने रेल रे | सक्ने हुन चाइनिज हरु |
Gaurav tweet media
NE
1
0
4
656
Gaurav
Gaurav@ubdrain·
@sudeepkhaniya "हाम्रो उन्नतीको बाटो STEM नै हो।"
NE
0
1
3
463
सुदीप खनिया
पढ्ने पढाउने कुरोमा सबै पश्चिमकै अन्ध नक्कल गर्नुपर्छ भन्ने चैँ छैन है। हाम्रो उन्नतीको बाटो STEM नै हो। अमेरिकामै बढ्दो अशिक्षाले शिक्षाविद् चिन्तित छन्। रिपोर्ट अनुसार प्रत्येक ५ अमेरिकीमा १ व्यवहारिक रुपमा अशिक्षित छ भन्छन्। आधा जनसंख्यासँग त ६ कक्षाको जति पनि ज्ञान छैन रे !
NE
5
3
31
2.7K
Gaurav
Gaurav@ubdrain·
Interesting. रैछ। १०० दिनमा सब्बै मा केहि न केहि update र काम चै हुन्छ होला। १५~२० ओटा सक्के पनि दामी हुन्थ्यो। digitalpratipakshya.com
NE
1
0
2
195
गौरव
गौरव@gpokhrel·
@ubdrain जे गर्छ राम्रो गर्छ भनेर सोचौम अरु त थाहा भइहाल्छ ;))
NE
1
0
1
72
गौरव
गौरव@gpokhrel·
पेट्रोलमा ६३ रुपियाँ सरकारले कर लिनेरछ १४ रुपिया आयल निगमले लिने रछ ! सरकारले यसो केहि समयलाई ३० रुपियाँसम्म घटाए राहतै हुन्थ्यो नि ! अहिलेको सरकारले त गर्छ जस्तो लाग्छ ! अहिले त जनताको सरकार हो नि :))
NE
8
21
63
5.2K
Gaurav
Gaurav@ubdrain·
@gpokhrel मेरो चै सरकार ले अलिक कम कर लिऒस , तर निगम चै घाटामा नजाओस भन्ने सोच हो।
NE
1
0
0
72
गौरव
गौरव@gpokhrel·
@ubdrain घाटा त कसैले कतै न कतै त खानै पर्छ, असली त २५० पुग्नपर्छ भन्थ्यो अस्ति ! सरकारले कर कम लिएर घाटा खाने की निगमले खाने भन्ने मात्र हो :))
NE
1
0
0
78
Gaurav
Gaurav@ubdrain·
@gpokhrel हैन अहिलेको selling rate नै घाटो छ क्या रे। म १००% sure चै हैन, तर मेरो बुझाईमा अहिले घाटो खाएर बेचिर छ।
NE
1
0
0
82
गौरव
गौरव@gpokhrel·
@ubdrain आयल निगमले लाने १४ रुपिा चानचुन रछ , त्यो लिए भइहाल्यो!
NE
1
0
1
256
Gaurav
Gaurav@ubdrain·
सतहमा राम्रो देखिने यी दुई तथ्यांकले नेपालको आर्थिक चुनौतीको गहिराइलाई झल्काउँछन्। -सात प्रतिशतभन्दा पनि तल ओर्लियो कर्जाको ब्याजदर -३४ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति, साढे १८ महिनाको आयात धान्ने
NE
2
0
1
281
Gaurav
Gaurav@ubdrain·
@PrashannaPdl येह दुइटा कुरा छ - retirement age - pension पाउने उमेर मैले बुझे अनुसार SSFमा pension पाउने उमेर retirement age संग tied छ।२५ वर्षको उमेर देखि SSFमा contribute गरेको युवाले ६० वर्षमा पाउने SSF, ६३को उमेरमा पाउने हुन्छ कि हुन्न? (येदि retirement age ६३ change भए) मेरो डर येही हो|
NE
0
0
0
23
Prashanna Paudyal
Prashanna Paudyal@PrashannaPdl·
@ubdrain अवकाश हुने उमेर ६३ पुराउने सुझाव हो सर । पेन्सन त निश्चिति समय काम गरेपछि जहिले अवकाश भए पनि पाइन्छ ।
NE
1
0
0
34
Gaurav
Gaurav@ubdrain·
नेपालमा retire हुने उमेर(pension दिने) ६३ पुराउने भनेर सुझाव रैछ।त्यो एकदम गलत हो।त्यो बढाउने भन्दा भन्दै पछि ७०~७२ पुग्छ, अहिले जर्मनीमा ७३ वर्षमा retire हुने गरेर नियेम change हुने बहस चल्दै छ।नागरिकसंग २४~२५को उमेर देखि pensionभनेर पैसा उठाउने अनि दिने बेला झेल्ली गर्नु हुन्न।
NE
3
1
7
1.4K
Gaurav
Gaurav@ubdrain·
@real_raut @Prakriti_Pahari येह दुइटा कुरा छ - retirement age - pension पाउने उमेर मैले बुझे अनुसार SSFमा pension पाउने उमेर retirement age संग tied छ।२५ वर्षको उमेर देखि SSFमा contribute गरेको युवाले ६० वर्षमा पाउने SSF, ६३को उमेरमा पाउने हुन्छ कि हुन्न? (येदि retirement age ६३ change भए) मेरो डर येही हो|
NE
0
0
2
26
Gaurav
Gaurav@ubdrain·
२~४ वर्ष राज्यले ब्यापारीलाई विश्वास गरेर full auditबन्द गरोस।साँचै कर कम उठ्यो भने तुरुन्तै data हेरेर सुरु गरे हुन्छ,नभए मेरो विचारमा ब्यापारीले full auditको mental stress कम भयो भने मात्रै पनि business बढेर कर धेरै उन्थ्यो होला|निक्कै मेन्टल stress छ एसको।सरकारले विश्वास गरोस।
NE
0
0
1
213
Gaurav retuiteado
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
फेसबुकमा सक्रिय नहुनेहरूका लागि डा. ज्योति खरेलको स्टाटस यतै ल्याएँ। शिक्षा मन्त्रालय को coaching centre / entrance preparation / bridge course बन्द गर्ने निर्णय केलाउँदा - म गणेश ज्ञान ज्योति मावि तत्कालीन सेमलार गाविस को विद्यालयबाट पढेको र किसान को परिवार मा हुर्केको - विद्यालय अवस्था देखि नै छात्र वृत्ति प्राप्त गर्दै SLC, बुटवल को New Horizon मा 10 PLUS 2 , त्यसपछि entrance तयारी कक्षा ( NAME ) लिँदै MBBS scholarship र FOREIGN scholarship competition मा MS, MCH गर्दै अहिले दिल्ली मा कलेजो प्रत्यारोपण सर्जन को रूपमा काम गरिरहेको छु । मेरो अनुभवले भन्छ— नेपालको शिक्षा प्रणालीमा 'इन्ट्रान्स कोचिङ' बन्द गर्ने यो सरकार को एउटा अपरिपक्व र सतही निर्णय हो। यसले समानता ल्याउनुको साटो उल्टै सामाजिक खाडललाई झन् गहिरो बनाउनेछ। मेरो स्पष्ट दृष्टिकोण र विश्लेषण यसप्रकार छ: १. १०+२ मा 'ब्रिज कोर्स' को व्यापार बन्द गरौँ कक्षा ११ मा भर्ना हुनका लागि ३ महिने 'ब्रिज कोर्स' धाउनु र इन्ट्रान्स दिनु पूर्णतः अनावश्यक छ। यसले विद्यार्थीलाई शैक्षिक लाभभन्दा बढी मानसिक र आर्थिक बोझ मात्र दिएको छ। * दिल्ली मोडलको प्रस्ताव: भारतको दिल्लीका विद्यालयहरूमा जस्तै 'एलोकेसन स्कोरिङ' (Point-Based System) लागू गरिनुपर्छ जुन अत्यन्त सफल सावित भएको छ। जहाँ घरको दूरी, ग्रेड, र अन्य सामाजिक सूचकका आधारमा विद्यार्थीले भर्ना पाउँछन्। र यसरी १०+२ मा भर्ना हुन कुनै सरकारी स्तरको इन्ट्रान्स वा महँगो तयारी कक्षा चाहिँदैन। यसलाई पूर्ण रूपमा प्रतिबन्ध (Ban) लगाउनुपर्छ।यसमा मेरो सहमति छ । तर यसलाई प्रतिबन्ध लगाउँदै गर्दा राम्रा कलेज मा को भर्ना हुने र नहुने भन्ने कुराको सेलेक्सन गर्ने दिल्ली state को point based system कायम हुनुपर्छ । २. उच्च शिक्षा (MBBS, IOE, Law, आदि ) र लोक सेवा: equity का लागि कोचिङ अनिवार्य १०+२ पछिको परिदृश्य बिल्कुलै फरक छ। यहाँ प्रतिस्पर्धा 'राष्ट्रिय स्तर' को हुन्छ र परीक्षाको ढाँचा विद्यालयको भन्दा जटिल हुन्छ। म आफैँ डाक्टर हुँ। म आफ्नो बच्चालाई डाक्टर बन्न कुन विषय पढ्ने, कुन 'ट्रिक्स' अपनाउने र कसरी नाम निकाल्ने भन्ने कुरा घरमै सिकाउन सक्छु। मेरो बुबा किसान भएको ले यो कुरा सिक्न मलाई entrance course लिनु पर्यो । मेरो परिवेश जस्तै एउटा किसान, सानो व्यवसायी वा सुरक्षाकर्मीले आफ्नो सन्तानलाई चिकित्सा वा इन्जिनियरिङका ती 'टेक्निक्स' सिकाउन सक्दैनन् - यसरी उनीहरूको उच्च शिक्षा मा यस्ता विषय को ढोका अघोषित रूपमा बन्द हुन सक्छ । * खाडलको जोखिम: यदि कोचिङ सेन्टर नै नहुने हो भने, यो ज्ञान केवल डाक्टर र उच्च पदस्थ कर्मचारीका सन्तानमा मात्र सीमित हुनेछ। 'डाक्टरको छोरा डाक्टर' र 'हाकिमको छोरी हाकिम' मात्र हुने परिस्थिति बन्नेछ। कोचिङ सेन्टरले एउटा किसानको छोरालाई पनि त्यही 'हतियार' दिन्छ, जसले गर्दा ऊ एलिट वर्गका बच्चासँग बराबरीमा प्रतिस्पर्धा गर्न सक्छ। ३. पन्जाब मोडल: समाधान कोचिङ बन्द गर्नु होइन, सस्तो बनाउनु हो ! कोचिङमा समस्या होइन, यसको 'लागत' (Cost) मा समस्या छ। पन्जाबको उदाहरण: भारतको पन्जाब सरकारले 'Mission Pragati' र 'PACE' जस्ता कार्यक्रम मार्फत सरकारी विद्यालयका मेधावी विद्यार्थीलाई NEET (MBBS) र IIT-JEE को लागि निशुल्क र उच्च स्तरीय कोचिङ उपलब्ध गराएको छ। नेपाल सरकारले पनि कोचिङलाई 'प्रतिबन्ध' लगाउनुको साटो पन्जाबमा जस्तै न्यून शुल्कमा वा निशुल्क रूपमा आफैँले तयारी कक्षाहरू सञ्चालन गर्नुपर्छ। मेरो स्पष्ट मान्यता छ— १०+२ सम्मको भर्नालाई सरल र इन्ट्रान्स-मुक्त बनाऔँ। तर, डाक्टर, इन्जिनियर र अफिसर बन्ने सपना बोकेका किसानका छोराछोरीका लागि इन्ट्रान्स कोचिङ बन्द गर्नु भनेको उनीहरूको सफलताको ढोका बन्द गर्नु हो। हामीले ज्ञानलाई बजारको नियन्त्रणबाट मुक्त गरी सरकारी स्तरबाटै सस्तो र 'डिजिटल' बनाउनुपर्छ ताकि हरेक गाउँबाट हरेक background बाट आउने विद्यार्थीले पनि काठमाडौँका ठूला स्कूलमा पढ्ने विद्यार्थीलाई चुनौती दिन सकोस्।
Gajendra Budhathoki ♿ tweet media
NE
13
36
106
11.4K
Gaurav
Gaurav@ubdrain·
अहिले नेपालीहरुको औसत आयु ​महिला: ७३.८ वर्ष ​ पुरुष: ६८.२ वर्ष
NE
1
0
1
215