IME Remit

794 posts

IME Remit banner
IME Remit

IME Remit

@IME_Remit

Fast, Reliable and Secure Remittance

Panipokhari Kathmandu, Nepal Inscrit le Ekim 2012
11 Abonnements547 Abonnés
IME Remit
IME Remit@IME_Remit·
आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल @HRDRamu उद्योग परिसंघको १८औँ वार्षिक साधारण सभाबाट उक्त संस्थाको गरिमामय उपाध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ | @imepay_official @imegroupnepal
NE
0
2
9
0
IME Remit
IME Remit@IME_Remit·
On the Occasion of this International Day of family remittance, we try to provide better future to our loved ones
English
0
2
5
0
IME Remit
IME Remit@IME_Remit·
IME extends a hearty gratitude to all our partners, who have supported us throughout the years, bestowing trust and faith to make this journey a successful one and to achieve countless more milestones together🙏.
English
0
0
1
0
IME Remit
IME Remit@IME_Remit·
स्वाभिमानी नेपालीहरूको योगदानले स्वतन्त्र र उन्मुक्त छौं सधैँ हामी गर्वको जीवन बाँच्ने स्वावलम्बी हाम्रो पहिलो पहिचान नै नेपाली गणतन्त्र दिवसको हार्दिक शुभकामना #IME #IMEGarau #IMEPay #Republicday
NE
0
0
1
0
IME Remit
IME Remit@IME_Remit·
इस्लाम धर्मावलम्बीहरुको महान चाड 'इद उल फितर' को पावन अवसरमा IME परिवार इदको हार्दिक शुभकामना व्यक्त गर्दछ । #IME #IMEPay #EidAlFitr #EidMubarak
NE
0
0
1
0
IME Remit
IME Remit@IME_Remit·
In this difficult times, lockdown is only solution to win this battle against #COVID19 . This three weeks is very crucial time for Nepal. So we urge everyone to stay home, if you have to go out wear double mask, sanitize and wash hands. #stayhome #staysafe #IME #receivemoney
English
0
0
1
0
IME Remit
IME Remit@IME_Remit·
"मातातीर्थे औंसी" तथा आमाको मुख हेर्ने दिनको पावन IME परिवार सम्पूर्ण आमाहरूप्रति कृतज्ञता ज्ञापन गर्दछ । आमाको त्याग र योगदान अतुलनीय छ । #IME #IMEGaraun #remittance #MothersDay #IMEPay #मातातीर्थेऔंसी
NE
1
0
1
0
IME Remit
IME Remit@IME_Remit·
KUWAIT बाट नेपालमा सजिलै पैसा पठाउनुहोस् AMAN EXCHANGE मार्फत र नेपालबाट तुरुन्तै प्राप्त गर्नुहोस् IME बाट । #IME #IMEGarau #AmanExchange #Kuwait #SendMoney #ReceiveMoney
NE
0
0
0
0
IME Remit
IME Remit@IME_Remit·
विदेशबाट पठाइएको रकम हातैमा कसरी पाउने त? १. IME Pay App मा "Remittance" थिच्नुहोस् २. प्रेषकको देश छान्नुहोस् ३. प्रेषकद्वारा पठाइएको IME Control नम्बर राख्नुहोस् ४. चार अंकको पिन राख्नुहोस् ५. “Receive” बटन थिची सजिलै पैसा प्राप्त गर्नुहोस् #IME #Remittance #ReceiveMoney
NE
0
0
2
0
IME Remit
IME Remit@IME_Remit·
२००‌ भन्दा बढी देशबाट पठाएको रकम तपाईंले सजिलै नेपालमा रहेको कुनै पनि बैंकमा तुरुन्तै जम्मा गर्न सक्नुहुन्छ । विदेशबाट पैसा पठाउनुहोस् , नेपालमा ढुक्कसँग प्राप्त गर्नुहोस् । #IME #IMEGarau #ReceiveMoney
NE
0
0
0
0
IME Remit
IME Remit@IME_Remit·
कोरोनाको प्रकोपले नेपाल उद्योग वाणिज्य क्षेत्रमा के कति असर पुर्याइरहेको छ? IME Group का अध्यक्ष तथा नेउवा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाललाई सुनौं। लाइभका लागि लिंकहरु: १. youtu.be/dA4Zfs_R-nw २. youtube.com/c/NepalLiterat… ३. Dishhome सरोकार TV #IMENepalLitFest #IME
YouTube video
YouTube
IME Remit tweet media
NE
0
0
1
0