भीमसेन भन्डारी(BHIMSEN BHANDARI)
9.4K posts

भीमसेन भन्डारी(BHIMSEN BHANDARI)
@vimsenb
Father/Husband/Entrepreneur/Citizen
नेपाल Inscrit le Kasım 2015
139 Abonnements142 Abonnés
भीमसेन भन्डारी(BHIMSEN BHANDARI) retweeté
भीमसेन भन्डारी(BHIMSEN BHANDARI) retweeté

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अन्त्य गर्नुभयो साढे तीन लाख पेन्सनकर्ताको झन्झट, सुरु भयो ई-पेन्सन प्रमाणिकरण ।
@SwarnimWagle
NE
भीमसेन भन्डारी(BHIMSEN BHANDARI) retweeté


ति म्यानपावर वाला हरुको अनुहार हेर्न लाएक थियो आज , मिडियामा जे आएअनि चुरो कुरो चाहि यहि हो जस्तो लाग्छ मलाइ ! जे भयो ठिक भयो !
KP Dhungana@kpdhungana
@vimsenb स्वकिय नै वैदेशिक रोजगारीमा संलग्न रहेको सूचनाको आधारमा खोज्दाखोज्दै पद गुम्यो।
NE
भीमसेन भन्डारी(BHIMSEN BHANDARI) retweeté

म भित्री मधेशका हुर्किएँ। संयोगले तराईमा पढाउन पनि गएँ। पहडिया नेपाली सर भनेर विद्यार्थीहरू हाँस्थे। म टुटेफुटेको मैथलीमा जवाफ फर्काउँथे। कहिलेकाहीँ चकले झट्टी पनि हान्थेँ।
जम्मा ७ महिना पढाएँ । मेरो कक्षामा विद्यार्थीहरू क्रमश: बोल्न छाडे।
यही सिजनतिर काँचो आँपले हो या खानपिन नमिलेर रगतमासी पर्यो।
पढाउँदिन भनेर घर फर्किँदा विद्यार्थीहरूले घेरा हालेर श्रद्धा भाव प्रकट गरे।
भाषा र बोल्ने शैलीमा कसैले कमेन्ट गर्दा त्यही सम्झिन्छु।
NE

३ दिन अगाडि म्यानपावर वाला हरु ले भेटेर सेटिङ्ग मिलाको कुरो पत्ता लगाउनु भो कि नाइ ? खेर गयो !
KP Dhungana@kpdhungana
महिना दिन नटेक्दै पूर्व श्रममन्त्री भए दीपक साह। गृहमन्त्रीको शैलीमा गने १ ukeraa.com/news/detail/17…
NE

मलाइ ठिक गरे भन्ने लाग्याछ !
Gajendra Budhathoki ♿@gbudhathoki
अन्तत मैले भनेकै भएछ । उपसभामुखमा जेन्जी- रुविकुमारीलाई सत्तारुढ दल रास्वपाको समर्थन ।
NE

त्यै भन्या! बामालेका केपि बा को मुद्दा फिर्ता लि भन्दा अरु जान्या छैनन ! जनता जाए भाड्मे !
Mystica Devkota@DevkotaMysti
सदनमा हाम्रो क्षेत्रको आवाज कसले बोलिदिने? बोल्नुपर्ने संसद, रवि दाइ चोख्याउने इन्टरभ्यु मै व्यस्त छन्! 😐️
NE
भीमसेन भन्डारी(BHIMSEN BHANDARI) retweeté
भीमसेन भन्डारी(BHIMSEN BHANDARI) retweeté

सार्वजनिक विद्यालयमा गणितमा ठूलो संख्यामा विद्यार्थी किन फेल हुन्छन्? गणितको सिकाइ hierarchical हुन्छ, तर तल्ला कक्षामै यसलाई ‘कामचलाउ’ ढंगले पढाइन्छ। आधारभूत अवधारणा कमजोर भएपछि माथिल्लो कक्षाको गणित झन् कठिन बन्छ। नेपालका सार्वजनिक विद्यालयमा रहेको यस गम्भीर समस्यामाथि नीतिगत तहमा पर्याप्त बहस भने खासै देखिँदैन।
NE
भीमसेन भन्डारी(BHIMSEN BHANDARI) retweeté

"फ्याक्ट्रीका हजारौँ कर्मचारीहरूलाई रंगीचंगी ड्रेसमा देख्दा निकै रमाइलो हुन्थ्यो।" #hernekatha #hetaudakapadaudhyog #ep163
NE
भीमसेन भन्डारी(BHIMSEN BHANDARI) retweeté
भीमसेन भन्डारी(BHIMSEN BHANDARI) retweeté




