८ कक्षा फेल

25.5K posts

८ कक्षा फेल banner
८ कक्षा फेल

८ कक्षा फेल

@8_Class_Fail

लङ्कादहनं हनुमतः पराक्रमः।

Hell, शामिल हुए Nisan 2016
1.7K फ़ॉलोइंग413 फ़ॉलोवर्स
पिन किया गया ट्वीट
८ कक्षा फेल
८ कक्षा फेल@8_Class_Fail·
बुर्जुवा शिक्षा भन्दै पाठ्यक्रमबाट नैतिक शिक्षा हटाएको परिणाम होला सायद आजका यी अमर्यादित र अराजक सामाजिक संजालका अभिव्यक्तिहरु
NE
0
0
2
58
८ कक्षा फेल
गृहमन्त्रीको पद खोसेर आफु पदमा बस्ने master plan बुन्नको लागि आफ्नो fcebook page डिएक्टिभ गरेका हर्क साम्पाङले गृहमन्त्रीले राजिनामा दिनासाथ आफ्नो फेसबुक पेज Active गरेकाछन्।🤣
NE
0
0
0
4
८ कक्षा फेल
नयाँ सरकारको रफ्तार: पासपोर्टapply नै नगरि पासपोर्ट आयो भन्छ त🤣
NE
0
0
0
4
८ कक्षा फेल
हामी बुंग द्यो करुणामय भन्छु , यो मत्स्येन्द्रनाथ भनेर कसरी आयो र कस्ले राखेको हो?
Balen Shah@ShahBalen

The God of Rain, from Assam to Lalitpur: आजबाट उपत्यकाको सबैभन्दा लामो र ऐतिहासिक जात्रा-रातो मच्छिन्द्रनाथ जात्रा सुरु भएको छ। पाटनको पुल्चोकबाट आरम्भ हुने यो भव्य जात्रामा सहकालका देवता रातो मच्छिन्द्रनाथलाई रथमा विराजमान गराई शहरका विभिन्न ठाउँमा घुमाइन्छ। करिब दुई महिनासम्म चल्ने यस यात्राले केवल परम्परा मात्र होइन, श्रद्धा, सहिष्णुता र सांस्कृतिक एकताको अद्भुत सन्देश पनि बोकेको छ। लिच्छवी राजा नरेन्द्रदेवको पालामा पुग्नु पर्छ । जब काठमाण्डौ उपत्यकामा पानी नपरेर सुख्खा लागेको थियो, नरेन्द्रदेवले भारतको आसामवाट ल्याइएको मछिन्द्रनाथलाई प्राण प्रतिष्ठा गराएर अर्चना शुभारम्भ गरेको इतिहास छ । करिब १६ सय वर्ष देखी निरन्तर चलिरहेको यो परम्पराले वर्षा, सहकाल र समृद्धिको कामना गर्दै आएको छ। यस पावन अवसरमा सबैले एउटै कामना गरौं - वर्षा समयमै होस्, अन्नबाली समृद्ध होस्, संसारमा शान्ति र कल्याण फैलियोस् । जय करुणामय 🙏

NE
0
0
0
2
८ कक्षा फेल
हामी बुंग द्यो करुणामय भन्छु , यो मत्स्येन्द्रनाथ भनेर कसरी आयो र कस्ले राखेको हो

1
८ कक्षा फेल
एउटा गुरुङको छोरो गृहमन्त्री भएको पनि देखि सहेनन् बाहुन क्षेत्री हरुले सब मुर्दावाद, जय मंगोल 🤝
NE
0
0
1
7
८ कक्षा फेल
“कसैको धाक धम्कीमा न नेपाली कहिल्यै झुक्यो न कदापि झुक्ने नै छ ।”
NE
0
0
1
9
८ कक्षा फेल रीट्वीट किया
शशांक घिमिरे 🇳🇵🇦🇺
राजा महेन्द्रको राज्याभिषेक कम्मरमा खुकुरी शिरमा श्रिपेच यही नै हाम्रो स्वभिमान थियो जसले नेपालीको शिर कहील्यै झुक्न दिएन! हाम्रो शान,हाम्रो सम्मान! जय देश,जय स्वभिमान!!❤️🙏
NE
2
12
85
981
८ कक्षा फेल रीट्वीट किया
Bhagawad Gita
Bhagawad Gita@Bhgawad_Gita·
Bhagawad Gita tweet media
ZXX
12
297
3.1K
38K
८ कक्षा फेल रीट्वीट किया
संबैधानिक राजसंस्था 👑🇳🇵
“कसैको धाक धम्कीमा न नेपाली कहिल्यै झुक्यो न कदापि झुक्ने नै छ ।”
NE
1
8
139
6.8K
Riri🥳
Riri🥳@aun19u_9u·
आफै बनाको 😌🍀🍀❤️
Riri🥳 tweet media
NE
6
0
21
690
८ कक्षा फेल
चिनको विशेष सम्यन्त्रको उच्च अधिकारी नेपाल झर्नु पोखरा जानू र राजा पनि पोखरा जानू चीनले युथ काउन्सिल खोल्नु र फ्री तिब्बतको फन्डमा ngo चलाउने सुदन गुरुङ पद बाट पछारीनु well played महराज!!
NE
0
0
0
26
८ कक्षा फेल
Home minister: If you're poor, it's your fault, just make more money Education minister: if you can't find a job, just create one bro
English
0
0
1
7
८ कक्षा फेल रीट्वीट किया
Amul Sanskrit
Amul Sanskrit@amulsanskrit·
Ramanujacharya Jayanti श्रीरङ्गेशजयध्वजो विजयते रामानुजोऽयं मुनिः। Victory to the sage Ramanuja, the banner of Sri Rangam.
Amul Sanskrit tweet media
14
270
1.5K
24.1K
८ कक्षा फेल
नाकाबाट दैनीक हुने करोडौंको लागुपदार्थ तस्करीमा आंखा चिम्लीने सरकार, नाकामा एक काईयो केरा लुछ्दैछ! सकीन्छ भारतीय विषादीयुक्त फलफुल तरकारी आयात बन्द गर! सके नुन संग खांउला,नसके कुटो बोकी बारी कोतार्न जांउला!!
NE
1
0
1
46
८ कक्षा फेल रीट्वीट किया
Bhakti Sarovar
Bhakti Sarovar@bhaktisarovar·
श्री आदिशंकराचार्य जी का जन्म वैशाख शुक्ल पंचमी के दिन केरल के कालड़ी में हुआ था, इसी उपलक्ष्य में वैशाख मास की शुक्ल पंचमी के दिन श्री आदि गुरु शंकराचार्य जी का प्राकट्योत्सव मनाया जाता है। आदिगुरु शंकराचार्य का व्यक्तित्व अलौकिक गुणों से युक्त था, मात्र आठ वर्ष की आयु में चारों वेदों का ज्ञान अर्जित करने वाले श्री आदिशंकराचार्य जी ने 16 वर्ष की आयु में उपनिषदों पर भाष्य लिखकर अपनी विद्वता का परिचय दिया।  वे अद्वैत वेदान्त के संस्थापक थे और उनका जीवन सनातन धर्म के पुनरुत्थान को समर्पित था, उनके प्रयासों ने हिन्दू धर्म को एक नई दिशा दी और स्मार्त सम्प्रदाय में इन्हें भगवान शंकर का अवतार माना जाता है।  #AdiShankaracharya #आदि_शंकराचार्य #अद्वैत_वेदान्त #सनातन_धर्म #mahadev #sanatandharma #bhaktisarovar
Bhakti Sarovar tweet media
हिन्दी
13
132
420
3.2K
८ कक्षा फेल रीट्वीट किया
Amul Sanskrit
Amul Sanskrit@amulsanskrit·
Shankaracharya Jayanti काशी मुक्तिपुरी सदा शिवकरी धर्मार्थकामोत्तरा।। Kashi is the city of liberation, ever auspicious.
Amul Sanskrit tweet media
11
486
2.4K
21.6K
८ कक्षा फेल
के पाइस् नेपाली केरा ? भन्थे त्यै केरा नी नपाउने दिन आयो !
NE
1
0
3
31