एमबी

3.5K posts

एमबी banner
एमबी

एमबी

@BasnetManbdr

Dad. Husband. @ukaalonews. Ex- @Himal_Khabar. @ShilaPatra. @NepalMagazine. Into Crime, Security, Governance, Court. Tweets are personal; RTs≠endorsements.

Kathmandu Bergabung Nisan 2012
436 Mengikuti1.4K Pengikut
एमबी
एमबी@BasnetManbdr·
पर्दाबाहिर, पर्दाभित्र भदाै २३, भदाै २४ ukaalo.com/news/32978/
एमबी tweet mediaएमबी tweet media
NE
0
0
2
152
एमबी me-retweet
Kanak Mani Dixit
Kanak Mani Dixit@KanakManiDixit·
भदौ २४ः सैनिक मुख्यालयबाट प्रहरीले दिएको थियो गोली नचलाउने आदेश ukaalo.com/news/32978/
NE
1
13
39
6.1K
एमबी
एमबी@BasnetManbdr·
माहोल कस्तो छ ? कार्डवाला जोखाना !!
NE
2
0
0
268
एमबी
एमबी@BasnetManbdr·
सैनिक हेडक्वाटरबाट प्रहरीकाे आदेश त्यसपछि कसरी प्रहरीकाे भागाभाग भयाे ? @ukaalonews ukaalo.com/news/32978/
NE
0
0
0
92
एमबी me-retweet
Ukaalo
Ukaalo@ukaalonews·
जाँचबुझ आयोगको प्रतिवेदन जेन–जी आन्दोलनको दोस्रो दिन सैनिक मुख्यालयमा रहेका प्रहरी उच्च अधिकारीले फिल्डमा रहेका प्रहरीको प्रतिरक्षा गर्ने कानूनी अधिकार खुम्चिने गरी आदेश दिएको खुलेको छ। यस्तो आदेश दिने को थियो? @BasnetManbdr ukaalo.com/news/32978/
NE
0
15
30
3.4K
एमबी me-retweet
Devendra R Bhattarai
Devendra R Bhattarai@registandiary·
नसियत : “कसैले खुकुरीले काटेर मानिस मार्‍यो भने त्यो कमिसन अपराध भयो। कुनै स्विमिङ पुलमा सुरक्षाका लागि गार्ड ड्युटीमा थियो। त्यहाँ बच्चा पौडीमा थियो। बच्चा हेर्ने जिम्मेवारी पाएको गार्ड फेसबुक चलाएर बस्यो र,बच्चा डुबेर मर्‍यो भने त्यो ओमिशन अपराध भयो।” * ukaalo.com/news/32899/
NE
0
9
14
2.3K
एमबी
एमबी@BasnetManbdr·
नैतिक संकट: आयोगले कार्कीलाई प्रहरी नियमावली अनुसार 'नसिहत' (चेतावनी) दिन सिफारिस गरेको छ। यद्यपि यो सामान्य कारबाही हो, तर प्रहरी नेतृत्वका लागि आवश्यक नैतिकता र कार्यक्षमताको कसीमा यसले आईजीपी कार्कीलाई अप्ठेरो पार्न सक्छ
एमबी tweet mediaएमबी tweet mediaएमबी tweet mediaएमबी tweet media
NE
0
0
0
37
एमबी
एमबी@BasnetManbdr·
हतियार लुटपाट र क्षति: आदेशकै कारण प्रदर्शनकारीले १ हजार २८१ थान हतियार लुटेका थिए, जसमा शक्तिशाली सब-मेसिन गन (SMG) हरू समेत थिए। 'थुनुवा छोड्न' आदेश आएपछि नख्खु जेलबाट रवि लामिछाने लगायतका बन्दीहरू बाहिरिएको उल्लेख छ
एमबी tweet mediaएमबी tweet media
NE
1
0
0
36
एमबी
एमबी@BasnetManbdr·
🚨 आईजीपी दानबहादुर कार्कीलाई 'नसिहत' दिन सिफारिस! भदौ २४ को 'जेन–जी' प्रदर्शनीका बेला प्रहरीको मनोबल गिराउने कार्य गरेको भन्दै जाँचबुझ आयोगले कारबाहीको सिफारिस गरेको छ। #NepalPolice #IGPCarki #Ukaalo
एमबी tweet mediaएमबी tweet media
NE
1
0
1
122
एमबी me-retweet
Devendra R Bhattarai
Devendra R Bhattarai@registandiary·
नसिहत Revisited : एआईजी कार्कीले दिएको आदेशका कारण प्रहरीले प्रतिरक्षा गर्ने आत्मविश्वास गुमाएको भन्दै उनलाई कारबाहीको सिफारिस गरिएको छ। कार्कीले ‘आफू जोगिनू, हतियार जोगाउनू र गोली नहान्नू’ भनी आदेश दिएको प्रतिवेदनमा लेखिएको छ। @BasnetManbdr @ukaalonewsukaalo.com/news/32915/
NE
4
16
61
15.7K
एमबी me-retweet
Ukaalo
Ukaalo@ukaalonews·
आयोगले ओली, लेखक र खापुङलाई ‘आपराधिक लापरबाही’मा मुलुकी अपराधसंहिताको दफा नै तोकेर ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न भनेको छ। यी तीन जनालाई अपराधसंहिताको दफा १८१ र १८२ अनुसार अभियोजन गर्नुपर्ने आयोगको सिफारिस छ। समाचार लिंक: ukaalo.com/news/32899/
Ukaalo tweet media
NE
0
1
4
362
एमबी
एमबी@BasnetManbdr·
ओली, लेखक र खापुङलगायत हाइप्रोफाइललाई तीन वर्षदेखि १० वर्षसम्मको जेल सजाय हुनसक्ने गरी ‘आपराधिक लापरबाही’मा कारबाही सिफारिस @ukaalonews ukaalo.com/news/32899/
NE
0
2
4
296
एमबी me-retweet
एमबी me-retweet
Sudarshan Ghimire
Sudarshan Ghimire@ghimirejee·
शोधविधिका आधारभूत शर्त पूरा नगरी मत परिणाम यस्तै आउँछ भनेर सेतोपाटीले लेखेको हो भने त्यो सरासर मतपरिणामलाई प्रभावित पार्ने चेष्टा मात्र हो । यो भिडियोमा यी युवाले उठाएका प्रश्नहरू गम्भीर छन् । यी प्रश्नहरूको विश्वसनीय उत्तर दिएर मात्र @setopati ले मत सर्वेक्षणका स्टोरीहरू लेखोस !
Bishodip@bishodip

सेतोपाटिलाई कलोपाटी बनाईदिएछन यी भाइले।

NE
0
3
2
858
एमबी me-retweet
Kanak Mani Dixit
Kanak Mani Dixit@KanakManiDixit·
सिंहदरबार र सर्वोच्चमा आगजनी गर्नेलाई ‘मुद्दा नचलाइने’, सरकारी वकिलको निर्देशनमा धमाधम छाडिँदै ukaalo.com/news/32536/
NE
1
12
30
2.5K