Bipendra
61.7K posts

Bipendra
@Bipendraa
A journalist never sleeps ! #journalistneversleeps
Kathmandu Bergabung Eylül 2009
984 Mengikuti17.2K Pengikut
Bipendra me-retweet

आफ्नो नाम, अनुहार र पहिचान लुकाएर सामाजिक सञ्जालमा नआउनु भनेर आदेश दिनलाई हजुरले किन्नु भा हो यो प्लेटफर्म कि हजुरका नातेदारले किनेको हो? विवेकशीलको अस्तित्व मेट्नेले विवेक गुमाउन कुनै प्रहर छोडेनन्। कृपया सिकाउन नआउनु है।
सिट डाउन
Samikchya Baskota@SamichyaBaskota
आफ्नो नाम, अनुहार र पहिचान लुकाएर सामाजिक सञ्जालमा अरूमाथि टिप्पणी, आरोप र आक्रमण गर्न सजिलो हुन्छ। असहमति राख्ने अधिकार सबैलाई छ, आलोचना गर्ने अधिकार पनि छ। तर कम्तीमा पहिचानसहित आफ्नो कुरा राख्ने नैतिक साहस पनि हुनुपर्छ। गुमनाम भएर हिलो छ्याप्नु बहस होइन, जिम्मेवारीबाट भाग्नु हो। शुभरात्री 🌼🌼🌼
NE
Bipendra me-retweet

न्यायधीष खिमानन्द भुषालले दिलभुषण पाठकबाट १० करोड घुष खाएर यो फैसला सुनाएका हुन् !
(नोटः यदि मेरो स्टेटमेन्ट गलत हो भने खिमानन्द स्वयंले खण्डन गर्छन्, मलाई अदालतको मानहानीमा मुद्दा हालिराख्न पर्दैन) 🙏
पत्रकार दिलभूषण पाठकलाई सफाइ दिँदै अदालतले भन्यो- समाचार चित्त नबुझे खण्डन गर्ने हो, मुद्दा चलाउने होइन setopati.com/social/391260
NE

फिफा विश्वकप : ब्राजिल र मोरक्को भिड्दै, स्कटल्यान्ड र हाइटीमा उत्साह gdpnepal.com/archives/73535
NE

कोशी,बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना gdpnepal.com/archives/73533
NE
Bipendra me-retweet

जेटमाथि जवाफ दिँदा संसद् र समितिमा अर्थमन्त्रीले धम्कीको शैली अपनाएः वर्षमान पुन gdpnepal.com/archives/73506
NE

कलाकारहरुमा विश्वकपको रौनक: धेरैजना मेस्सी, रोनाल्डो र ब्राजिलका समर्थक gdpnepal.com/archives/73498
NE

ऊर्जाको क्षेत्रमा नाम लेखाउने अवसर शैलजा आचार्यपछि विराजभक्त श्रेष्ठलाई पनि छः अध्यक्ष कार्की gdpnepal.com/archives/73493
NE

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर: पर्यटन क्षेत्र प्रभावित gdpnepal.com/archives/73487
NE

कांग्रेसको मुख्य चुनौती पार्टी एकता र जनाधार पुनर्स्थापना हो: डा. महत gdpnepal.com/archives/73473
NE

आर्थिक विधेयकमा देखिएका त्रुटि विधिसम्मत तरिकाले सच्याइएको अर्थमन्त्रीको जिकिर gdpnepal.com/archives/73470
NE

बजेट नवउदारवादी आर्थिक नीतिको निरन्तरता, समाजवादको लक्ष्यभन्दा विपरीत: सांसद तामाङ gdpnepal.com/archives/73467
NE
Bipendra me-retweet
Bipendra me-retweet

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा gdpnepal.com/archives/73452
NE

युवा पलायन रोक्न एआई र आईटी क्षेत्रमा रोजगारी विस्तार गर्नुपर्छ: मल्ल gdpnepal.com/archives/73286
NE




