Aaditya
384 posts



This is how you defend your nation. But stupid brainwashed Nefolis are happy to burn down the entire nation to put Lucifer in PM chair, a night club operator & TOB gangster as HM, and a globalist WEF-WB puppet as FM. Cheers & congratulations Nefolis 🥂


काम गरेर खानुस भन्दै पत्रकारलाई सम्झाउदै सासंद आशिका तामाङ

This man became PM after 9 years of this post which he has deleted recently. Interestingly, he has stopped allocating governmental advertisements to private media and agencies.


काम गरेर खानुस भन्दै पत्रकारलाई सम्झाउदै सासंद आशिका तामाङ

संविधान समातेर हिन्दीमा गीत टिकटक बनाएको भिडिओ एआई हो ? भनेर सोध्दा रिसाइन् आशिका #nepalpress


अघिल्लो बैठकले २८ अर्ब ऋण स्वीकृत—मसी नसुक्दै फेरि ८५ अर्बको ऋण! ऋणमै देश चलाउने हो कि? आज दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले पनि ऋण स्वीकृत गरेको छ । अघिल्लो बैठकले १८५ मिलियन डलर अर्थात साढे २८अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको मसी नसुक्दै आज पनि ८५ अर्ब रुपैयाँ


