सुमन पोखरेल

117.9K posts

सुमन पोखरेल banner
सुमन पोखरेल

सुमन पोखरेल

@_namus

⚽ #मुक्तक_गजल📖 #चिया☕ #priest #प्रेमी💓 नेपाली हुनुमा गर्व🇳🇵पोष्ट तलको लिंक मा छ👇 follow=back🤞 @L7L7O

kathmandu,Nepal Bergabung Mayıs 2016
1.2K Mengikuti12.9K Pengikut
Tweet Disematkan
सुमन पोखरेल
भाबुक भएर लेखिएका शब्द भाव लाई अनुचित ठानेर आफ्नो मन लाई कालो मैलो नबनाउनुस्🙏सबै को जय होस✌
NE
95
1K
1.5K
0
मुसी🍁
मुसी🍁@aneesha86·
म सारै असल छु, मेरि आमालाइ सोध😊 अनि म सारै खराब छु नपत्याए यो दुनियालाइ सोध♥️
NE
3
22
103
6.2K
Urmila Adhikari
Urmila Adhikari@Urmilaadhikar14·
कुन चाहिँ को ex सगँ बिहे हुनि हो भनेर तनाब छ भन्दै छ साथि 🤷
NE
6
5
44
3.2K
Rozy GenZ Rai🐦️💗
Rozy GenZ Rai🐦️💗@rozyrai20·
लौ है जनता हो, कान खोल के सुनियो...देउवा के सचिवालय ने कहा है की, महल में पैसा के सुरूङ्ग छैन अरे! जसरी नि पत्याउनु रे!😂🤪 ratopati.com/story/514071/d…
NE
1
0
2
46
सुमन पोखरेल me-retweet
सुमन पोखरेल
जिन्दगीमा जतिसुकै दुःख किन नहोस, नक्कली मुस्कानले अड्डा जमाउछ मेरो मुहारमा, आँखामा हजारौ पिडा छन् जिब्रो मौन राखेर मनमनै आफै रुन्छु, र मलाई त्यो खुशी पनि थाहा छ, जून मेरो भाग्यमा लेखेको छैन। कसैको लागि फेरि जाग्न थाल्छ यो दिल, त्यो भन्दा पहिला मैले आफैलाई पढ्ने गरेको छू अचेल..✍️
NE
0
19
48
1.8K
सुमन पोखरेल me-retweet
सुमन पोखरेल
म छू..! मुटु छ..! अनि एक्लोपन पनि छ। अब तिमि मेरो हुन मात्र बाँकी छ💕 #शुभबिहानी💓☕
NE
16
37
79
1.9K
सुमन पोखरेल me-retweet
सुमन पोखरेल
मान्छेमा मन हुन्छ चोट नदेऊ ऊ अति भएपछि रुन्छ चोट नदेऊ सक्छौ भने फूल बन पत्थरसँग अलकत्र तेलले धुन्छ चोट नदेऊ नहेप आँशु सागर बनेर बस्छ सियोले झोला बुन्छ चोट नदेऊ तताउँ त आगोले खोला र नाला उर्लेर सगर छुन्छ चोट नदेऊ किन पो सुन्नु कान थापेर बोली मनले हेरेर बुझ्छ चोट नदेऊ🙏
NE
9
48
66
0
सुमन पोखरेल me-retweet
सुमन पोखरेल
त्यो चुहिने खरको छानो, त्यो उधारो चामलको भात, त्यो तुना गाँसिएको हात्ती छाप चप्पल, त्यो उध्रिरहने pepsi लेखेको कट्टु... यस्तै यस्तै सम्झना सहितको बाल्याकाल, अभावहरुले संघर्ष गर्न सिकाउँछ र संघर्षले व्यक्तिलाई त्यी दु:खका दिन सम्झिँदा पनि मनोरञ्जन आउने अवस्थासम्म पुर्याउँछ😌
NE
5
54
119
0
सुमन पोखरेल me-retweet
सुमन पोखरेल
हिजो राती सपनिमा तिमी फेरि आयौ' नजिक आइ हात समाइ अनि मुस्कुरायौ' यो जुनिमा त्यस्तै भयो तर अर्को जुनि हजुरकै हुन्छु भनी कसम पनि खायौ' बोलिरहे हेरिरहे तिम्रै काखमा थिए छेउमै बसि मलाइ हेरि मिठो गित गायौ' हिजोका ती दिन सोच्छु,भुल्न सक्दिन सानू तिमी खै कसरी हृदयमा छायौ'💕
NE
17
71
103
0
सुमन पोखरेल me-retweet
रामेश
रामेश@RaameshKoirala·
अझसम्म पनि देउवा, ओली र प्रचण्डको आ-आफ्ना दलको कार्यकारीबाट राजिनामा नआउनु चैँ अचम्मै हो। यो जिजीबिषा कस्तो हो? किन हो? कि एउटाले नपुगेर भष्मासुर तीनटै बनाउने चाहना हो?😕
NE
46
111
547
27K
सुमन पोखरेल me-retweet
narayan wagle
narayan wagle@narayanwagle·
‘भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ।’ राष्ट्रपतिले यति भनेपछि संविधानको धारा पालना भएन भन्ने प्रश्नको निरूपण ‘आवश्यकताको सिद्दान्त’ले गर्ला कि?
NE
11
20
87
8.9K
सुमन पोखरेल me-retweet
Urmila Adhikari
Urmila Adhikari@Urmilaadhikar14·
जबर जस्ति sad post गरेर loyal हुन नखोज रे एउटा तोरि ले फेरि 😡
NE
0
4
35
2.5K
सुमन पोखरेल me-retweet
Routine of Nepal banda
Routine of Nepal banda@RONBupdates·
Breaking: Sumana Shrestha has left the Rastriya Swatantra Party!
Routine of Nepal banda tweet media
English
79
53
1.5K
61.6K
सुमन पोखरेल me-retweet
Sumana
Sumana@SumanaShrestha·
सत्ता होइन, सेवा गर्ने! कुर्सी होइन, कर्म गर्ने! नाम होइन, काम गर्ने!🙏 #GenZ #GenZRevolution #TimeforChange
Sumana tweet media
NE
86
122
944
36.3K
सुमन पोखरेल me-retweet
गायब बिनोद™ 🇳🇵
@thapagk भ्रस्टाचार गरेर अकुत सम्पती कमाका नेता को बारेमा बोल्नुस, घाईते बिरामी को कुरा गर्नुस , खाली पार्टी पार्टी अनि घर भनेको छ, दाजु सुध्रिन सक्नुहुन्न तपाईंहरु , फेरि त्यही फोहोरी राजनिती कै बाटो हिड्न थाल्ने कुरा गर्नु हुन्छ
NE
0
3
25
1.7K
सुमन पोखरेल me-retweet
🇳🇵🖌️MR. हावा जी ✨
सुमोना श्रेष्ठद्वारा रास्वपा परित्याग.... हिजो स्टाटस लेखेर म पार्टी छोड्दिन भन्दै भ्या भ्या पार्दैथिन, आज फेरि अचानक के भयो😀😀😀😀
NE
0
1
1
135
सुमन पोखरेल me-retweet
Nepalkhabar
Nepalkhabar@nepalkhabar·
के विश्वप्रकाश शर्माकी छोरी हुनु मेरो अपराध हो? : स्वीकृति शर्मा
NE
239
110
741
79K
सुमन पोखरेल me-retweet
Nirmal Prasai🇳🇵
Nirmal Prasai🇳🇵@NirmalPrasai5·
गृहमन्त्री पदमा रमेश खरेल अगाडि, गुड।
Nirmal Prasai🇳🇵 tweet media
NE
51
12
212
17.6K
सुमन पोखरेल me-retweet
Deepa
Deepa@DeepaParajuli11·
पद, पैसा, पावर त बाहिरको संसारका खेलौना हुन्, तर नम्रता, माया र ज्ञान जीवनभरको सम्पत्ति हुन्।❤️
NE
5
26
82
6.9K
सुमन पोखरेल me-retweet
Narendra Modi
Narendra Modi@narendramodi·
नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ।
NE
681
3.5K
25K
1.6M