ल्युजर

79.8K posts

ल्युजर banner
ल्युजर

ल्युजर

@0vbks

दुनियाको भिडमा सायद आफैलाइ म खोजी रहेको छु।

उन्को मुटुमा 参加日 Eylül 2015
29.9K フォロー中47.8K フォロワー
固定されたツイート
ल्युजर
ल्युजर@0vbks·
यो संसारमा कस्को विश्वास गर्नु खै, आफ्नै आँशु त अर्कैका लागि बगिदिन्छ ।😏
NE
89
3.6K
3.9K
0
ल्युजर
ल्युजर@0vbks·
खै के भ मान्छे गाएब!!
NE
0
0
1
383
ल्युजर
ल्युजर@0vbks·
भैगो मन खोलेर बोल्न नखोज्ने सङ मलाइ नि बोल्नु छैन!!
NE
0
0
0
544
ल्युजर
ल्युजर@0vbks·
यो संसारमा कस्को विश्वास गर्नु खै, आफ्नै आँशु त अर्कैका लागि बगिदिन्छ ।😏
NE
89
3.6K
3.9K
0
ल्युजर
ल्युजर@0vbks·
छुटेर जानेसँग किन बिलाप गर्नु, एकदिन आफैसँग त छुटनु छ..।।
NE
0
0
1
454
ल्युजर
ल्युजर@0vbks·
खै किन हो, हरेकलाइ मसँग तर्किनुपर्ने जस्तो लाग्छ; शायद दोष ममै होला।
NE
1
0
1
516
ल्युजर
ल्युजर@0vbks·
@silenttears091 अनि त्यसैले अब त निर्णय यही हो— एक्लै हिँड्ने, तर अधुरो होइन, पूरा भएर 😊
NE
1
0
0
42
silent tears
silent tears@silenttears091·
रहने अनि हुने भनेकै एक्लो न हो त्यसैले अब एक्लै रहने 😊😊😊😊
NE
1
0
1
73
silent tears
silent tears@silenttears091·
अन्तिम पटक पटक वाचा माग्छु दिन्छौं? यदि तिमी भन्दा म अगी मरे भने मेरो मलामी आइदिनु  खुट्टा पट्टीको बाँसमा काँध नदिनु किन भने तिमीलाई त मैले आफ्नो भगवान् सँगै को दर्जा दिएर मनमुटुमा राखेको छू।
NE
1
0
1
72
ल्युजर
ल्युजर@0vbks·
सर्प, लौरो र हतियार — सबै अरूका लागि खतरा या रक्षा, तर आफू भने सधैं एक्लो, थाकेको, मौन।
NE
0
1
0
690
ल्युजर
ल्युजर@0vbks·
कहिलेकाहीँ लाग्छ, आफू जीवनका हतियारजस्तै मात्र हौं — अरूको लागि उपयोगी, तर आफैं भित्र चुँडिएको।
NE
1
1
2
761
ल्युजर
ल्युजर@0vbks·
बोलेर नथाक्ने मान्छेलाई पनि चुपचाप बनाइदिदो रहेछ परिस्थितिले
NE
0
0
2
1.3K
ल्युजर
ल्युजर@0vbks·
सब ठिक छ भन्दै अरुलाइ सुनाउछु अनि सब ठिक हुन्छ भनेर आफुले आफैलाइ बुझाउछु !!!
NE
0
1
4
1.5K
ल्युजर
ल्युजर@0vbks·
सायद अब येसरी नै बित्छ होला कहिले मन दुखाएर त कहिले मन लाई चित्त बुझाएर !!!!
NE
0
0
2
1.3K
ल्युजर
ल्युजर@0vbks·
धेरै भागदौड पछि थाहा भयो, एक्लोपन पनि त गन्तव्यनै रहेछ!!!
NE
2
0
2
1.3K
ल्युजर
ल्युजर@0vbks·
म रिसाको छैन पिडामा छु! एक्लै हिदा रोइदिन्छु, मतलब येस्ले निको हुदैन! फकाउने कोइ छैन तेसैले निको हुन्छ!!!
NE
0
0
0
1.1K
ल्युजर
ल्युजर@0vbks·
कस्लाइ सुनाउ यो मनको पिडा घर परिवारलाई सुनाउ चिन्ता गर्छन साथी भाइ लाई सुनाउ मजाकको पात्र बनाउछन के गर्नु चिच्याउनु भएन, रुन भएन... जे छ मनमा छ अब सबै छोडी दिउ जस्तो लाग्छ घमण्ड गरेको हैन यो हारेको जिन्दगी जिउन भन्दा सन्सार बाटै टाढा जाउ जस्तो लाग्छ!!
NE
0
0
2
861
ल्युजर
ल्युजर@0vbks·
पाप शरीरले होईन हाम्रो विचारले गर्छ । र गंगाको जलले शरीर पखाल्छ, विचार होईन ।
NE
0
0
3
923
ल्युजर
ल्युजर@0vbks·
कुनै दिन सपनामा तिमिलाइ देखे पनि रातभर ननिदाइ तिम्रै बारेमा सोच्ने यो मन अब बिपना मै देख्दा नि पराइ झैं लाग्न थाल्यो तिम्रो व्यबहारले
NE
0
0
2
893
ल्युजर
ल्युजर@0vbks·
धेरै लामो गफ गर्नु छ आउनु पुरै जिन्दगी लिएर
NE
0
0
4
829