🇳🇵बेनाम कुँवर साहेब 🙏

77.7K posts

🇳🇵बेनाम कुँवर साहेब 🙏 banner
🇳🇵बेनाम कुँवर साहेब 🙏

🇳🇵बेनाम कुँवर साहेब 🙏

@89bindas

न रावणको बनियो न त राम को बनियो बाच्न त बाचियो बिना काम को बनियो https://t.co/qUyDBrhyWB

कहाँ भन्नू र ? 参加日 Eylül 2018
1.5K フォロー中10K フォロワー
固定されたツイート
🇳🇵बेनाम कुँवर साहेब 🙏
" जस्को सोच मा आत्मबिस्ववासको महक छ ,जस्को इरादा मा हौसलाको मिठास छ र जस्को नियत मा सच्चाइको स्वाद छ उस्को पूरा जिन्दगी सुगन्धित गुलाब जस्तै हो #शुभप्रभात #शुभदिन 🌷🌷🌷🌷🌷🌷☕️☕️☕️☕️☕️
NE
52
547
714
0
🇳🇵बेनाम कुँवर साहेब 🙏
मुठ्ठी बाध्न जस्तो सजिलो कहाँ हुन्छ र, मन बाध्न, कहिले मन हार्यो त कहिँले मन सङ्ग हारियो!
NE
0
0
1
78
🇳🇵बेनाम कुँवर साहेब 🙏
नयाँ यात्रामा मैले एकान्त रोजेको छु किनकि बिना गल्ती पनि मैले धेरै कुरा सहेको छु !!
NE
0
0
2
98
🇳🇵बेनाम कुँवर साहेब 🙏 がリツイート
𝙼𝚛.𝚁𝙰𝙹
𝙼𝚛.𝚁𝙰𝙹@saubhagya_d·
कहिलेकाहीँ जिन्दगी मा सबै कुरा एकैपटक सकिदो रहेछ साथ , सम्बन्ध, आशा अनि सपना 😕💔 #GoodMorningTwitterWorld
NE
0
4
9
0
🇳🇵बेनाम कुँवर साहेब 🙏
पवनको एक लपेटले 'हजारौ दियो' को उज्यालो एक झोक्कामा समाप्त गरी जान्छ! जसरी जेनतेन बाँचिरहेको मुटुलाई तिम्रो यादले ॱश्मसान बनाइदिन्छ!!
NE
1
0
2
303
🇳🇵बेनाम कुँवर साहेब 🙏 がリツイート
BCCI
BCCI@BCCI·
𝗖.𝗛.𝗔.𝗠.𝗣.𝗜.𝗢.𝗡.𝗦 🏆 #TeamIndia 🇮🇳 HAVE DONE IT! 🔝👏 ICC Men's T20 World Cup 2024 Champions 😍 #T20WorldCup | #SAvIND
BCCI tweet media
English
5.4K
44.6K
202.8K
11.8M
🇳🇵बेनाम कुँवर साहेब 🙏
Hollywood को फिल्म मा 10 पटक किस गरेनी लप पर्दैन , मेरा डाजुहरुको पोस्ट मा RT गर्यो कि लप परिहाल्छ 😂😂
NE
1
1
7
537
Pradip Bhattarai
Pradip Bhattarai@realpbhattarai·
काठमाडौं मा स्वागत छ ! वा बालेन जी क्या वात !
Pradip Bhattarai tweet media
NE
176
6
411
88.1K
🇳🇵बेनाम कुँवर साहेब 🙏
जो मान्छे पहिलो नजरमा नै मनमा बस्छ र प्रेम मा बाधिन्छ नि त्यो प्रेम पो निश्चल प्रेम हो ! तर सारा कुरा धन सम्पत्ति,रुप रंग हेरेर लाएको प्रेम मा त स्वार्थ लुकेको हुन्छ !!
NE
0
1
8
465
🇳🇵बेनाम कुँवर साहेब 🙏
हेर्ने आँखा सबैको एकै हुन,देखिने दृष्य पनि एकै हो तर हेर्ने दृष्टिकोण फरक फरक हुदो रहेछ।
NE
0
3
13
1K
🇳🇵बेनाम कुँवर साहेब 🙏
किस्मत मा नभएका तर मनमा सधै रहेका मान्छे हरु संग नै समय ले बारम्बार भेटाउदो रहेछ ।।🤗
NE
0
4
20
764
🇳🇵बेनाम कुँवर साहेब 🙏 がリツイート
(यात्री)
(यात्री)@db5921·
हो एकदिन ठुलो अपलब्धी गर्नु छ मैले पनि तिमिलाई बिर्सन सक्नु पनि युद्ध जिते जस्तै हो ।।
NE
1
9
57
1.8K