एमबी
3.5K posts

एमबी
@BasnetManbdr
Dad. Husband. @ukaalonews. Ex- @Himal_Khabar. @ShilaPatra. @NepalMagazine. Into Crime, Security, Governance, Court. Tweets are personal; RTs≠endorsements.
Kathmandu 参加日 Nisan 2012
436 フォロー中1.4K フォロワー
एमबी がリツイート

भदौ २४ः सैनिक मुख्यालयबाट प्रहरीले दिएको थियो गोली नचलाउने आदेश ukaalo.com/news/32978/
NE

सैनिक हेडक्वाटरबाट प्रहरीकाे आदेश
त्यसपछि कसरी प्रहरीकाे भागाभाग भयाे ?
@ukaalonews
ukaalo.com/news/32978/
NE
एमबी がリツイート

जाँचबुझ आयोगको प्रतिवेदन
जेन–जी आन्दोलनको दोस्रो दिन सैनिक मुख्यालयमा रहेका प्रहरी उच्च अधिकारीले फिल्डमा रहेका प्रहरीको प्रतिरक्षा गर्ने कानूनी अधिकार खुम्चिने गरी आदेश दिएको खुलेको छ। यस्तो आदेश दिने को थियो? @BasnetManbdr ukaalo.com/news/32978/
NE
एमबी がリツイート
नसियत :
“कसैले खुकुरीले काटेर मानिस मार्यो भने त्यो कमिसन अपराध भयो। कुनै स्विमिङ पुलमा सुरक्षाका लागि गार्ड ड्युटीमा थियो। त्यहाँ बच्चा पौडीमा थियो। बच्चा हेर्ने जिम्मेवारी पाएको गार्ड फेसबुक चलाएर बस्यो र,बच्चा डुबेर मर्यो भने त्यो ओमिशन अपराध भयो।”
*
ukaalo.com/news/32899/
NE

🚨 आईजीपी दानबहादुर कार्कीलाई 'नसिहत' दिन सिफारिस! भदौ २४ को 'जेन–जी' प्रदर्शनीका बेला प्रहरीको मनोबल गिराउने कार्य गरेको भन्दै जाँचबुझ आयोगले कारबाहीको सिफारिस गरेको छ। #NepalPolice #IGPCarki #Ukaalo


NE
एमबी がリツイート
नसिहत Revisited :
एआईजी कार्कीले दिएको आदेशका कारण प्रहरीले प्रतिरक्षा गर्ने आत्मविश्वास गुमाएको भन्दै उनलाई कारबाहीको सिफारिस गरिएको छ। कार्कीले ‘आफू जोगिनू, हतियार जोगाउनू र गोली नहान्नू’ भनी आदेश दिएको प्रतिवेदनमा लेखिएको छ। @BasnetManbdr @ukaalonews
• ukaalo.com/news/32915/
NE
एमबी がリツイート

आयोगले ओली, लेखक र खापुङलाई ‘आपराधिक लापरबाही’मा मुलुकी अपराधसंहिताको दफा नै तोकेर ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न भनेको छ। यी तीन जनालाई अपराधसंहिताको दफा १८१ र १८२ अनुसार अभियोजन गर्नुपर्ने आयोगको सिफारिस छ।
समाचार लिंक: ukaalo.com/news/32899/

NE

ओली, लेखक र खापुङलगायत हाइप्रोफाइललाई तीन वर्षदेखि १० वर्षसम्मको जेल सजाय हुनसक्ने गरी ‘आपराधिक लापरबाही’मा कारबाही सिफारिस
@ukaalonews
ukaalo.com/news/32899/
NE
एमबी がリツイート

आजको मितिसम्म सबैभन्दा ठूलो माला कसलाई लगाइएको रेकर्ड छ भनेर एउटा तथ्याङ्क पनि राख्न सक्या भए काइदा हुन्थ्यो @BasnetManbdr 😋😋
Ukaalo@ukaalonews
अरूभन्दा अलग देखिन र आफ्नो प्रभुत्व प्रदर्शन गर्न नेताले धेरै तौलको फूलमाला लगाउनु सामन्तवादी समाजकै अवयव भएको समाजशास्त्रका उपप्राध्यापक प्रेमबहादुर चलाउने बताउँछन्। “ठूलो माला लगाइदिनु, त्यसलाई हर्षपूर्वक ग्रहण गर्नु चाकडी संस्कारको लेनदेन हो” उनी भन्छन्।ukaalo.com/news/32615/
NE
एमबी がリツイート

शोधविधिका आधारभूत शर्त पूरा नगरी मत परिणाम यस्तै आउँछ भनेर सेतोपाटीले लेखेको हो भने त्यो सरासर मतपरिणामलाई प्रभावित पार्ने चेष्टा मात्र हो । यो भिडियोमा यी युवाले उठाएका प्रश्नहरू गम्भीर छन् ।
यी प्रश्नहरूको विश्वसनीय उत्तर दिएर मात्र @setopati ले मत सर्वेक्षणका स्टोरीहरू लेखोस !
Bishodip@bishodip
सेतोपाटिलाई कलोपाटी बनाईदिएछन यी भाइले।
NE
एमबी がリツイート

सिंहदरबार र सर्वोच्चमा आगजनी गर्नेलाई ‘मुद्दा नचलाइने’, सरकारी वकिलको निर्देशनमा धमाधम छाडिँदै ukaalo.com/news/32536/
NE








