固定されたツイート
HelloSarkar
119 posts

HelloSarkar
@Hello_Sarkaar
@Hello_Sarkaar is built by immigrants of all religions. We stand for and with them, always. #NotGovernmentAccount,focus on #Politics tweet.
Gaushala।Kathmandu।Nepal 参加日 Ocak 2017
755 フォロー中931 フォロワー
HelloSarkar がリツイート

Another video of #Nepal police brutality in #Saptari. I didn't include the extreme head trauma from original: youtube.com/watch?v=ieBzK5…

YouTube
English
HelloSarkar がリツイート

एन्सेल @Ncell सरकारलाई चुनाब खर्च देउ तिम्ले कर तिर्नु पर्दैन,हामी कति भारतिय पैसामा मात्र टिक्ने अब हामी नेपाली ठगेकै पैसाले गर्छौ चुनाव ।
NE

राज्यपक्षबाटै यस्तो गुनासो आउँछ @Hello_Sarkar यस विषयमा कहाँ/कुन निकाएलाई चलानी काट्नुपर्ने हो ?? twitter.com/Hello_Sarkar/s…
Hello Sarkar, Government of Nepal@hello_sarkar
हेलो सरकारमा गुनासो गर्दा सम्बोधन नहुने ठान्नुहुन्छ भने हामीलाई गुनासो गर्ने समय अन्य कुनै उत्पादक कार्यमा लगाउन अनुरोध छ |
NE

सरकारी ह्याण्डलबाट दिएको जवाफ अरेवा क्या देश छ हाम्रो,अनि हाम्रा सरकारी कर्मचारीको त झन कुरै छाडौ । twitter.com/Hello_Sarkar/s…
Hello Sarkar, Government of Nepal@hello_sarkar
@shivakomurty शुरुमा ट्वीट एकाउण्ट वास्तविक नाममा खोल्ने साहस गर्न अनुरोध गर्दछु । त्यसपछि खेतीपातिमा राज्यको उपस्थिति खोजौ ।
NE

हरेक कुराको समाधन नागरिक आफैले गर्दै जाने हो भने? सरकार किन चाहियो त? ग्रेट बालमा फुटो खिचाउन जान ?
आखिर के फरक छ यी दुइमा ? @Hello_Sarkar


NE

हेल्लो सरकार आफै फ्री टुइटर मर्कामा परेको जानकारी गराउदछौ, जब सम्म एन्सेलले कर तिर्दैन तब सम्म कसैले @Ncell प्रयोगमा नल्याउनु होला धन्यवाद।
NE

