Nitu Ghale (she/her)
14.3K posts

Nitu Ghale (she/her)
@NituGhaley
@AlfredFriendly @OCCRP Fellow 2022 . Worked @CoMissourian as a reporting fellow Byline: @Annapurna_Post

सम्पत्ति शुद्धीकरण, ज्यान मार्ने उद्योग र संगठित अपराधमा अनुसन्धानमा रहेका अधिकारीले कार्की नेतृत्वको सरकार ढालेपछि गठन हुने नयाँ सरकारमा आफू पर्यटन मन्त्री बन्नेसमेत बताएको संवादमा देखिन्छ । #onlinekhabar #PradeepAdhikari #SushilaKarki onlinekhabar.com/2026/04/190762…


Nepal’s NDC-3; more than 86 billion dollars needed to address climate related issues . We have received approximately 500 million dollars . Still, a huge gap to meet the target. नेपालले पायो ५ सय मिलियन डलर, आवश्यक छ ८६ बिलियन डलर annapurnapost.com/story/497480/








अमिसा यस्ता आक्रमणबाट थाक्नेवाला छैनन् । साइबर ब्युरोमार्फत भिड्दैछिन् । सबै स्क्रिन सट, आईडी, कमेन्टहरू संकलन गरेर राखेकी छन् । कसैले रोकेर रोकिने ‘मुड’मा उनी छैनन् । #onlinekhabar #amishashah #Cyber #UMLProtest onlinekhabar.com/2026/04/190262…


















