Jeeban

3K posts

Jeeban banner
Jeeban

Jeeban

@jeebanjee

— जीवन र जगतको विद्यार्थी, #Critical Thinker, Forever Curious, #Speak Less, Listen More, #Attitude — Aptitude, #Spiritual Followers.

参加日 Haziran 2020
655 フォロー中45.8K フォロワー
Jeeban
Jeeban@jeebanjee·
आजको नेप्से ! भविष्य अन्तै खोजौ साथि हो ।
NE
0
0
0
131
Jeeban
Jeeban@jeebanjee·
नेपाल बनाउने भए, कृषिलाई पुछारमा राखेर हुदैन शिरमा राख्नु पर्छ ।
NE
0
1
4
173
Jeeban
Jeeban@jeebanjee·
बजारप्रति सकारात्मक हुन नसक्ने अर्थमन्त्रि राजीनामा दे ! ;)
NE
1
0
2
194
Jeeban
Jeeban@jeebanjee·
राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुभब भएको विज्ञ अर्थमन्त्रिको विज्ञता सेयर बजारमा देखियो !
NE
0
0
4
156
Jeeban
Jeeban@jeebanjee·
अध्यक्ष ओलि पक्राउ विरुद्ध नेकपा एमालेले देशन्यापि आन्दोलन गर्ने ! सरकार गठनलगत्तै थालिएको गैरकानुनि तथा प्रतिशोधपुर्ण धरपकडले सरकार- राज्यआतंक तर्फ उन्मुख भएको आरोप ।
NE
0
0
3
190
Jeeban
Jeeban@jeebanjee·
नेपालि कति धनि गाठे, यो पैसाले एउटा राष्ट्रिय गौरवको योजना सम्पन्न गरौ ।
Jeeban tweet media
NE
2
0
13
637
जादू
जादू@magical_key·
नेपालको शेयर बजार सट्टे बजारको नित्कृष्ट नमुना हो , यसको बारे एउटा कुरो लेखौं है आज 😉 अलि बर्ख अघि ( थाहा हुनेले बुझ्लान नै 😉) NEPSE सूचकांक ३१९८ बिन्दुमा पुगेर रेकर्ड बनायो, तर २०२३ सम्ममा यो १६१५ बिन्दुमा झर्‍यो – करिब ५० प्रतिशतको गिरावट। यस अवधिमा लगानीकर्ताहरूको १५ ट्रिलियन नेपाली रुपैयाँ सिधै हरायो। यो पैसा कसको खल्तीमा गयो? मुट्ठीभरहरूको।कसले गुमायो थाहा छ नि 😉
NE
15
5
50
10.8K
Jeeban
Jeeban@jeebanjee·
व्रेकिङ, अमेरिका ईरान युद्ध अन्त्य भएको घोषणा !
NE
2
0
7
1.2K
Jeeban
Jeeban@jeebanjee·
जेन-जी Vs एमाले- 😂
NE
0
1
2
461
Jeeban
Jeeban@jeebanjee·
BREAKING काठमान्डौको पुर्व CDO छवि रिजाल पक्राउ ।
NE
0
0
1
111
Jeeban
Jeeban@jeebanjee·
ACTION ORIENTED LEADERSHIP बाट गगन दादा AGGRESSIVE POPULISM तिर SHIFT हुनुभए जस्तो छ । ठिक हो- सत्तामा हुदा सालिन हुनुपर्छ, प्रतिपक्षमा वस्दा आवाज अलि चर्कै सुनिनुपर्छ , सडकवाट त नचिच्याई कसैले सुन्दैन-😉
NE
0
0
3
363
Jeeban
Jeeban@jeebanjee·
व्याक्तिगत रुपमा रवि लामिछानेसँग थुप्रै विमतिहरु छन यो वेग्लै कुरा भयो । चारवटा स्वास्निको पोई र ठग पछि ईनको नामको पछाडि अरु केहि छ र जोडिन्छ भने त्यो हो- ‘त्याग’ !
NE
0
0
3
470
Jeeban
Jeeban@jeebanjee·
क्यानिनेट वैठकमा निस्कदै प्रधानमन्त्रि वालेन 😎
NE
0
1
4
899
Jeeban
Jeeban@jeebanjee·
आजदेखि ‘मुडेको आलु’ भनेर ‘पाँचखालको आलु’ बेच्नेहरूलाई, स्वाद बिगार्ने अभियोगमा तत्काल पक्राउ गरियोस-😉
NE
0
1
3
280
Jeeban
Jeeban@jeebanjee·
ANOTHER BIG BREAKING, नेपाल सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिमा लाग्दै आएको टोकन प्रणाली खारेज गरेको छ।अब वैदेशिक रोजगारीमा जान चाहने श्रमिकले आवेदन दिएकै दिन श्रम स्वीकृति पाउने व्यवस्था लागू भएको छ।
NE
0
0
6
322
Jeeban
Jeeban@jeebanjee·
६ महिना अघि ‘बाघ’ बागदरवार भित्र थियो, ६ महिना पछि सिंहदरवार छिरेको छ । अब अन्यायमा परेकाहरुले न्याय पाउने छन, भ्रष्टाचार गर्नेहरु जेल जानेछन । वालेन सरकारको पालामा धेरैको सपना पुरा हुनेछ अधुरै रहने भनेको चाहि राप्रपाको-‘राजा’ ल्याउने सपना मात्र हुनेभो ! ;)
NE
0
0
2
187