बिग्रेकी केटी;कविता

3.1K posts

बिग्रेकी केटी;कविता banner
बिग्रेकी केटी;कविता

बिग्रेकी केटी;कविता

@kabitabahing

Indigenous Feminist storyteller, Writer, Poet & Lawyer~ ?ing Justice~believe in resistance of marginalized ppl~@aalawya_nepal

参加日 Mart 2016
430 フォロー中470 フォロワー
固定されたツイート
बिग्रेकी केटी;कविता
unpacking social justice movement from marginalized movements' lens 'आफ्नो ‘प्रिभिलेज’ मनन गर्दै सीमान्तकृत आवाजको उठान गर्नु बहुआयामिक पुँजीमा पहुँच भएकाको नैतिक जिम्मेवारी हो, त्यसो गर्नु तिनको उदारता होइन। ukaalo.com/opinion/202408…
NE
1
0
4
648
बिग्रेकी केटी;कविता
लौजा, मैले पनि सरकार र गृहमन्त्रालयको अनुमति बेगर आजको दीन आधाउधि फिनितो पारे....
NE
0
0
0
28
बिग्रेकी केटी;कविता
Nepal's #PM Oath आजको दिनमा एउटा निर्लज्ज राज्य र सत्ताधारिको नमुना बन्न गयो। यो पलले कयौ अनुमान गर्ने स्थान सृजना गरेको छ। यो चरम दुःखको कुरा हो #nepal
बिग्रेकी केटी;कविता tweet media
NE
0
0
0
41
बिग्रेकी केटी;कविता
In solidarity to anti-rape campaign everwhere No to #rapeculture 'अपराध लुकाउन र पीडक बचाउन प्रहरी, प्रशासन र राज्य संयन्त्र लागिपर्छन्। प्रशासन-अदालतमा पीडितको पीडाको मूल्य चढ्छ। खुलेआम बार्गेनिङ हुन्छ। न्यायको किनबेच हुन्छ। ... himalkhabar.com/144815/rape-is…
NE
0
0
0
30
बिग्रेकी केटी;कविता
के लाग्छ यी नेता भनौदाहरुलाई के जनताले कहिले गाडी चढेकै छैन, कहिल्यौ पैसा तिरेर केहि खा'कै छैन, महंगी देखेकै छैन? अनि एस्तो हेपाहा प्रवृति चुनावी खार्चाको सवालमा मात्र होईन हरेक तहमा देखिन्छ। के आश गर्ने अबो यिनिहरुबाट?
NE
0
0
0
8
बिग्रेकी केटी;कविता
सबैले खुलेयाम देखिरहेको छ तिनका अनियन्त्रित चुनावी चहलपहल अनि हिसाब देखाउदा चाहिँ ठिक उल्टो। केही लाखमा सक्किएको देखाउँछन्? मानौ तिनको राजकीय खुवाई बसाई सबै फ्री थियो, गाडी घुमाई सबैले लिस्ट पाए जस्तो, तिनका भरौटे, आसेपासे आफै पालिए जस्तो।
NE
1
0
0
15
बिग्रेकी केटी;कविता
सन्दर्भ: चुनावी अभियानको खर्च- विवरण सार्वजनिकीकरण: नेपालको जुनैसुकै नेताहरु वा, पार्टीहरु भएपनि तिनलाई नेपाली जनता मुर्ख छन्, यिनलाई जे भने पनि पत्त्याई हाल्छ जस्तो लाग्छ है? जनताको दिमाग नै छैन, सोच्दै सोच्दैन जस्तो लाग्छ है? कति अवमूल्यन गरेको जनतालाई?
NE
1
0
0
34
बिग्रेकी केटी;कविता がリツイート
Martin Chautari
Martin Chautari@MartinChautari·
24 March 2026/१० चैत २०८२ (मंगलबार, दिउँसो ३ बजे) जेन-जी आन्दोलनपछि युवा महिला : सहभागिता मात्र कि नेतृत्व पनि ? साङ्केन राई, आदिवासी जेन-जी कलेक्टिभ/जेन-जी मुभमेन्ट अलाइन्स लक्ष्मी घिमिरे, जेन-जी मुभमेन्ट अलाइन्स/मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन
Martin Chautari tweet media
NE
0
2
2
272
बिग्रेकी केटी;कविता
Briefly, this documentary is the narratives of #landless of urban poor communities in Nepal. It unpacks the socio-economic and political and many more nuances surrounding #landlessness. Link to the full video at @feminis_tale youtu.be/ZSvwL4JvpcU?si…
YouTube video
YouTube
बिग्रेकी केटी;कविता@kabitabahing

As we are moving closer to the #nepalelection after historical #genzmovement, I hope thisK issue of #landlessness won't get shadowed and it won't repeat. कोहि किन सुकुम्बासी? किन भूमिहीन ? (Why is someone LANDLESS? why SQUATTER?) @feministale (YouTube)

English
0
2
2
335
बिग्रेकी केटी;कविता がリツイート
Archana Thapa
Archana Thapa@archana_thapa·
स्थिति त त्यही हो... वाचाहरू र नेताका भाषणका बेग्लै कुरा... चुनाव खर्चिलो हुँदै गएको अर्को सत्य...
Archana Thapa tweet media
NE
0
2
7
205
बिग्रेकी केटी;कविता がリツイート
Gobinda Chhantyal
Gobinda Chhantyal@Gobinda6ntyal·
गत भदौ २३-२४ मा भएको जेन-जी आन्दोलनपश्चात् सिर्जित नयाँ राजनीतिक परिवेशमा नेफिन, नेफिनसम्बद्ध जातीय संस्था एवं आदिवासी आन्दोलनका अरू ‘कर्ता’ संस्थाहरूले स्पष्ट धारणा राख्न सकेनन्। @commonsnepal @Kailash1819 @IndigenousIwB commons-nepal.com/nephin-averse-…
NE
1
3
3
346
बिग्रेकी केटी;कविता がリツイート
आLAWय
आLAWय@aalawya_nepal·
Land rights activists are fighting relentlessly on the ground. With new technology, there are more ways in which their security is compromised. Let's hear what they have to say about fem tech and security. #femtech #movementbuilding #movementlawyering #landback #aalawya_resource
आLAWय tweet media
English
1
1
0
49
बिग्रेकी केटी;कविता
हिजोसम्म 'फरार कैदी' भन्नेहरु पो चर्कचर्की घन्टी ब'जाका छन्- कुरा गहिरो छ पनि भित्र पहिरो छ
NE
0
0
0
19