नेपाली कांग्रेस सभापति गगन थापा

774 posts

नेपाली कांग्रेस सभापति गगन थापा banner
नेपाली कांग्रेस सभापति गगन थापा

नेपाली कांग्रेस सभापति गगन थापा

@last__optimist

Reform over rhetoric.

参加日 Temmuz 2023
80 フォロー中1K フォロワー
नेपाली कांग्रेस सभापति गगन थापा
आज बैशाख ११, लोकतन्त्र दिवसको हार्दिक शुभकामना! जनसर्वोच्चता स्थापित भएको ऐतिहासिक दिनले सुशासन, विकासतर्फ प्रेरणा देओस्। शहीदहरुप्रति श्रद्धाञ्जलि। जय नेपाल 🙏 तस्बिर: २०६२ जनआन्दोलनअघि गणतन्त्र मुद्दामा राजद्रोह अभियोग लगाई अदालत जाँदा र मुद्दा जितेपछिको।#Gaganthapa
NE
2
6
32
807
नेपाली कांग्रेस सभापति गगन थापा がリツイート
Dr Dila Sangroula
Dr Dila Sangroula@dilasangroula·
कोशी प्रदेश स्तरीय चुनावी समिक्षा लाई सम्बोधन गर्दै सभापति गगन थापा
NE
0
1
21
196
नेपाली कांग्रेस सभापति गगन थापा がリツイート
Gagan Thapa
Gagan Thapa@thapagk·
सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ। यो कुनै जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो। पार्टीका सदस्य र शुभेच्छुकहरू, देशभित्र वा बाहिर जहाँ भए पनि, अब आ-आफ्नो ठाउँबाट अझ जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका हुनेछ भन्ने मेरो विश्वास छ। पार्टीको सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठुलो जिम्मेवारी मेरो नै हो भन्नेमा म स्पष्ट छु र त्यसअनुसार सक्रिय रूपमा लाग्नेछु। पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको छ। महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गरौँ। अग्रजहरूको योगदानको सम्मान गर्दै, नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल बनाउन योगदान दिन सक्ने पार्टी बनाउन अब हामी सबै एक ढिक्का भएर अघि बढौँ। जय नेपाल!
NE
52
89
575
24.3K
नेपाली कांग्रेस सभापति गगन थापा
सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई बैधानिक ठहर गरेको छ। अबको साझा यात्रा:१५औं महाधिवेशन तर्फ। हामी सबैको हो कांग्रेस। सबैमा न्यायो जय नेपाल। 🌳 #Gaganthapa
नेपाली कांग्रेस सभापति गगन थापा tweet media
NE
2
0
22
464
नेपाली कांग्रेस सभापति गगन थापा がリツイート
Kantipur
Kantipur@ekantipur_com·
सर्वोच्च अदालतले थापा पक्षलाई दियो आधिकारिक कांग्रेसको मान्यता ekantipur.com/politics/2026/…
NE
1
14
54
2.4K
नेपाली कांग्रेस सभापति गगन थापा がリツイート
Onlinekhabar
Onlinekhabar@Online_khabar·
सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । #Onlinekhabar #NepaliCongress #SupremeCourt Read More on- onlinekhabar.com/2026/04/191324…
Onlinekhabar tweet media
NE
0
6
36
2.6K
नेपाली कांग्रेस सभापति गगन थापा がリツイート
Rejina Khadka
Rejina Khadka@Rejinaakhadka12·
हाम्रो पार्टी नेपाली कांग्रेसको सभापति आदरणीय गगनकुमार थापा !! 🕉️🇳🇵
Rejina Khadka tweet media
NE
14
6
140
2.8K
नेपाली कांग्रेस सभापति गगन थापा がリツイート
Gagan Thapa
Gagan Thapa@thapagk·
आमाले यो पटक फेरि सिकाउनु भयो परिस्थितिभन्दा ठूलो हाम्रो धैर्य र विश्वास हुन्छ। जीवनका हरेक मोडमा मेरो गुरु रहनु भएकी आमालाई नमन। सबै आमाहरूलाई मातृ दिवसको हार्दिक शुभकामना।
Gagan Thapa tweet media
NE
31
20
729
13.3K
नेपाली कांग्रेस सभापति गगन थापा がリツイート
Gagan Thapa
Gagan Thapa@thapagk·
नयाँ वर्ष २०८३ को अवसरमा देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना! यो नयाँ वर्षले हरेक घरमा शान्ति, हरेक मनमा आशा, र सबैका लागि अवसर ल्याओस्। हामी सबै मिलेर अझ सुदृढ लोकतन्त्र, सबल संस्था र समुन्नत नेपाल निर्माणतर्फ अगाडि बढौं। नव वर्ष २०८३ को शुभकामना! Happy New Year 2083! 🇳🇵
Gagan Thapa tweet media
NE
48
34
457
8.8K
नेपाली कांग्रेस सभापति गगन थापा がリツイート
Sirjana Singh
Sirjana Singh@Sirjana_Singh·
जनआन्दोलन २०४६ ! #ऐतिहासीकफोटो 🙏🙏🙏🙏🙏
Sirjana Singh tweet media
NE
10
6
50
2.6K
नेपाली कांग्रेस सभापति गगन थापा
गगन थापाको राजनीतिक यात्रा प्रखर वक्तृत्व र अडिग मूल्यहरूबाट सुरु भएको उत्कृष्ट नमूना हो। २०६२/६३ को जनआन्दोलनमा गणतन्त्रको पक्ष लिई उनले साहसिक नेतृत्व दिए। नेपाली कांग्रेसमा यी मूल्यहरूलाई पुनर्जागरणको आधार बनाई पार्टी र राष्ट्रलाई नयाँ उचाइमा लैजान सफल भएको हेर्न मन छ।
NE
3
8
88
5.7K
नेपाली कांग्रेस सभापति गगन थापा がリツイート
Gagan Thapa
Gagan Thapa@thapagk·
राम नवमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलकामना! मर्यादा पुरुषोत्तम श्रीरामका आदर्शले हाम्रो जीवनमा सत्य, धैर्य, सदाचार र सकारात्मक सोचलाई अझ सुदृढ बनाओस्। शुभ रामनवमी!
Gagan Thapa tweet media
NE
21
34
474
11.7K
नेपाली कांग्रेस सभापति गगन थापा
राम नवमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलकामना! मर्यादा पुरुषोत्तम श्रीरामका आदर्शले हाम्रो जीवनमा सत्य, धैर्य, सदाचार र सकारात्मक सोचलाई अझ सुदृढ बनाओस्। शुभ रामनवमी! ~ Gagan Thapa
नेपाली कांग्रेस सभापति गगन थापा tweet media
NE
0
0
6
149
नेपाली कांग्रेस सभापति गगन थापा
चुनावपछि गगन थापा ले २०४६–२०८२ बीच सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न माग गर्दै निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए। कांग्रेसले स्वच्छ राजनीतिका लागि साथ दिने उनको भनाइ। #Jaynepal
NE
0
1
12
210
नेपाली कांग्रेस सभापति गगन थापा
सबैलाई एउटै डालोमा राखेर हेर्दा, निर्दोष माथी ठूलो अन्याय भएको हुन्छ त्यसैले प्रत्येक काण्ड अब आरोप र चर्चाको विषय होइन गम्भीर अनुसन्धानको विषय हुनुपर्छ। कांग्रेस निस्पक्ष छानविनका लागि पुर्ण प्रतिबद्ध छ। सुरुवात बाख्रा काण्डबाट गर्ने हो भनेपनी हामी तयार छौ।
NE
1
5
8
206
नेपाली कांग्रेस सभापति गगन थापा がリツイート
Gagan Thapa
Gagan Thapa@thapagk·
‘ईद उल फित्र’को अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूलाई ईद मुबारक ! यस पर्वले सबैको जीवनमा शान्ति, सद्भाव, आपसी भाइचारा, खुशी र समुन्नति ल्याओस् भन्ने कामना गर्दछु।
Gagan Thapa tweet media
NE
18
23
511
10.7K
नेपाली कांग्रेस सभापति गगन थापा
हारले यात्रा रोक्दैन, बरु बाटो अझ स्पष्ट बनाउँछ। आज परिणाम जे भए पनि, साहस गरेर परिवर्तनको कुरा गर्ने आवाज अझै बलियो छ। राजनीति पदको खेल मात्र होइन, यो विश्वासको यात्रा हो — जनताको आशाको यात्रा। त्यही आशाको नाम हो Gagan Thapa. #Gaganthapa
NE
0
1
16
242