अमृत TheBackbencher

286.5K posts

अमृत TheBackbencher banner
अमृत TheBackbencher

अमृत TheBackbencher

@oops_u

#ट्वीट_लेखक #छुच्चो_ट्वीटे #सदाबहार_प्रतिपक्ष #Backbencher #🤣🤣

_______________ 参加日 Temmuz 2010
2.1K フォロー中40.7K フォロワー
अमृत TheBackbencher がリツイート
Ravi Mishra
Ravi Mishra@rabimishra·
चाकडी गर्न नि कत्रो तँछाडमछाड हो ? पालो कुर्नु नि । अभावको हल्ला सुनेसी चुक अमिलो थुपार्न लाइन बसेजस्तो पो छ त ।
NE
0
1
18
1.2K
अमृत TheBackbencher
माछी मार्न जाउँन दाजै कालापानीमा 😍😍
NE
1
5
19
981
अमृत TheBackbencher がリツイート
रामेश
रामेश@RaameshKoirala·
सर्वोच्चबाट थमौती हुने र छ महिनाभन्दा धेर पदावधि बाँकी रहने कुनै पनि राजनीतिक नियुक्तले स्वेच्छाले राजिनामा दिन्नन्। यो हाम्रो यथार्थ हो। तसर्थ ऐन संशोधन गर्नूस् के, यो सोम शर्मा टाइपको आह्वान नगर्नूस्! अँ, बरू जस जसले राजिनामा बुझाउँछन्, तिनलाई चैँ सोही पदमा निरन्तरता दिनूस्!😂
NE
13
15
159
11.1K
अमृत TheBackbencher がリツイート
Gokul Prasad Baskota
Gokul Prasad Baskota@GokulPBaskota·
पार्टी भित्रको कानुनी विवाद सम्बन्धी सर्वोच्च अदालतमा चालु मुद्दा आफ्नो पक्षमा आउने निष्कर्ष सहित मौन राजनीतिका माहिर खेलाडी मानिने शेरवहादुर देउवाले पुरानो समितीको बैठक राखेको भन्ने रैछ।खेल खेलाडीका जित अनाडीका भन्थे।यस्तै पो होला कि? शंका गरे मैले,लङका हाने कसैले भने -था छैन।
NE
14
17
201
13.1K
अमृत TheBackbencher がリツイート
Ameer Rai
Ameer Rai@ameerrai·
बल्ल बल्ल बिहानीको घाम देख्न पाइयो।
Ameer Rai tweet media
NE
0
1
11
269
अमृत TheBackbencher
दुप्चेश्वर मादेबले सबको रख्खे गरून् !! जय शम्भो 🙏🙏
NE
2
1
6
197
Boss Studio
Boss Studio@boss_studioo·
फेरि भेटियो त !
Boss Studio tweet media
NE
3
0
7
667
अमृत TheBackbencher がリツイート
dambar khatiwoda
dambar khatiwoda@dambarkhatiwoda·
लाेकतन्त्र सफल हुन२-५लाेकतान्त्रिक दल चाहिन्छ,तब सबै मनाेभावनाकाे प्रतिनिधित्व र बृहत् सन्तुलन हुनसक्छ।चुनावपछिका कांग्रेस-कम्युनिस्टका फन्टुस अभिव्यक्ति सुन्दा अर्को चुनावसम्म सुरेन्द्र पाण्डेले भनेझैं स्कुटी पार्टी हाेलान लाग्याे,बलियाे नयाँ लाेकतान्त्रिक विपक्ष जरुरी देखियाे।
NE
1
3
30
1.6K
अमृत TheBackbencher がリツイート
अजातशत्रु
कुखुराको खान्गी अमेरिकी मकै दाना उद्योगहरूले मकै आयात गर्छन्, जुन धेरै अमेरिकाबाट हुन्छ। एउटा उद्योगमा अमेरिकाबाट आयातीत मकै अफलोड गरिँदै।
अजातशत्रु tweet media
NE
2
3
21
2.6K
अमृत TheBackbencher がリツイート
Subhash Adhikary
Subhash Adhikary@subry2000·
आरुघाट साह्रै भाग्यमानी! गोरखा पट्टीकाले सुदन गुरुङ पाएछन्, धादिङ पट्टीकाले आशिका तामाङ!!
NE
8
5
68
6.5K
अमृत TheBackbencher がリツイート
Dipesh Shahi
Dipesh Shahi@DipeshShahi·
बालेन सरकार चलाउने मामिलामा पार्टी र सभापति लामिछानेको  हस्तक्षेप सुन्ने र मान्ने मुडमा देखिँदैनन्। *** बालेन प्रधानमन्त्री भएपछि के गर्लान् रवि लामिछानेका मुद्दा ? nepalviews.com/story/417266/w…
NE
6
3
11
3.4K
अमृत TheBackbencher がリツイート
Ramesh Sayan
Ramesh Sayan@rashayans·
जनयुद्धको छातिमा टेकेर प्रचण्ड सत्तामा पुगे “प्रचण्ड पथ”धुलो भयो।अहिले त उनी चिसो खरानीजस्ता भइसकेकाछन्। जेन–जी आन्दोलनको छातिमा टेकेर जो–जो सत्तामा पुगे,ती प्रचण्डको बाटोमा नहिँडून्। “बालेनवाद”तत्कालीन सत्ताको माओवादीजस्तो नहोस्। फेरि जनताले अर्को ‘वाद’का लागि घिटघिटाउनु नपरोस्!
NE
0
1
6
519
अमृत TheBackbencher がリツイート
सुदीप खनिया
१ हिट भएर धुरन्दर २ नि रिलिज भै'सक्यो, हिट भै'सक्यो। तर त्यो भन्दा अघिको कार्की आयोग रिलिज त परको कुरो, मल्लिक र रायमाझी झैँ डिब्बा बन्द हुने डर भयो ! नागरिकको रगतमाथि समय, उर्जा र पैसा खर्च गरेर बनेका रिपोर्टमा धुलो किन जम्छन्? कुन डिष्ट्रिव्युटरको स्वार्थमा रिलिज हुँदैनन्?😥
NE
1
13
41
1.5K
अमृत TheBackbencher
मुन्नाभाइ नेपालीमा बनाए यस्तो हुन्छ रे 🤣🤣🤣
NE
0
0
3
983
RajeshLuitel™®
RajeshLuitel™®@Die4gooner·
बिहानै , विहानै !!
RajeshLuitel™® tweet media
NE
5
0
14
862
अमृत TheBackbencher がリツイート
गौरव
गौरव@gpokhrel·
'बालेन शाह भन्छन् - सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ' रे ! अब कसैलाई 'पख्' नि भन्दिन, टुकुचामा गाडदिन्छु नि भन्दिन, सिंहदरवार जलाईदिन्छु नि भन्दिन भनेको भनेर बुझ्न सबैमा अनुरोध गर्दछु ;))
NE
1
12
57
3.2K
अमृत TheBackbencher がリツイート
Nepal Views
Nepal Views@nepalviewsnv·
दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा ताप्लेजुङका डाँडाकाँडा चाँदीझैँ सेताम्मे देखिन थालेका छन् । #nepalviews #taplejung nepalviews.com/story/417264/t…
NE
0
1
0
141
अमृत TheBackbencher がリツイート
HyphenAB
HyphenAB@hyphenAB·
सहज नहोला, तर राजनीतिक नियुक्ति स्थायी होइनन्। लोकसेवा होइन, (पार्टीको) सिफारिसबाट आएका पद हुन्, त्यसैले सरकार र (राज)नीति बदलिएपछि जिम्मेवारी छोडी दिउनु भन्नु स्वाभाविक हो। जनादेश पाएकाले आफ्नै कार्यशैलीमा काम गर्न पाउनुपर्दछ । तब न जवाफदेहिता र परिणाम देखिन्छ।
NE
0
4
5
813
अमृत TheBackbencher がリツイート
Ramesh Kumar
Ramesh Kumar@Raw_Ku·
देशका २० प्रतिशत नागरिक गरीबीको रेखामुनी छन् । लाखौं परिवारको घरजग्गामा स्वामित्व छैन । त्यस्तो ठाउँमा तिनको मुद्दा उठाउने भरपर्दो पार्टीको गुन्जायस सधैं रहन्छ । कम्युनिष्ट नामधारी दलहरूले ती मुद्दा निकै अघि छोडेका हुन् । त्यो स्पेश खालि छ - जस्तो लाग्छ ।
NE
9
6
48
5.1K
अमृत TheBackbencher がリツイート
Tamanna
Tamanna@Tama_nnaa·
Jealously Syndrome ले ग्रसित Society ! 'आफ्नो Family Member कर्मचारी भए सबै ठिक; अरूका छोरा छोरी कर्मचारी भए सबै भ्रष्ट !'
NE
8
19
100
5.4K