Suneeta Regmi 📿

12.9K posts

Suneeta Regmi 📿 banner
Suneeta Regmi 📿

Suneeta Regmi 📿

@pristine_regmi

🕉️ क्रिं कालिकायै नम: 🔱

Kathmandu 参加日 Eylül 2018
850 フォロー中4.9K フォロワー
固定されたツイート
Suneeta Regmi 📿
Suneeta Regmi 📿@pristine_regmi·
स्विकार्न, सहन र पर्खिन सक्नुपर्छ ! समयले रंग देखाएकाहरु बेरंग पनि हुन सक्छन् !! #शुभप्रभात🌞
NE
4
27
95
4.4K
Suneeta Regmi 📿
Suneeta Regmi 📿@pristine_regmi·
यदि समय ठीक छैन भने , शान्त रहनु नै उचित हुन्छ । #शुभप्रभात🌞
NE
1
4
24
657
Suneeta Regmi 📿
Suneeta Regmi 📿@pristine_regmi·
धन्न म चुनावमा उठिन ! नत्र त सम्पत्ती विवरण हेर्ने बेलामा, बेइज्जत नै हुने रहेछ !!
NE
2
3
27
788
Suneeta Regmi 📿
Suneeta Regmi 📿@pristine_regmi·
Dignity, selfrespect, transparency and accountability define true strength far beyond any title .
English
0
0
4
108
Suneeta Regmi 📿
Suneeta Regmi 📿@pristine_regmi·
उनी स्त्री हुन् प्रिय । बिना कारण भावुक हुन सक्छिन् , तर बिना कारण कठोर पनि त हुदिंनन् ॥ #शुभरात्री💫
NE
1
6
29
879
Suneeta Regmi 📿
Suneeta Regmi 📿@pristine_regmi·
न्यानो राप पाउन उचित दुरी राख्नु पर्छ । धेरै नजिक भयो भने पोल्न थाल्छ ॥ #शुभरात्री💫
NE
1
0
19
637
Suneeta Regmi 📿
Suneeta Regmi 📿@pristine_regmi·
केराको मूल्य यसरी बढीराछ कि ! मानौं इरान र अमेरिका , केरै केराले हानाहान गरिराछन् !!
NE
2
1
19
868
Suneeta Regmi 📿
Suneeta Regmi 📿@pristine_regmi·
सरल हुनु जति सरल जिन्दगीमा केहि छैन ।🌹
NE
2
1
30
581
Suneeta Regmi 📿
Suneeta Regmi 📿@pristine_regmi·
परिवर्तन गर्न नसकिने कुरामा , अनावश्यक उर्जा खर्च नगरौं ! #शुभरात्री💫
NE
1
5
40
1.4K
Suneeta Regmi 📿
Suneeta Regmi 📿@pristine_regmi·
Sometimes happiness looks like staying home, minding your business, telling people No and doing you. #goodmorningX
English
0
2
8
218
Suneeta Regmi 📿
Suneeta Regmi 📿@pristine_regmi·
कदर गर्ने गर सम्बन्धको ! भोलि सबैकुरा हुंदा म नहुन सक्छु !! #शुभरात्री💫
NE
3
5
47
1.7K
Suneeta Regmi 📿
Suneeta Regmi 📿@pristine_regmi·
तिमी लाई खुशी बनाउन के गर्नुपर्छ ? मेरी आमालाई त म सन्चै छु भनिदिए पुग्छ । #शुभरात्री💫
NE
0
25
94
2.7K
Suneeta Regmi 📿
Suneeta Regmi 📿@pristine_regmi·
तिमीले तिम्रो चिन्ता गर्नेलाई चिन्नुपर्छ ! तिमीलाई प्रयोग गर्ने तिमीलाई खोज्दै आफै आउॅछन् !! #शुभप्रभात🌞
NE
0
6
32
1.3K
Suneeta Regmi 📿
Suneeta Regmi 📿@pristine_regmi·
I am ready to receive abundance and blessings that are already on the way.🤎
Suneeta Regmi 📿 tweet media
English
3
3
24
601
Suneeta Regmi 📿
Suneeta Regmi 📿@pristine_regmi·
कम बोल्ने बानी बसालौं ! धेरै बोल्दा उर्जा र दिमाग दुवै कमजोर हुन्छन् !! #शुभप्रभात🌞
NE
2
11
51
2.1K
Suneeta Regmi 📿
Suneeta Regmi 📿@pristine_regmi·
तारिफ भन्दा घृणा ठिक लाग्छ मलाई ! तारिफ मनमा खोट राखेर गर्छन् , तर घृणा दिल खोलेर !! #शुभरात्री💫
NE
0
3
27
838
Suneeta Regmi 📿
Suneeta Regmi 📿@pristine_regmi·
अपेक्षा जहॅा समाप्त हुन्छ, आनन्द त्यहींबाट आरम्भ हुन्छ । #शुभरात्री💫
NE
1
4
25
776
Suneeta Regmi 📿
Suneeta Regmi 📿@pristine_regmi·
अमानवीय तथा क्रूर तरिकाले हत्या गर्ने अपराधीलाई सिधै मृत्युदण्डको सजाय हुनुपर्छ र यदि त्यो कानुन नबनेको अवस्थामा पनि हाललाई उक्त अभियुक्त बाँचुन्जेल जेलमा सजाय भोग्नुपर्ने कानुन नबनेसम्म निर्दयी अपराधहरू नित्य चलिरहने छन् यो देशमा । #Hellosarkar
NE
1
3
9
543
Suneeta Regmi 📿
Suneeta Regmi 📿@pristine_regmi·
कसैको मन र कसैको मौन , निकै कम मान्छेले मात्र बुझ्छन् । #शुभरात्री💫
NE
2
3
38
1.1K