८ कक्षा फेल

25.5K posts

८ कक्षा फेल banner
८ कक्षा फेल

८ कक्षा फेल

@8_Class_Fail

लङ्कादहनं हनुमतः पराक्रमः।

Hell, 가입일 Nisan 2016
1.7K 팔로잉413 팔로워
고정된 트윗
८ कक्षा फेल
८ कक्षा फेल@8_Class_Fail·
बुर्जुवा शिक्षा भन्दै पाठ्यक्रमबाट नैतिक शिक्षा हटाएको परिणाम होला सायद आजका यी अमर्यादित र अराजक सामाजिक संजालका अभिव्यक्तिहरु
NE
0
0
2
60
८ कक्षा फेल
पुष्टि नभएको समाचार हाल्नेलाई मुद्दा चलाउने भनेर सरकारले विज्ञप्ती निकालेको थ्यो, परराष्ट्रमन्त्री शिशिर खनाललाई कहिले मुद्दा चलाउने कहिले पक्राउ गर्ने?? शिशिर खनाललाई नसमाती अरूलाई समातेछन् भने त्यही ओलि र लेखकको हैसियतमा पुराउनेछन् जनताले। होस गर्नु!!
NE
0
0
1
5
८ कक्षा फेल
कुन नगरपालिकाले ‘सेरा जाउँ, केरा खाऔं’ अभियान सुरु गरेको हो ?
NE
0
0
2
8
Riri🥳
Riri🥳@aun19u_9u·
आज 2 मिनेट भएनि बुक हेर्नु पर्ने
Riri🥳 tweet media
NE
2
0
5
135
Riri🥳
Riri🥳@aun19u_9u·
आफै बनाको 😌🍀🍀❤️
Riri🥳 tweet media
NE
7
0
25
1.5K
८ कक्षा फेल
माग्नेलाई तातो 'Rice' भनेजस्तै सुकुम्बासीहरूलाई पहाडी क्षेत्र वा तराईका विकासोन्मुख क्षेत्रमा विस्तार गर्नुपर्छ।रुदैमा काठमाडौंको जग्गा पाइने भए म पनि जग्गा रोक्न हिँड्थेँ।सबैलाई समेटेर फिल्टर गर्नुपर्छ, गाउँमा एउटा टुक्रा जमिन मात्रै भए पनि लात हानेर लखेट्नुपर्छ।
NE
0
0
3
10
८ कक्षा फेल
तारे होटल मा बस्ने खालका सुकुम्बासी छन् लजमा बस्न मान्लान् र !
NE
0
0
3
15
८ कक्षा फेल 리트윗함
Amul Sanskrit
Amul Sanskrit@amulsanskrit·
Ganga Jayanti निराधारो हा रोदिमि कथय केषामिह पुरः ॥ I stand here with no support, weeping. Tell me, before whom can I speak my sorrow?
Amul Sanskrit tweet media
English
12
195
1.1K
16.4K
८ कक्षा फेल 리트윗함
Jaya_Upadhyaya
Jaya_Upadhyaya@Jayalko1·
Today is Ganga Saptami..💦 The day is associated with the famous katha of Maharishi Jahnu. As Devi Ganga made her way to Earth, she flowed through many regions, and once, when she disturbed the meditation of Maharishi Jahnu, he became enraged and swallowed her. The Devas then intervened, requesting Jahnu to release the river. He released Ganga from his ear due to which she got another name Jahnavi (जाह्नवी).
English
39
238
743
11.2K
८ कक्षा फेल
गृहमन्त्रीको पद खोसेर आफु पदमा बस्ने master plan बुन्नको लागि आफ्नो fcebook page डिएक्टिभ गरेका हर्क साम्पाङले गृहमन्त्रीले राजिनामा दिनासाथ आफ्नो फेसबुक पेज Active गरेकाछन्।🤣
NE
0
0
1
16
८ कक्षा फेल
नयाँ सरकारको रफ्तार: पासपोर्टapply नै नगरि पासपोर्ट आयो भन्छ त🤣
NE
0
0
2
24
८ कक्षा फेल
हामी बुंग द्यो करुणामय भन्छु , यो मत्स्येन्द्रनाथ भनेर कसरी आयो र कस्ले राखेको हो?
Balen Shah@ShahBalen

The God of Rain, from Assam to Lalitpur: आजबाट उपत्यकाको सबैभन्दा लामो र ऐतिहासिक जात्रा-रातो मच्छिन्द्रनाथ जात्रा सुरु भएको छ। पाटनको पुल्चोकबाट आरम्भ हुने यो भव्य जात्रामा सहकालका देवता रातो मच्छिन्द्रनाथलाई रथमा विराजमान गराई शहरका विभिन्न ठाउँमा घुमाइन्छ। करिब दुई महिनासम्म चल्ने यस यात्राले केवल परम्परा मात्र होइन, श्रद्धा, सहिष्णुता र सांस्कृतिक एकताको अद्भुत सन्देश पनि बोकेको छ। लिच्छवी राजा नरेन्द्रदेवको पालामा पुग्नु पर्छ । जब काठमाण्डौ उपत्यकामा पानी नपरेर सुख्खा लागेको थियो, नरेन्द्रदेवले भारतको आसामवाट ल्याइएको मछिन्द्रनाथलाई प्राण प्रतिष्ठा गराएर अर्चना शुभारम्भ गरेको इतिहास छ । करिब १६ सय वर्ष देखी निरन्तर चलिरहेको यो परम्पराले वर्षा, सहकाल र समृद्धिको कामना गर्दै आएको छ। यस पावन अवसरमा सबैले एउटै कामना गरौं - वर्षा समयमै होस्, अन्नबाली समृद्ध होस्, संसारमा शान्ति र कल्याण फैलियोस् । जय करुणामय 🙏

NE
0
0
0
10
८ कक्षा फेल
हामी बुंग द्यो करुणामय भन्छु , यो मत्स्येन्द्रनाथ भनेर कसरी आयो र कस्ले राखेको हो

9
८ कक्षा फेल
एउटा गुरुङको छोरो गृहमन्त्री भएको पनि देखि सहेनन् बाहुन क्षेत्री हरुले सब मुर्दावाद, जय मंगोल 🤝
NE
0
0
2
15
८ कक्षा फेल
“कसैको धाक धम्कीमा न नेपाली कहिल्यै झुक्यो न कदापि झुक्ने नै छ ।”
NE
0
0
3
21
८ कक्षा फेल 리트윗함
शशांक घिमिरे 🇳🇵🇦🇺
राजा महेन्द्रको राज्याभिषेक कम्मरमा खुकुरी शिरमा श्रिपेच यही नै हाम्रो स्वभिमान थियो जसले नेपालीको शिर कहील्यै झुक्न दिएन! हाम्रो शान,हाम्रो सम्मान! जय देश,जय स्वभिमान!!❤️🙏
NE
2
24
148
1.9K
८ कक्षा फेल 리트윗함
Bhagawad Gita
Bhagawad Gita@Bhgawad_Gita·
Bhagawad Gita tweet media
ZXX
12
323
3.2K
42K