बामदेब पौडेल

3K posts

बामदेब पौडेल banner
बामदेब पौडेल

बामदेब पौडेल

@BamdevPaudel1

देशलाइ धेरै माया गर्ने मान्छे म!!!

बुढानिलकण्ठ काठमाडौं ,नेपाल 가입일 Mart 2022
4.8K 팔로잉2K 팔로워
Tika Ram Yatri
Tika Ram Yatri@tikaramyatri·
तपाईंको प्रश्न सोध्नुहोस्! निश्चल बस्नेत अभिनेता / निर्माता कठघरा: प्रश्न जनताको फैसला पनि जनताकै !
Tika Ram Yatri tweet media
NE
31
0
20
4.7K
बामदेब पौडेल 리트윗함
sagar sharma
sagar sharma@surendraparaj18·
"चुपचाप घण्टी छाप" लालपुर्जा भएकाे जमिन सरकारले साफ... अब ५ बर्ष सम्म घण्टीमा भाेट दिनेहरुलाई यस्तै गर्नुपर्छ ।
NE
23
12
85
11.2K
बामदेब पौडेल 리트윗함
sagar sharma
sagar sharma@surendraparaj18·
बरबरा फाउन्डेसनले प्रधानमन्त्री बालेन साहकाे प्रेस सल्लाहकारमा बरिस्ठ पत्रकार दिपा दाहाललाई नियुक्ति गरेकाे छ । पश्चिमा खेतालाहरु नेपालकाे राज्यसत्तामा पुरानाे मकैमा घुन पसे झै पस्ने भए ।
sagar sharma tweet media
NE
2
2
7
232
बामदेब पौडेल 리트윗함
Chandra Thapa Magar
Chandra Thapa Magar@ChandraThapaM11·
गृह मन्त्रालय अत्यन्त संवेदनशील निकाय हो यो सुत्ने ठाउँ हैन काम गर्ने ठाउँ हो। काम सकेपछि सुत्न आफ्नो निवास जानुहोस् ! सुतेको बेलाको फोटो कसले खिच्यो भन्नेभन्दा पनि, त्यो फोटो आफ्नै फेसबुकबाट किन सार्वजनिक गरियो? यो झन् लाजमर्दो कुरा हो। यस्तो चटकले देशको इज्जत घटाउँछ, बडाउदैन
NE
0
6
34
1.2K
बामदेब पौडेल 리트윗함
Binod Neupane
Binod Neupane@Neupane1Binod·
कार्की आयोगको प्रतिवेदन पढ्नेले सेना बारे पनि  प्रस्ट बोल्छन् ! यो एक टुक्रो , कार्की प्रतिवेदनको !
Binod Neupane tweet media
NE
3
14
33
1.8K
बामदेब पौडेल 리트윗함
Onlinekhabar
Onlinekhabar@Online_khabar·
रास्वपाको चुनावी वाचापत्रको बुँदा नं १६ मा सार्वजनिक पद सम्हाल्नुअघि आफ्नो सम्पत्ति विवरण पूर्ण रूपमा सार्वजनिक गर्ने उल्लेख छ । तर पद सम्हालेको एक सातासम्म सार्वजनिक भएको छैन । #onlinekhabar # onlinekhabar.com/2026/04/190392…
NE
11
49
133
13.8K
बामदेब पौडेल 리트윗함
नेपालडायरी (𝗡𝗲𝗽𝗮𝗹𝗱𝗶𝗮𝗿𝘆)
अनि , भदौ २३ पहिला यसैगरी ( युद्ध नै भएपनि) पेट्रोल , डिजेलको मुल्य हप्ता हप्तामा बढेको भए ? तर अहिले त बोल्न मिल्दैन।
NE
5
10
35
3.2K
बामदेब पौडेल 리트윗함
Yubaraj Ghimire
Yubaraj Ghimire@YubarajGhimire3·
'प्रधानमन्त्री अस्थायी हुन्, बिचौलिया स्थायी' deshsanchar.com/2026/03/31/116…
NE
7
19
78
6.8K
बामदेब पौडेल 리트윗함
C.N. Khadga🇳🇵
C.N. Khadga🇳🇵@KhadgaCN·
मान्छे त कलाकारै हो #आशिका_तामाङ जी
NE
4
1
9
772
बामदेब पौडेल 리트윗함
डा.संजय गेलाल ⚕️
न्याय त उहाँहरुलाई पनि दिनुपर्ला नि हैन? 🤐🤐
NE
0
7
13
364
बामदेब पौडेल 리트윗함
Anju Jwala
Anju Jwala@anju_jwala·
जनाताले त चुपचाप घन्टिमा छाप हान्दिएकाथे, बदलामा घन्टेहरुले के गरे ? पेट्रोल डिजेलको भाउ बढाएर ब्यापारीसँगको मिलेमतोमा जनताको ढाड सेक्ने गरी मुल्यबृद्दी गराए।
श्वेतशार्दूल@seto_bagh1

महँगी घटा सरकार। गरीविले दुर दराजमा बरबाद वनाउछ।।प्लेन आउन छाड्यो इन्धन को मुल्य बढेकोले जनता सग प्लेन चढने पैसा छैन।ढुवानी खर्च आकासिदो छ। दैनिकि गार्हो वन्दै छ। सरकार को ध्यान यता हुन परो।

NE
2
3
7
276
बामदेब पौडेल 리트윗함
Bishal Bhandari
Bishal Bhandari@ISsmhH2WjoYiQrd·
बारबरा फाउनडेसन 😀😀😀😀रास्वपका झोले be like हामले भोट हालेको
Bishal Bhandari tweet media
NE
0
1
2
91
बामदेब पौडेल 리트윗함
Bishodip
Bishodip@bishodip·
येस्लाई अहिले सम्म पक्राउ नगरेको किन हो? जानकारी चाहियो । कि येस्ता कुरा गर्न पाइन्छ? @ShahBalen @NepalPoliceHQ
Mystica Devkota@DevkotaMysti

हेल्लो @NepalPoliceHQ अरु केही प्रमाण चाहिन्छ कि यतिले पुग्छ?

NE
13
58
152
11.4K
बामदेब पौडेल 리트윗함
Prof Dr Jageshwor Gautam
Prof Dr Jageshwor Gautam@gautamjageshwor·
एम बि बि एस भर्नामा तत्कालिन राजा बिरेन्द्र शाहको हुकुम प्रमाङ्गीबाट एक जना भर्ना भएको थाहा थियो, गणतन्त्रमा फेरि हुकुम प्रमाङ्गी आएछ।यसमा इफ बट नभनी यो निर्णय फिर्ता लिनुस, किन कि यसले पन्चायती राजको पुनराबृत्ती गराउछ, अग्लो कद होचो बनाउछ।
NE
12
33
135
7.8K
बामदेब पौडेल 리트윗함
NepalPress
NepalPress@NepalPressnp·
जनमतलाई सम्मान गर्ने एमालेको निर्णय, बालेन सरकारलाई औपचारिक बधाई #NepalPress
NE
3
2
12
2.1K
बामदेब पौडेल 리트윗함
मै पनि एमाले, सै पनि एमाले
बरबरा फाउन्डेसनको सरकार उसै भनेको हो त? आइएनजिओको खुला नाङ्गो हस्तक्षेप पो छ त। सांसद, मन्त्री, विज्ञ, सल्लाहकार, सचिवालय सबै बरबराले भर्दै। यदि कोहि छुट्नुभएको भए बरबरातिर लाग्नुस् है, भविष्य उज्यालो छ।
मै पनि एमाले, सै पनि एमाले tweet mediaमै पनि एमाले, सै पनि एमाले tweet media
NE
2
13
41
3.9K
बामदेब पौडेल 리트윗함
स्वारी २.० ;))
एक जना मन्त्रिज्यूले सोफामा सुतेको फोटो हाल्नु भएको छ ! ओड्नी पनि ओड्नु भएको छ भनेपछि पक्कै सुत्न खोजेरै सुत्नु भएको होला ! फेरी चारैतिर बत्ती झलमल्ल छ ! फेरी सुतेको फोटो खिच्दिने मान्छे पनि छ ! यतिसम्म प्रष्ट देखिने फोटोमा धरीः वाह् भनेर लाइक गर्ने मानिसहरुको धुइरो छ भनेपछि समाजको चेतना कुन तहको छ भनेर हिसावकिताव गरिराख्नु पर्छ र ??
NE
24
33
222
9.8K