IME Remit
794 posts

IME Remit
@IME_Remit
Fast, Reliable and Secure Remittance
Panipokhari Kathmandu, Nepal 가입일 Ekim 2012
11 팔로잉547 팔로워

आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल @HRDRamu उद्योग परिसंघको १८औँ वार्षिक साधारण सभाबाट उक्त संस्थाको गरिमामय उपाध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ | @imepay_official @imegroupnepal
NE

The IME Foundation has provided Rs. 30 million worth of health equipment to the Government of Nepal for the prevention and treatment of COVID 19.
#IME #moneytransfer #SendMoney #IMEGaraun
English

सुर्तीले गर्छ ज्यादै हानि
हटाऔं यो नराम्रो बानी
World No Tobacco Day
#IME #IMEPay #QuitSmoking #WorldNoTobaccoDay2021
NE

इस्लाम धर्मावलम्बीहरुको महान चाड 'इद उल फितर' को पावन अवसरमा IME परिवार इदको हार्दिक शुभकामना व्यक्त गर्दछ ।
#IME #IMEPay #EidAlFitr #EidMubarak
NE

In this difficult times, lockdown is only solution to win this battle against #COVID19 . This three weeks is very crucial time for Nepal. So we urge everyone to stay home, if you have to go out wear double mask, sanitize and wash hands. #stayhome #staysafe #IME #receivemoney
English

"मातातीर्थे औंसी" तथा आमाको मुख हेर्ने दिनको पावन IME परिवार सम्पूर्ण आमाहरूप्रति कृतज्ञता ज्ञापन गर्दछ । आमाको त्याग र योगदान अतुलनीय छ ।
#IME #IMEGaraun #remittance #MothersDay #IMEPay #मातातीर्थेऔंसी
NE
IME Remit 리트윗함

KUWAIT बाट नेपालमा सजिलै पैसा पठाउनुहोस् AMAN EXCHANGE मार्फत र नेपालबाट तुरुन्तै प्राप्त गर्नुहोस् IME बाट ।
#IME #IMEGarau #AmanExchange #Kuwait #SendMoney #ReceiveMoney
NE

विदेशबाट पठाइएको रकम हातैमा कसरी पाउने त?
१. IME Pay App मा "Remittance" थिच्नुहोस्
२. प्रेषकको देश छान्नुहोस्
३. प्रेषकद्वारा पठाइएको IME Control नम्बर राख्नुहोस्
४. चार अंकको पिन राख्नुहोस्
५. “Receive” बटन थिची सजिलै पैसा प्राप्त गर्नुहोस्
#IME #Remittance #ReceiveMoney
NE

२०० भन्दा बढी देशबाट पठाएको रकम तपाईंले सजिलै नेपालमा रहेको कुनै पनि बैंकमा तुरुन्तै जम्मा गर्न सक्नुहुन्छ ।
विदेशबाट पैसा पठाउनुहोस् , नेपालमा ढुक्कसँग प्राप्त गर्नुहोस् ।
#IME #IMEGarau #ReceiveMoney
NE

कोरोनाको प्रकोपले नेपाल उद्योग वाणिज्य क्षेत्रमा के कति असर पुर्याइरहेको छ? IME Group का अध्यक्ष तथा नेउवा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाललाई सुनौं।
लाइभका लागि लिंकहरु:
१. youtu.be/dA4Zfs_R-nw
२. youtube.com/c/NepalLiterat…
३. Dishhome सरोकार TV
#IMENepalLitFest #IME

YouTube

NE
