Yub Raj Kandel

1.8K posts

Yub Raj Kandel banner
Yub Raj Kandel

Yub Raj Kandel

@KandelYub

बिहान उठने खाने अनि सुत्ने उठेर फेरि खाने अनि फेरि सुत्ने 😊😊 मेरो काम 😌

Nepal chitwan 가입일 Mayıs 2015
200 팔로잉437 팔로워
고정된 트윗
Yub Raj Kandel
Yub Raj Kandel@KandelYub·
तकदिर लेख्ने हक आमाको हुन्थ्यो त, कोहि पनि सन्तानको भाग्यमा दुःख लेखिदेनथ्यो! Happy mother’s day ❤️ Lot of love 😘
Yub Raj Kandel tweet media
NE
3
9
38
0
Yub Raj Kandel
Yub Raj Kandel@KandelYub·
बालेन किन बोल्दैन भनेको त “नेपालले इण्डियन भूमि मिचेको कुरा” नेपालको इतिहासमा कसैले अध्ययन गरेको थिएन।त्यस्तो गहन अध्ययन गरेर बसेको रैछ मुला।
NE
0
0
1
14
Yub Raj Kandel
Yub Raj Kandel@KandelYub·
नेपालले पनि भारतको धेरै भुभाग मिचेको छ - बालेंन साह बालेंनको यो भनाइको तात्पर्य : नेपालको भूभाग इन्डियाले कब्जा गर्नु सामान्य कुरा हो।
NE
0
0
1
11
Yub Raj Kandel
Yub Raj Kandel@KandelYub·
श्रावणदेखि बिजुलिको बिलमा मासिक 13% VAT तिर्दा थाहा हुन्छ 🤣 बजेट निक्कै राम्रो आयो भन्दै उफृनेहरुलाई
NE
13
38
140
13.6K
Yub Raj Kandel
Yub Raj Kandel@KandelYub·
प्रधानमन्त्रीलाई सदनमा बोलाउन नसक्ने सभामुखले बिदेशमा रहेका आम नेपालीलाई देश फर्कन आग्रह गर्नुभएछ 😂
NE
0
5
32
1.5K
Yub Raj Kandel
Yub Raj Kandel@KandelYub·
सरकारले आकस्मिक बाहेक जेष्ठ १६ गते देखि लागुहुने गरि स्वास्थ बिमा बन्द गर्ने निणय गरेर छ। अब यसै गरि बृद्द भत्ता अपाङ्गता र एकल महिला भत्ता पनि हटाउदै जाओस भन्ने शुभकामना सरकारलाई।
Yub Raj Kandel tweet media
NE
0
0
0
52
Yub Raj Kandel
Yub Raj Kandel@KandelYub·
बालेनले जे गरे बेठिक गरे तर कसैले अन्यथा नलिनुहेाला, राष्ट्रपतिका रुपमा रामचन्द्र पैाडेलको गरिमा त त्यो दिन सकिएकै हो जुन दिन यिनले पुर्व राष्ट्रपतिको नाम लेखेको विधेयकमा विना प्रक्रिया सहि धस्काएर नव नागरिक भित्रयाउने बाटेा खुला गरे!
Yub Raj Kandel tweet media
NE
0
2
9
401
Yub Raj Kandel 리트윗함
Salik Khatry 3.0 Beta
Salik Khatry 3.0 Beta@SalikKhatry·
मेरा अनन्य मित्र @KandelYub ज्यूको शुभ जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु। 🎉🎂♥️
NE
0
1
0
86
Yub Raj Kandel
Yub Raj Kandel@KandelYub·
नयाँ वर्ष २०८३ को लागि सबैलाई शुभकामना! भगवान पसुपति नाथले हामि सबैको कल्याण गरुन♥️🙏🕉️
NE
0
0
2
67
Yub Raj Kandel
Yub Raj Kandel@KandelYub·
किन्नरी आशा भोषले 🕊️🤍💐
MR
0
0
0
37
Yub Raj Kandel
Yub Raj Kandel@KandelYub·
A legend,Asha Bhosle’s voice has touched hearts across generations-her timeless songs continue to live on, connecting the past,present, and future 🎶 I always enjoyed listing her songs,"गैरी खेतको सिरै हान्यो",‌"एउटा मान्छे मन पर्छ" and so on. हार्दिक श्रद्धाञ्जली, आदरणीय स्वर
Yub Raj Kandel tweet media
1
0
1
60
Yub Raj Kandel
Yub Raj Kandel@KandelYub·
ल बधाइ छ नेपालीलाई🤩🤩🤩 सिंहदरबार जलेको दृष्यले पुरस्कृत हुने मौका पाएछ यो पुरस्कार थाप्ने पत्रकार पनि आतंकवादी हो आफै सिंहदरबार जलाउने अनि त्यहि जलेको सिंहदरबारको खरानी माथि उभिएर पुरस्कृत हुने यस्ता आतंकवादी जत्थाहरुको जन्म भएको देश हो नेपाल‌।
Yub Raj Kandel tweet media
NE
1
3
5
204
Yub Raj Kandel
Yub Raj Kandel@KandelYub·
राष्ट्रिय झण्डा बोकेर देश जलाउनेहरु र राष्ट्रिय झण्डा बोकेर देश बचाउनेहरु दुवैलाई इतिहासले सम्झिनेछ।
Yub Raj Kandel tweet mediaYub Raj Kandel tweet media
NE
0
0
1
30
Yub Raj Kandel
Yub Raj Kandel@KandelYub·
इतिहासले उहालाई केवल एक अनुभवी अभिनेताको रूपमा मात्र नभई अनगिन्ती कथाहरू र भावनाहरूलाई जीवन दिने कालातीत आत्माको रूपमा सम्झनेछ। 🥹 सुनिल थापाको आत्मा लाई चीर शान्ति मिलोस।।।।।हार्दिक श्रद्धाञ्जली 🌹 😢 🙏🕊️
Yub Raj Kandel tweet media
NE
0
0
1
100
Yub Raj Kandel 리트윗함
Tirtha Prasai
Tirtha Prasai@TirthaPrasai·
@KandelYub मलाई त यसरी कम उमेरका मान्छे अचानक मर्नु र कोरोनाको खोपबिच सम्बन्ध छ जस्तो लाग्छ। हामीले जति कराए पनि भिँडको पछि लाग्नेहरूले सुन्न चाहनन्नन्! हामीले भनेको, कराएको यो पहिलो पटक होइन, धेरै पटक कराएको हो! हामी सधैँ भिँडको विपक्षमा छौँ!
NE
3
1
8
695
Yub Raj Kandel
Yub Raj Kandel@KandelYub·
सबै संयोग अनित्य हुन्। गायक प्रसान्त तामाङको अल्पायुमा भएको देहावसानले मन नै स्तब्ध पार्‍यो। उहाँले छोडेर गएका स्वर र स्मृतिहरू हामी माझ समयको प्रवाहमा जिवित रहेर बसिरहने छ। दिवंगत चित्तले शान्त र उज्यालो गति प्राप्त गरोस्। हार्दिक श्रद्धाञ्जली 🙏
Yub Raj Kandel tweet media
NE
1
1
6
517
Yub Raj Kandel
Yub Raj Kandel@KandelYub·
नेपालमा हजारौं मानिसहरुका आमसभाहरु बिगतका कुल ४५ बर्षमा भएका छन ! भिडले नै देश बन्ने भए ४५ बर्षमा देश शक्तिशाली बन्नुपर्ने हैन र ...? #Propaganda _Trap.
NE
0
0
0
77