Laxmi Humagain

5.9K posts

Laxmi Humagain banner
Laxmi Humagain

Laxmi Humagain

@LaxmiHumagain

#Xavierian #Once_a_xavierian_always_a_xavierian. #Nepali #dentistry

Nepal 가입일 Mayıs 2015
512 팔로잉795 팔로워
Laxmi Humagain 리트윗함
कुन्दन घिमिरे © 😷
यो देशमा जुन सरकार अाएपनि स्वास्थ्यकर्मीको समस्या भने ज्युँ का त्युँ! 😣
NE
0
2
4
82
Laxmi Humagain
Laxmi Humagain@LaxmiHumagain·
मानवमा मानवता नै लोप हुन लागिसकेछ ।🤦‍♀️🤦‍♀️🤦‍♀️🤦‍♀️
Nepal 🇳🇵 NE
1
0
2
54
कुन्दन घिमिरे © 😷
अमेरिकाबाट फेसबुकमा बलात्कारको पोस्ट गर्दा कानुन मान्य हुने रैछ तर सामाजिक सन्जाल भरि फलानो डाक्टरलाई मार्छु, खुट्टा काटदिन्छु भन्दा कानुन नलाग्ने रैछ! कस्तो बिडम्वना। 😣
NE
1
0
5
76
Laxmi Humagain 리트윗함
SUDAN
SUDAN@ApuroSudan·
आफ्नो सारा जिन्दगी पश्चिम नेपालको जनताको सेवामा बिताउनुभएको डा. Rajan Pande सरलाइ आज मिडियामै आएर खुलेआम "खुट्टा भाँचिदिने , ज्यानलाइ खतरा रहेको" भनेको भिडियो यत्रतत्र देखेपछी अनि कमेन्टमा "खुच्चिङ, चोर डाक्टरहरुलाइ यस्तै गर्नपर्छ" भनेर आएका कमेन्ट देख्दा केही पहिले आफूले आफैंलाई सोधेको प्रश्न सम्झिएँ ! .. #WeDeserveBetter setopati.com/opinion/311649
NE
2
8
22
1.5K
Laxmi Humagain 리트윗함
NDRRMA
NDRRMA@NDRRMA_Nepal·
चट्याङबाट बच्ने सवैभन्दा राम्रो उपाय त घरभित्र बस्नु नै हो। तर घरभित्र बस्दा पनि यी कुरा चाहि ख्याल गर्नुस् हैं...(थारु भाषाको सन्देश) हेलो गृह मन्त्रालय #disaster #DisasterPreparedness #NDRRMA #follower #hightlight #thunderbolts #lightning
NE
0
7
10
742
Laxmi Humagain
Laxmi Humagain@LaxmiHumagain·
@DENOVO_kundan समयमा तलब नदिने प्रशासन , accountant हो कि को हो त्यो चिनेर पहिला कामकारबाही अघि सार्नु अनि समयमा तलब आउँछ कि । नत्र त त्यही 15 दिनको तलब खान नि महिनौ कुर्न पर्छ। त्यसै हुटहुटीमा लाग्या छन् । 🤦‍♀️🤦‍♀️
NE
1
0
1
24
कुन्दन घिमिरे © 😷
तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालका डाक्टरहरुले 5 महिनाको तलब बल्ल पाएछन्। महिना महिनामा दिन सक्नुछैन.. सरकारी कर्मचारीलाई 15-15 दिनमा तलब दिने भनेर हल्ला पिट्छन्। 😂
NE
1
0
1
76
Laxmi Humagain 리트윗함
Dr.House नागरिकता नं ४२०
गर्भवती महिलाको गर्भपतन गर्ने क्रममा क्लिनिक चहार्दा चहार्दै मृत्यु प्रकरणमा नदेखिएको पाटो शिक्षित र स्वास्थ्य मै काम गर्ने।गर्भ पतन गर्ने सोच किन आयो?विवाहित श्रीमानको मञ्जुरी मै किन, गर्न नै परे क्लिनिकमा किन?१२हप्ता सम्म किन कुरियो? भ्रुणको लिङ्ग पहिचान पछि गरिएको हो कि होइन?
NE
3
4
20
792
Laxmi Humagain
Laxmi Humagain@LaxmiHumagain·
पाउमा राख्न पर्ने चिजलाई शिरमा राखेर त्यसलाई थोडि न ताज बनाउन सकिने रछ त? आफ्नु औकात त देखाइ हाल्ने रछ। 🤦‍♀️🤦‍♀️
Nepal 🇳🇵 NE
2
0
3
73
Laxmi Humagain 리트윗함
काफियाना❤️
काफियाना❤️@BinduBhusal01·
" सम्पत्ति मात्र ठुलो होइन प्रिय मदनले धन लिएर आउदा मुनाले संसार छाडीसकेकी थिइन " 💔🥹
NE
6
35
164
6.1K
Laxmi Humagain 리트윗함
Science girl
Science girl@sciencegirl·
Survival, despite the burdens of life
English
136
900
4.7K
193.1K
Laxmi Humagain 리트윗함
Dr. Santosh Ghimire
Dr. Santosh Ghimire@santoshghmre7·
आजभोलि कसैलाइ गुण लगाउने जमाना छैन आफ्नो टाउको काटेर दिएपनी अलि बाङ्गो काटेर दिइस् भन्छन् !!
NE
0
1
4
238
Laxmi Humagain 리트윗함
Liverpool FC
Liverpool FC@LFC·
You'll Never Walk Alone ❤️
English
2.3K
4K
30.4K
1M
Laxmi Humagain
Laxmi Humagain@LaxmiHumagain·
पहिलैबाट छात्रवृत्ति करारका स्वास्थकर्मीहरुलाई नेपाल नबस भनेर अनावश्यक नियम कानुन थोपर्ने काम भैराको थियो। नसमयमा तलब आउने, लोक सेवा दिनलाई नि एक वर्ष अनिवार्य कुर्न पर्ने जुन कुराको के लोजिक हो बुज्नै सकेको छैन मैले, अब हुँदा हुँदा ५ वर्ष बोन्डिङ अरे।
Nepal 🇳🇵 NE
2
1
7
419
Laxmi Humagain
Laxmi Humagain@LaxmiHumagain·
नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना 🎉🎉
Nepal 🇳🇵 NE
1
0
3
88
Laxmi Humagain
Laxmi Humagain@LaxmiHumagain·
@medsane About to change the rule from 2 yrs to 5 yrs. It's all over the news and media 🤦‍♀️🤦‍♀️
Nepal 🇳🇵 English
1
0
0
56
Laxmi Humagain
Laxmi Humagain@LaxmiHumagain·
आतंक पनि एक तिरबाट मात्र भापो? 🤦‍♀️🤦‍♀️🤦‍♀️🤦‍♀️
Nepal 🇳🇵 NE
0
0
2
69
Laxmi Humagain
Laxmi Humagain@LaxmiHumagain·
काम गरेको तलब पाको छन् कि छैनन् भन्ने कहिलै खोजी हुन्छ? अरु भत्ता incentive भन्ने त कुन चराको नाम हो कुन्नी? कति पेल्न सक्छौ पेल। यस्तै हेपाइले गर्दा स्वदेश बस्न मन नलाग्ने हो।
Swasthya Khabar@Swasthyakhabar

छात्रवृत्तिमा पढेका चिकित्सक र स्वास्थ्यकर्मीले ५ वर्ष अनिवार्य सेवा गर्नुपर्ने व्यवस्था ल्याउन सुझाव swasthyakhabar.com/story/62402

Nepal 🇳🇵 NE
0
0
2
122