고정된 트윗
Mr. Dev Oli
30.8K posts

Mr. Dev Oli
@Mrdevoli
Investigative Content Creator Decoding Global Topics, History & Science. Full documentaries on YouTube. 💡 सत्य लुकाउन मिल्दैन — म देखाउँछु। @mrdevoli
Nepal 가입일 Mart 2019
6.8K 팔로잉27.8K 팔로워

मन्त्रीज्यूलाई भेट्न २ घण्टा मात्र समय? त्यसमा पनि मोबाइल बाहिरै छाड्नुपर्ने! जनताका समस्या सुन्न यति धेरै सर्त र साँघुरो समय किन? सार्वजनिक पदमा बसेका व्यक्तिहरू जनताका लागि सधैं उपलब्ध र पारदर्शी हुनुपर्दछ। यो पहुँचविहीनताको पराकाष्ठा हो। 😤🇳🇵 #NepalGovernment @ShahBalen

NE

नेपाल–भारत व्यापार घाटा, अग्निपथ र निर्भरताको सत्य ? Nepal EXPOSED Documentary | #mrdevoli #nepali #Kalapani #Lipulekh #NepalIndia #Balenshah
youtu.be/4kBqLQTt-TY?si…

YouTube
NE

नेपाल–भारत व्यापार घाटा, सिमा विवाद अग्निपथ र निर्भरताको सत्य। यहा छोटो अंश राखेको छु। बाँकी YouTube आज दिउँसो २:०० बजे- @mr.devoli" target="_blank" rel="nofollow noopener">youtube.com/@mr.devoli
Nepal India border dispute
#Kalapani #Agnipath #NepalInditrade
NE

@RealPresidentT It is reckless to plunge an entire country into war just for political agendas or election rhetoric. The consequences will be borne not just by the people of Iran, but by the global community at large.

English
Mr. Dev Oli 리트윗함

@ShahBalen हाम्रो समाज मृगतृष्णाको चक्रमा फसेको छ। जहाँ हामी सधैँ अर्को किनारको घाँस हरियो देख्छौँ। तपाईँको यो आत्म-समीक्षाले नेपाली राजनीतिको त्यो तितो यथार्थलाई प्रतिविम्बित गर्छ, जहाँ दोष सधैँ 'अर्को' लाई थोपरिन्छ तर समाधानको बाधक आफ्नै प्रवृत्ति हो भन्ने कुरा ओझेलमा पर्छ।
NE

नमिता सुनिता हत्याकाण्ड , साचि चूडामणि अधिकारीलाई प्रहरी हिरासत मै झुन्ड्याए।
youtu.be/anYOx4CZyZM?si…

YouTube
NE


बालेन र रविले सिस्टम सुधार्न श्रम गरिरहेका छन्, तपाईँ चाहिँ अशिष्टता प्रदर्शन गरेर 'कुसंस्कृति' फैलाउँदै हुनुहुन्छ। नाम फेरेर 'अराजक पार्टी' राख्दा सुहाउँछ होला! 😂
Hark Sampang A revolution@hark_sampang
यो सरकार र गृह मन्त्रीले अरु तिर हेर्दै गर्दा जिबी राईलाई पक्रेर ल्याएर ठगीको आरोपमा जेलभुक्तान गरिआएका आफ्नो पार्टी सभापति निर्दोष हुन् कि दोषी नै हुन् भन्ने कुरा टुङ्गो लगाइदिनु पर्छ ! अब सहकारी पिडितलाई पैसा बाँड्ने दिन आउन धेरै बाँकी छैन है ! Do not forget your agenda.
NE

कर्णालीमा जम्मा ६ वटा काम
सम्माननीय प्रधानमन्त्रीज्यू,
सम्भवतः आगामी नीति तथा कार्यक्रम र बजेटलाई ध्यानमा राखेर सांसदहरुसँग छलफल थाल्नुभएको होला । यस क्रममा कर्णालीका सांसदहरुसँग पनि छलफल भएछ ।
कर्णालीले आफ्नो लम्बाइभन्दा लामा आश्वासन सुनिसकेको छ । कर्णालीका सुस्केराका बयान हरेक नीति तथा कार्यक्रम र बजेटमा मजैले सुन्न पाइन्छ । यस पटक त्यस्तो कष्ट नगरी ठोस रुपमा जम्मा यति छवटा काम गरिदिनुभयो भने त्यहाँका मान्छेले तपाईंलाई सुइनामा पनि सम्झिनेछन्ः
१. मित्रराष्ट्र चीनको सहयोगमा सम्भाव्यता अध्ययन भइसकेको दैलेखको भैरवी–१, जलजलेस्थित ग्यासको उत्पादनका लागि कार्य प्रारम्भ ।
२. मृत्युमार्गका रुप्मा बद्नाम कर्णाली राजमार्ग (सुर्खेत–दैलेख–कालिकोट–जुम्ला–मुगु–हुम्ला) लाई बाह्रै महिना चल्ने गरी कम्तीमा डेडिकेटेड दुई लेनको वास्तविक राजमार्गका रुपमा स्तरोन्नति गर्ने व्यवस्था ।
३ भेरी करिडरमा निर्मिति सुर्खेत–जाजरकोट–डोल्पा राजमार्गबाट एकपटक सफल यात्रा गर्नु ठूलो युद्ध जिते सरह हुन्छ । यसलाई डेडिकेटेड दुई लेनको राजमार्ग बनाउने व्यवस्था ।
४. हाम्रो गौरवको रुपमा रहेको मािथल्लो कर्णालीलाई भारतीय कम्पनी जीएमआरले सन् २००८ देखि ओगटिरहेको छ । नेपालकै गेम चेन्जर आयोजनाका रुपमा रहने यस आयोजनाका लागि सबै पूर्वाधारणहरुको अध्ययन भइसकेको छ । यथाशीघ्र यो आयोजना नेपाल सरकार आफैँले अघि बढाउने व्यवस्था ।
५. एक महिनाघि तपाईं स्वयम्ले भ्रमण गरेर आउनुभएको दैलेखेको माथिल्लो डुंगेश्वर– ऐतिहासिक स्थल दुल्लू हुँदै ब्याउली–कालिकोट भएर चीनको सिमानासम्म पुग्ने सडक निर्माणको व्यवस्था ।
६. कर्णालीमा आधुनिक जडिबुटी प्रशोधन केन्द्र स्थापना गरी त्यसलाई रोजगारी, विकास र पहिचानसँग जोड्ने व्यवस्था ।
अरु साना–तिना नियमित काम मन्त्रालयहरुबाट हुन्छन् । प्रदेश सरकार पनि छँदैछ । हरेक बर्ष त्यहाँका जनप्रतिनिधिले रातो किताबमा भइपरी परेका योजना टिपेर मैले यति गरेँ भनेर जिल्लातिर ठूला कुरा गरेर लाज छोप्नुपर्ने अवस्थाको अन्त्य यति गर्दा हुन्छ ।
भवदीय
विष्णु रिजाल
कर्णाली (दैलेख) को बासिन्दा
NE

@dil_nisani हर्क साम्पाङमा अहङ्कार ज्यादै रहेछ। एमाले काँग्रेस कै शैलीमा प्रस्तुत हुँदैछन। जसले उनलाई खरानी बनाउने निश्चित छ। उनकै समुदायले समेत आलोचना गर्ने थालेका छन। राजनीतिक संस्कार भन्ने हुन्छ नि अलिकति त्यो पनि छैन।
NE
Mr. Dev Oli 리트윗함

Home Minister Sudan Gurung gives standing ovation after the emotional speech by Nepal Police IGP Dan Bdr. karki. ❤️🇳🇵 #Respect
English
Mr. Dev Oli 리트윗함
Mr. Dev Oli 리트윗함

@TeamYouTube My channel name is not updating after 1 week. Handle: @mr.devoli Please help!"
English

@TeamYouTube My channel name is not updating after 1 week. Handle: @mr.devoli Please help!
English









